Shuvalabh polyclinic pvt.ltd

  • Home
  • Shuvalabh polyclinic pvt.ltd

Shuvalabh polyclinic pvt.ltd shuva labh polyclinic is service Orienteted campany it provide different spesalist and general medic

Raju LoppaG-one SilawalKopila LamaDipak LoppaRanjit SilwalJob vacancy for lab Technician
02/06/2022

Raju LoppaG-one SilawalKopila LamaDipak LoppaRanjit Silwal
Job vacancy for lab Technician

Successfully amputation done today (By orthopedic surgeon dr. Divya Purush Dhakal)
28/05/2022

Successfully amputation done today
(By orthopedic surgeon dr. Divya Purush Dhakal)

भोली मिति २०७९ साल बैशाख १० गते       रु ४०० मै थाईराईडको रगत परिक्षण
22/04/2022

भोली मिति २०७९ साल बैशाख १० गते
रु ४०० मै थाईराईडको रगत परिक्षण

मति २०७९ बैशाख ३ गते शनिबार उपलब्ध बिषेशज्ञ डाक्टर विबरणजनरल फिजिसियन डा.अर्जुन मर्हजन प्रसुती तथा महिला रोग  बिशेषज्ञ  ...
11/04/2022

मति २०७९ बैशाख ३ गते शनिबार उपलब्ध बिषेशज्ञ डाक्टर विबरण
जनरल फिजिसियन डा.अर्जुन मर्हजन
प्रसुती तथा महिला रोग बिशेषज्ञ डा. धन लक्ष्मी गुरुङ्ग
रेडियोलोजिस्ट डा.निरज तिवरी

08/04/2022
मिती २०७८ चैत २३ गते वुधवार
03/04/2022

मिती २०७८ चैत २३ गते वुधवार

हाडजोर्नि तथा नशा रोग विषेशज्ञ डाक्टर द्वारा सेवा संचालन वारे सुचना
यहि मिति २०७८ फाल्गुन 11 गते बुधबार राष्ट्रिय ट्रमा सेन्टर काठमाडौका हाडजोर्नि तथा नशा रोग विषेशज्ञ डाक्टर सबिन पोखरेल द्दारा हाडजोर्नि तथा नशा रोगसम्बन्धि प्रतेक बुधबार स्वास्थ्य परिक्षण गराइने भएकोले निम्न समस्य भएमा बिरामीले सम्पर्क गर्नु होला जस्तै,
१, हात खुट्टा भाँचिएर अपरेसन तथा प्लाष्टर गर्नु परेमा ।
२,लामो समय देखी ज्यान हाड मासु दुख्ने ।
३ उकालो ओरालो गर्दा घोडा तथा पैतालाको दुखाई ।
४ शरिरको कुनै पनी जोर्नी चलाउन नमिल्ने वा तलमाथी गर्दा दुखाई भएमा ।
५,हरेक किसिमको नशाको समस्या भएमा,नशा च्यापिएमा, जोर्नी सुन्नीने, लामो समय देखिको जोर्नी दुख्ने समस्या,
६, हातगोडा झम्झमाउने,घोडामा पानी जम्ने समस्य भएमा ।
समय ः
बुधबार ः विहान १०ः०० बजे देखी बेलुका ५ः०० बजे सम्म
सम्पर्क ठेगाना ः
शुभलाभ पोलिक्लिनिक प्रा.ली.
निलकण्ठ ३, धादिङ पुछार बजार
पुल्चोक प्रहरी बिट अगाडी
फोन नं. ०१०–५२११५३,मो.नं. ९८६०१२१९१५,९८५१२२११५३

प्रतेक दिन MBBS डाक्टरहरु द्दारा सेवा प्रदान
30/03/2022

प्रतेक दिन MBBS डाक्टरहरु द्दारा सेवा प्रदान

मिति २०७८ चैत १९ गते शनिबार गर्भाशयस्राव परीक्षण (प्याप स्मेयर)  ५० प्रतिशत छुटमा मात्र रु ६००मा गरिन्छ है ।
28/03/2022

मिति २०७८ चैत १९ गते शनिबार गर्भाशयस्राव परीक्षण (प्याप स्मेयर) ५० प्रतिशत छुटमा मात्र रु ६००मा गरिन्छ है ।

मिति २०७९ चैत १९ गते शनिबार उपलब्ध बिषेशज्ञ डाक्टर विबरणजनरल फिजिसियन डा.अर्जुन मर्हजन प्रसुती तथा महिला रोग  बिशेषज्ञ  ...
28/03/2022

मिति २०७९ चैत १९ गते शनिबार उपलब्ध बिषेशज्ञ डाक्टर विबरण
जनरल फिजिसियन डा.अर्जुन मर्हजन
प्रसुती तथा महिला रोग बिशेषज्ञ डा. धन लक्ष्मी गुरुङ्ग
रेडियोलोजिस्ट डा.निरज तिवरी

