20/01/2025
किशोरअवस्थामा
केटाहरुमा हुने मुख्य शारीरिक परिवर्तन
१. शरीर हलक्क बढ्नु
२. हर्मोनहरुमा तीब्र बृद्धि हुन
३. लिंग वरिपरि, काखीमा, छातीमा रौँहरु उम्रनु, दाह्री जुङ्गाको रेखी बस्नु
४. लिंग र अण्डकोषको आकारमा वृद्धि हुनु
५. आवाजमा परिवर्तन आउनु र स्वर धोद्रो हुनु
६. स्वप्नदोष हुनु र वीर्य स्खलन हुन थाल्नु
७. छाती चौडा हुनु. हर्मोनहरुमा तीब्र बृद्धि हुनु
३. लिंग वरिपरि, काखीमा, छातीमा रौँहरु उम्रनु, दाह्री जुङ्गाको रेखी बस्नु
४. लिंग र अण्डकोषको आकारमा वृद्धि हुनु
५. आवाजमा परिवर्तन आउनु र स्वर धोद्रो हुनु
६. स्वप्नदोष हुनु र वीर्य स्खलन हुन थाल्नु
७. छाती चौडा हुनु