Gokuleshwor Hospital गोकुलेश्वर अस्पताल

  • Home
  • Nepal
  • Darchula
  • Gokuleshwor Hospital गोकुलेश्वर अस्पताल

Gokuleshwor Hospital गोकुलेश्वर अस्पताल Welcome to the official page of Gokuleshwor Hospital. Our team is dedicated to serve you 24 hours a day.

परिवार नियोजन शिविर सञ्चालन हुने बारे सुचना 🎁🎉🎉🎁
21/02/2025

परिवार नियोजन शिविर सञ्चालन हुने बारे सुचना 🎁🎉🎉🎁

माघ महिनाको मासिक सेवा प्रवाह।।😊🙏
18/02/2025

माघ महिनाको मासिक सेवा प्रवाह।।😊🙏

पुस महिनाको मासिक सेवा प्रवाह ।
19/01/2025

पुस महिनाको मासिक सेवा प्रवाह ।

जानकारि 🙏
11/01/2025

जानकारि 🙏

मासिक सेवा प्रवाह विवरण (मसिर)
20/12/2024

मासिक सेवा प्रवाह विवरण (मसिर)

विगत मंसिर ३ गते देखि Gokuleshwor Hospital गोकुलेश्वर अस्पताल मा भर्ना भई उपचारमा रहेका धादिङ घर भएका नाति काजी श्रेष्ठ ...
27/11/2024

विगत मंसिर ३ गते देखि Gokuleshwor Hospital गोकुलेश्वर अस्पताल मा भर्ना भई उपचारमा रहेका धादिङ घर भएका नाति काजी श्रेष्ठ नाम गरेका प्राय काजी भनेर चिनिने ७० वर्षका व्यक्ति २०८१-०८-०९ गते दिउँसो Carido-Respiratory Failure का कारण दिवगत हुनु भएको र Gokuleshwor Hospital गोकुलेश्वर अस्पताल मा कार्यरत ज.स्वा.नी Om Prakash Panta प्रहरी हवल्दार Dipendra Singh Airee लगायत इलाका प्रहरी कार्यालय गोकुलेश्वर को पहलमा उहाँको घर परिवार लाई जानकारी हुन गई उहाँहरु आएर आज बिहान शव बुझेर धादिङ जिल्ला लग्नु भएको छ ।।।
उक्त कार्यमा संलग्न सम्पुर्णमा हार्दिक धन्यवाद।
हाम्रो शैल्यशिखर नगरपालिका
Sundar Gokuleshwar सुन्दर गोकुलेश्वर

विगत मंसिर ३ गते देखि Gokuleshwor Hospital गोकुलेश्वर अस्पताल मा भर्ना भई उपचारमा रहेका धादिङ घर बताउने नाति काजी श्रेष्...
24/11/2024

विगत मंसिर ३ गते देखि Gokuleshwor Hospital गोकुलेश्वर अस्पताल मा भर्ना भई उपचारमा रहेका धादिङ घर बताउने नाति काजी श्रेष्ठ नाम गरेका प्राय काजी भनेर चिनिने अन्दाजी ५६ वर्षका व्यक्ति आज दिउँसो Carido-Respiratory Failure का कारण दिवगत हुनु भएकोले उहाँ लाई चिन्नु हुने महानुभावले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन हुन अनुरोध गरिन्छ ।।।
साथै मृत आत्माले वैकुण्ठमा बास पाओस् 😥🙏
इलाका प्रहरी कार्यालय गोकुलेश्वर
Sundar Gokuleshwar सुन्दर गोकुलेश्वर हाम्रो शैल्यशिखर नगरपालिका

३ वर्ष पहिले अस्पतालको नयाँ भवन निर्माणका क्रममा भत्काइएको पर्खाल आज अस्पतालमा कार्यरत नि.मे.सु डा.उत्तम सिंह धामी ज्यु ...
23/11/2024

३ वर्ष पहिले अस्पतालको नयाँ भवन निर्माणका क्रममा भत्काइएको पर्खाल आज अस्पतालमा कार्यरत नि.मे.सु डा.उत्तम सिंह धामी ज्यु को पहलमा Gokuleshwor Hospital गोकुलेश्वर अस्पताल दार्चुलामा कार्यरत सम्पूर्ण स्टाफ कर्मचारी हरु मिलेर पुन निर्माण गरेका केही दुर्लभ तस्वीरहरु ।
धन्यवाद सबै सहयोगी मनहरुमा🥰💖🙏

मासिक सेवा प्रवाह विवरण सार्वानिक गरिएको बारे ।🙏
22/11/2024

मासिक सेवा प्रवाह विवरण सार्वानिक गरिएको बारे ।🙏

18/11/2024

ब्रेकिङ न्युजः पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएपछि सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

स्रोत : सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङ

Address

Shailyashikhar 09 Mahakali Highway
Darchula

Telephone

+97793400082

Website

Alerts

Be the first to know and let us send you an email when Gokuleshwor Hospital गोकुलेश्वर अस्पताल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Gokuleshwor Hospital गोकुलेश्वर अस्पताल:

Share

Category