
10/10/2025
के तपाईलाई बाथ राेग सम्बन्धि समस्या छ?
यदि छ भने........
➡️विर अस्पताल काठमाण्डौंबाट अवकाश प्राप्त तथा नेपालकै सबै भन्दा पुराना ख्याति प्राप्त वरिष्ठ बाथरोग बिशेषज्ञ डा. अमृत घिमिरे यहि कार्तिक ०२ गते आईतबार , हाम्रो शुभारम्भ फार्मेसी ,धनगढीमा दुईदिने कार्यक्रम भएकाले माैकाकाे फाइदा लिनुहाेला।
☎️थप जानकारीका लागि ०९१-४१०१०७, ९८४८४८८२४२
➡️उपचार हुने समस्याहरुः
✅हातखुट्टा जोर्नी दुख्ने
✅जोर्नी सुन्निने, हिडडुल गर्न समस्या
✅जोर्नी चलाउन गाह्रो हुने तथा दुखाई
✅शरिर पोल्ने तथा झमझमाउने
✅मेरुदण्ड तथा गर्धनको दुखाई
➡️ हाम्रो शुभारम्भ फार्मेसी एण्ड स्किन केयर सेन्टर , शहिदगेट,चटकपुर, धनगढी