
07/12/2024
यहि मिति २०८१ मंसिर 23गतेका दिन यस आधारभूत स्वास्थ सेवा केन्द्र,ओम्कानामा मोतिबिन्दु छनोट शिबिर" संचालन हुने भएकोले शिविरमा अँखा जाँच गराउन हुन सम्पूर्ण वडा बासिहरुलाई जानकारी गरिन्छ।
शिबिरमा छनोट गरिएकाको लागी :-
मोतिबिन्दुको शल्यक्रिया हुने मिति :२०८१ मङ्सिर २८, २९ र ३० गते
स्थान : श्री जनज्योति मा.वि. राकम कर्णाली, दैलेख ।