Heal with ayurveda

  • Home
  • Heal with ayurveda

Heal with ayurveda Here you can heal with yoga and ayurveda ☺️☘️ BAMS 🩺🇳🇵
WhatsApp for online classes

16/05/2026

शिरोधारा गर्ने विधि (Procedure of Shirodhara)

1. बिरामीलाई शान्त कोठामा द्रोणी (therapy table) मा सुताइन्छ।
2. आँखामा कपास वा पट्टी राखेर सुरक्षा गरिन्छ।
3. टाउको र शरीरमा हल्का तेलले मसाज गरिन्छ।
4. औषधीय तेल, ताक्रा, दूध वा काढा आवश्यकता अनुसार तताइन्छ।
5. धारा पात्र (Dhara pot) लाई निधारको माथि झुण्ड्याइन्छ।
6. पात्रबाट निरन्तर र समान धारामा तरल पदार्थ निधारको बीच भाग (भ्रूमध्य) मा खसालिन्छ।
7. धारालाई दायाँ–बायाँ बिस्तारै चलाइन्छ।
8. यो प्रक्रिया सामान्यतया 30–45 मिनेटसम्म गरिन्छ।
9. प्रक्रिया सकेपछि टाउको हल्का मसाज गरिन्छ।
10. बिरामीलाई केही समय आराम गर्न लगाइन्छ र चिसो हावा तथा चिसो पानीबाट बच्न भनिन्छ।

प्रयोग हुने द्रव्यहरू

* तैलधारा – औषधीय तेल
* तक्रधारा – ताक्रा (छाछ)
* क्षीरधारा – दूध
* कषायधारा – जडीबुटीको काढा

मुख्य लाभहरू

* तनाव र चिन्ता कम गर्छ
* निद्रा राम्रो बनाउँछ
* मानसिक शान्ति दिन्छ
* टाउको दुखाइ कम गर्छ
* स्नायु प्रणालीलाई आराम दिन्छ ।

14/05/2026

Sirodhara procedure beneficial in stroke ☘️.

11/05/2026

Do yoga daily and stay happy healthy 🍀✅

Some stretch to body ,mind and soul 😍
10/05/2026

Some stretch to body ,mind and soul 😍

09/05/2026

12 steps of surya namaskar

1. Pranamasana – Prayer pose
2. Hasta Uttanasana – Raised arms pose
3. Padahastasana – Hand to foot pose
4. Ashwa Sanchalanasana – Equestrian/lunge pose
5. Dandasana – Plank pose
6. Ashtanga Namaskara – Eight-point salute
7. Bhujangasana – Cobra pose
8. Parvatasana – Mountain/downward dog pose
9. Ashwa Sanchalanasana – Opposite leg forward
10. Padahastasana – Forward bend
11. Hasta Uttanasana – Raised arms pose
12. Pranamasana – Prayer pose

Remember this , what should we take or not . And what you eat that you become .🍀
30/04/2026

Remember this , what should we take or not .
And what you eat that you become .🍀

30/04/2026

Bakasana, or Crow Pose, is a foundational arm-balancing yoga posture that builds significant strength in the shoulders, arms, and core while enhancing mental focus. 🧘

19/04/2026

Bhramari Pranayama (Humming Bee Breath)

08/03/2025

नारी दिवस सहरमा उत्सव, गाउंकी नारिका लागि सपना ।
NGO/INGO का ठुला भाषणले होइन, न्यायले मात्र नारी दिवसको अर्थ रहन्छ ।

उडिसाको केआई आइटी कलेको घटनाका बारेमा नयाँ नयाँ विवरणहरू बाहिर आइरहेका छन् । प्रकृति लम्साललाई आत्महत्याको दुरुत्साहन गर...
21/02/2025

उडिसाको केआई आइटी कलेको घटनाका बारेमा नयाँ नयाँ विवरणहरू बाहिर आइरहेका छन् । प्रकृति लम्साललाई आत्महत्याको दुरुत्साहन गर्ने व्यक्ति युपीका भाजपा नेता मनोज श्रीवास्तवको छोरा अद्वित श्रीवास्तव भएको नेपाली विद्यार्थीहरू, उडिसाका स्थानीयहरू र त्यहाँका स्थानीय मिडियाहरूले उल्लेख गरिरहेका छन् । विश्व घटनाले सार्वजनिक गरेको एउटा अडियो अनुसार प्रकृतिको आत्महत्या नभएर हत्या हो भन्ने धेरै आधारहरू छोडेको छ । अझ डर लाग्दो कुरा चै प्रकृतिको हत्या हुँदैछ भन्ने कुरा प्रकृतिको हत्या हुनभन्दा पहिला नै कलेज प्रशासन र वाडेन तथा प्राध्यापकहरूले थाहा पाइसकेको थियो भन्ने अनुमान गर्न कलेज प्रशासन र वाडेनले गरेको व्यवहार काफी छ । यसका लागि कलेज केही हदसम्म पूर्व तयारीमै थियो भन्न सकिन्छ । किन कि प्रकृतिको लासको पोस्टमाटम परिवार नपुगि नै गरिसक्नु, प्रहरी आएर मुचुल्का नबनाइ उनको लास उठाएर आफ्नै अस्पताल लैजानु, प्रश्न गर्ने र न्याय माग्ने विद्यार्थीहरूलाई भाडाका गुण्डा बोलाएर पशुलाई जस्तो कुट्नु, छिनको छिनमै कलेज प्रशासनले नेपाली विद्यार्थीलाई कलेजबाट निस्कासन गर्नु, गाडीमा हालेर स्टेसन भएको शहरभन्दा बाहिरै जङ्गलमा छोड्नु, वाडेन तथा प्राध्यापकहरूले नेपाली विद्यार्थीहरूमाथिमात्रै नभएर नेपालमाथि नै अमर्यादित टिप्पणी गर्नु ।

त्यो भन्दा पनि डरलाग्दो कुरा त ‘त्यो कलेजमा कति विद्यार्थीहरू गुपचुप मारिन्छन् होला’ भन्ने विषय हो । किन कि यो घटना सार्वजनिक भएपछि अरु ८ जना विद्यार्थीहरूको योभन्दा पहिला नै त्यो कलेजमा मृत्यु भइसकेको र उनीहरूका बारेका कुनै पनि विवरण बाहिर लिक हुन कलेजले नदिएको खुलासा भएको छ ।

कलेजकी वाडेन तथा प्राध्यापक मञ्जुसा पाण्डेले “तिमीहरूको सिङ्गो नेपालको बजेट भन्दा हाम्रो कलेजको बजेट ठूलो छ” भनेर दिएको स्टेटमेन्ट नै एउटा यस्तो प्रमाण हो, त्यो कलेजमा नेपाली विद्यार्थीहरूलाई कस्तो व्यवहार गरिन्छ ? नेपाली विद्यार्थीहरूलाई हेर्ने कलेज प्रशासन र प्राध्यापकहरूको मानसिकता कस्तो छ । उनीहरू नेपाली विद्यार्थीलाई कति घृणा गर्छन् ।

भारतकै पनि धेरै मिडियाहरूले यसबारेमा प्रसस्तै कुरा उठाइरहेका छन् (जो गोदी मिडिया होइनन्) । नेपालमा यदि कुनै भारतीय विद्यार्थीको यस्तो अवस्था हुन्थ्यो भने यतिबेला नेपालमाथि नाकाबन्दी लागिसक्थ्यो । भारतीय सेनाको हवाइजहाज आएर सबै विद्यार्थीलाई भारत पुर्याइसक्थ्यो । भारतीय मिडियाले नेपालको प्रधानमन्त्रीको मुखभित्रै घुसारिसक्थे माइकहरू । यतिबेला यो घटनाले संसारमा तहल्का मञ्चाइसक्थ्यो । तर भारतीय दुताबासको चारो खाइरहेका नेपालका ठूला मिडिया भनाउँदाहरू अहिलेसम्म समाचारको औपचारिकता भन्दा पर गएका छैनन् । लाजागाला एकदुईवटा समाचार प्रकाशन गरेरका छन्, त्यो पनि “कतै भारतको मन दुख्छ कि भनेर, छामेर, नापेर, तौलेर ।”

यो बेला नेपालका सबै ठूला मिडियाले केही दिन दैनिक सम्पादकीयमै यो विषय लेख्नुपर्ने हो । समाचारमा टिका लगाएको भन्दा सम्पदकीयमा लेखेको विषयले अन्तर्राष्ट्रि चासो बढाउँछ ।

यो विषय धेरै गम्भीर विषय हो । एकातिर देशकै इज्जतको सवाल हो भने अर्कातिर यो विषयले विदेशमा बसेर पढिरहेका लाखौँ हाम्रा भाइबहिनीहरूको, छोराछोरीहरूको सुरक्षामा कति चुनौति रहेछ भन्नेबारे छर्लङ्गै देखाएको छ । यसो सम्झिाँदा पनि शरीरका रौँ ठाडा हुन्छन्, यदि संसारका जुनसुकै देशमा पढिरहेका विद्यार्थीहरूलाई यसरी खोरबाट भेडाबाख्रा निकाले जसरी निकाले र जङ्गलमा लगेर छोडिदिनेको भने अवस्था कस्तो होला । एकचोटी अनुमान गरौँ त, त्यसरी जङ्गलमा छेडिएका नानीहरूमा हाम्रा नानी पनि छन् ।

(नोटः जो व्यक्ति यो पढेर यहाँसम्म आइपुग्नुहुन्छ यसलाई शेयर गर्नुस्, कपी गरेर पोष्ट गर्नुस् । क्रेडिट दिन मन लागे दिए पनि हुन्छ मन नलागे नदिए पनि हुन्छ । बस ! सबैले शेयर चै गर्नुस् ।)
copy

We must know the these properties of plants 🪴 ✨
21/02/2025

We must know the these properties of plants 🪴 ✨

Address


Telephone

+9779843415729

Website

Alerts

Be the first to know and let us send you an email when Heal with ayurveda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Heal with ayurveda:

  • Want your practice to be the top-listed Clinic?

Share