
14/02/2025
फिल्म निर्देशक श्री तुलसी घिमिरेज्यु फिल्म सुटिइ्गको क्रममा चितवन रहॅदा अचानक अस्वस्थ भइ मिति २०८१-१०-२६ मा भरतपुर सेन्ट्रल हस्पिटलमा भर्ना भएर उपचार लिइरहनुभएकोमा आज मिति २०८१-११-२ गते पूर्ण स्वस्थ भइ डिस्चार्ज हुनुभएको छ।
उहॅाको सु-स्वस्थ्य र दीर्घायूको कामना गर्दछौ ।
भरतपुर सेन्ट्रल हस्पिटल परिवार।