Dr. Pawan Rawal Orthopaedics & Trauma Surgeon

Dr. Pawan Rawal Orthopaedics & Trauma Surgeon ट्रमा, हाड-जोर्नी तथा नशा रोग विशेषज्ञ

गणतन्त्र दिवसको सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई शुभकामना।🙏🙏जय नेपाल। जय देश।🇳🇵🇳🇵
29/05/2026

गणतन्त्र दिवसको सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई शुभकामना।
🙏🙏जय नेपाल। जय देश।🇳🇵🇳🇵

28/05/2026

मुसलमानको एक महान चाड ईद अल अदा को अवसरमा सम्पूर्ण ईस्लाम धर्मावलम्बीलाई शुभकामना।


27/05/2026

हाडजोर्नी विशेषज्ञ डाक्टरले दिने परामर्श तथा उपचार हुने समस्याहरू बारे संक्षिप्त बिवरण।

24/05/2026

अहिले देशभरि तापक्रम बढ्दै गएकाले गर्मीसम्बन्धी विभिन्न स्वास्थ्य समस्याहरू देखिन सक्छन्। विशेषगरी वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला तथा दीर्घरोगीहरू बढी जोखिममा हुन्छन्। गर्मीका कारण हुने स्वास्थ्य समस्याका लक्षणहरू WHO अनुसार ।

21/05/2026

युरिक एसिडको समयमै पहिचान, सही उपचार र नियन्त्रण गरी ढुक्क बसौं।

डा. पवन रावल
MBBS, MS (अर्थोपेडिक सर्जरी)
(BMU) ढाका, बङगलादेश
वरिष्ठ ट्रमा, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ

18/05/2026

घुँडाको Osteoarthritis भनेको के हो यसको बारेमा संक्षिप्त बिबरण।
#ओर्थो #सर्जन

घुँडाको समस्यामा अपनाउनुपर्ने नियमहरू:१. सिँढीमा धेरै तलमाथि नगर्नुहोस्।२. पलेटी कसेर नबस्नुहोस्।३. ट्वाइलेट गर्दा कमोड ...
17/05/2026

घुँडाको समस्यामा अपनाउनुपर्ने नियमहरू:
१. सिँढीमा धेरै तलमाथि नगर्नुहोस्।
२. पलेटी कसेर नबस्नुहोस्।
३. ट्वाइलेट गर्दा कमोड (Commode) प्रयोग गर्नुहोस्।
४. भुइँमा बसेर गर्ने काम सकेसम्म नगर्नुहोस्।
५. दिनमा १/२ घण्टा भन्दाबडी न हिँड्नु होला।
६. चिकित्सकको सल्लाहअनुसार व्यायाम गर्नुहोस्।

05/05/2026

हाडजोर्नी सम्बन्धी राेग का लागि सदैव समर्पित।
सधैँ जोडी रहनु होला सुझाव र सल्लाहको लागी।

कम्मरको समस्यामा अपनाउनुपर्ने नियमहरू:१. Lumbar Corset (बेल्ट) प्रयोग गर्नुहोस्।२. सिधा र समथर ओछ्यानमा सुत्नुहोस् (अत्य...
03/05/2026

कम्मरको समस्यामा अपनाउनुपर्ने नियमहरू:
१. Lumbar Corset (बेल्ट) प्रयोग गर्नुहोस्।
२. सिधा र समथर ओछ्यानमा सुत्नुहोस् (अत्यधिक नरम ओछ्यानमा नसुत्नुहोस्)।
३. अगाडि झुकेर वा पिठ्युमा भारी सामान नउठाउनुहोस्।
४. लामो समयसम्म एउटै ठाउँमा वा कुर्सीमा नबस्नुहोस्।
५. धेरै बेर उभिनु हुँदैन र अगाडि नझुक्नुहोस्।
६. दौडिनु, सिँढी चढ्नु वा साइकल चलाउनु हुँदैन।
७. ओछ्यानबाट उठ्दा पहिले एकातिर फर्किएर उठ्नुहोस्।
८. ट्वाइलेट गर्दा कमोड (Commode) प्रयोग गर्नुहोस्।
९. भुइँमा बसेर गर्ने काम सकेसम्म नगर्नुहोस्।
१०. चिकित्सकको सल्लाहअनुसार व्यायाम गर्नुहोस्।

Address

Chatakpur
Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Pawan Rawal Orthopaedics & Trauma Surgeon posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category