पाटन मानसिक अस्पतालको नशा तथा मनोरोग विषेशज्ञ डा केनिशन श्रेष्ठ द्घारा नशा तथा मनोरोग  सम्बन्धि सम्पुर्ण समस्याहरुको उपच...
22/03/2022

पाटन मानसिक अस्पतालको नशा तथा मनोरोग विषेशज्ञ डा केनिशन श्रेष्ठ द्घारा नशा तथा मनोरोग सम्बन्धि सम्पुर्ण समस्याहरुको उपचार तथा परामर्श सेवा संचालन हुने हुदा निम्न समस्या भएमा सम्पर्क राख्नुहोला ।
१, धेरै लामो समयदेखिको टाउको दुखिरहेमा ।
२, धरै मुटु ढुक–ढुक हुने, हात खुट्टा काम्ने, मनमा छटपटाहट हुने, तर्सने या डराउने भएमा
३,बेला बेलामा बेहोस हुने भएमा,उदास भइरहने, जिउमा फुर्ति नहुने, आलस्य भइरने ।
४,रिसाउने, झिजो मान्ने, झर्कने, निन्द«ा नलाग्ने ।
५,काम्ने,बेला बेलामा बहोस हुने,छोप्ने,छारे रोग भएमा ।
६,धेरै रक्सी खाने वा लागुपदार्थको सेवन गर्ने भएमा ।
७,आत्महत्याको ईच्छा उत्पन्न हुने वा आत्महत्याको प्रयास गरेमा ।
८,बच्चाहरुमा मानसिक विकास ढिलो भएमा,
९,बच्चा हरुको ओछ्यानमा नै पिसाब फेर्ने समस्या भएमा ।
१०,यौन ईच्छा कमी रहने समस्याको चेकजाँच तथा उपचार गरिने ।
११,सम्पुर्ण मनो चिकित्सक परामर्श सेवा लिनु पेरेमा ।
मानसिक रोग पालेर नबसौ समयमानै उपचार गरे मानसिम रोग निको हुन्छ ।
सम्पर्क ठेगाना ः
शुभलाभ पोलिक्लिनिक प्रा.ली.
निलकण्ठ ३, धादिङ पुछार बजार
फोन नं. ०१०–५२११५३
मो.नं. ९८५१२११५३,९८०३३२०७९५

मिति २०७८ चैत ९ गते बुधबार हाडजोर्नी तथा नसा रोग बिषेशज्ञ सेवा
19/03/2022

मिति २०७८ चैत ९ गते बुधबार हाडजोर्नी तथा नसा रोग बिषेशज्ञ सेवा

हाडजोर्नि तथा नशा रोग विषेशज्ञ डाक्टर द्वारा सेवा संचालन वारे सुचना
यहि मिति २०७८ फाल्गुन 11 गते बुधबार राष्ट्रिय ट्रमा सेन्टर काठमाडौका हाडजोर्नि तथा नशा रोग विषेशज्ञ डाक्टर सबिन पोखरेल द्दारा हाडजोर्नि तथा नशा रोगसम्बन्धि प्रतेक बुधबार स्वास्थ्य परिक्षण गराइने भएकोले निम्न समस्य भएमा बिरामीले सम्पर्क गर्नु होला जस्तै,
१, हात खुट्टा भाँचिएर अपरेसन तथा प्लाष्टर गर्नु परेमा ।
२,लामो समय देखी ज्यान हाड मासु दुख्ने ।
३ उकालो ओरालो गर्दा घोडा तथा पैतालाको दुखाई ।
४ शरिरको कुनै पनी जोर्नी चलाउन नमिल्ने वा तलमाथी गर्दा दुखाई भएमा ।
५,हरेक किसिमको नशाको समस्या भएमा,नशा च्यापिएमा, जोर्नी सुन्नीने, लामो समय देखिको जोर्नी दुख्ने समस्या,
६, हातगोडा झम्झमाउने,घोडामा पानी जम्ने समस्य भएमा ।
समय ः
बुधबार ः विहान १०ः०० बजे देखी बेलुका ५ः०० बजे सम्म
सम्पर्क ठेगाना ः
शुभलाभ पोलिक्लिनिक प्रा.ली.
निलकण्ठ ३, धादिङ पुछार बजार
पुल्चोक प्रहरी बिट अगाडी
फोन नं. ०१०–५२११५३,मो.नं. ९८६०१२१९१५,९८५१२२११५३

Address


Telephone

+9779851221153

Website

Alerts

Be the first to know and let us send you an email when Shuvalabh polyclinic pvt.ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Shuvalabh polyclinic pvt.ltd:

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram