04/08/2021
आज मिति २०७८।०४।२० गतेका लागि ५ प्रश्न आफ्नो आफ्नो उत्तर दिने प्रयास गर्नुहोला ।
१. नेपाल सरकार सर्भे गोश्वाराको स्थापना कहिले भएको थियो ?
२. नापि बिभागका पहिलो नेपालि महानिर्देशक को हुन ?
३. सबैभन्दा पहिले कित्तानापि कहिले र कुन देशमा भएको थियो ?
४. अमिन पद मुखियाबाट खरिदार पदमा कहिले पदोन्नती गरिएको थियो ?
५. जग्गाको किसिम बिभाजन कहिले र कसले गरेका थिए ?