Saubhagya Hospital Pvt. Ltd.

Saubhagya Hospital Pvt. Ltd. Hospital located at Dhangadhi-2, chauraha

घटस्थापना तथा नवरात्रीको पहिलो दिन घटस्थापनाको हार्दिक मंगलमय शुभकामना।
03/10/2024

घटस्थापना तथा नवरात्रीको पहिलो दिन घटस्थापनाको हार्दिक मंगलमय शुभकामना।

संविधान दिवसको शुभकामना!
19/09/2024

संविधान दिवसको शुभकामना!

विश्वकर्मा पुजाको शुभकामना ।
17/09/2024

विश्वकर्मा पुजाको शुभकामना ।

Happy Children’s Day to all the bundles of joy! 🎈🎉 May your hearts be full of love ❤️, and your days filled with adventu...
14/09/2024

Happy Children’s Day to all the bundles of joy! 🎈🎉 May your hearts be full of love ❤️, and your days filled with adventure 🛝 and fun! 🧒👧

नेपाली महिलाहरूकाे महान पर्व हरितालिका तीजको सबैमा हार्दिक शुभकामना ।।
06/09/2024

नेपाली महिलाहरूकाे महान पर्व हरितालिका तीजको सबैमा हार्दिक शुभकामना ।।

सबै पिताहरूलाई बुवाको मुख हेर्ने दिन तथा कुसे औंशीको हार्दिक शुभकामना! तपाईँहरूको माया र मार्गदर्शनले हाम्रो जीवनमा सधैं...
02/09/2024

सबै पिताहरूलाई बुवाको मुख हेर्ने दिन तथा कुसे औंशीको हार्दिक शुभकामना! तपाईँहरूको माया र मार्गदर्शनले हाम्रो जीवनमा सधैं उज्यालो भरियोस्।

गौरा पर्वको पावन अवसरमा हार्दिक शुभकामना। देवी गौरीको आशीर्वादले तपाईंको जीवन उज्यालो 🌟 र आनन्दमय 😇 बनाओस्। 🙏
26/08/2024

गौरा पर्वको पावन अवसरमा हार्दिक शुभकामना। देवी गौरीको आशीर्वादले तपाईंको जीवन उज्यालो 🌟 र आनन्दमय 😇 बनाओस्। 🙏

श्रीकृष्ण जन्माष्टमीको शुभकामना। भगवान श्रीकृष्णले तपाईंको जीवनमा प्रेम 💖, शान्ति 🕊️ र समृद्धि 💰 ल्याओस्। जय श्रीकृष्ण! ...
26/08/2024

श्रीकृष्ण जन्माष्टमीको शुभकामना। भगवान श्रीकृष्णले तपाईंको जीवनमा प्रेम 💖, शान्ति 🕊️ र समृद्धि 💰 ल्याओस्। जय श्रीकृष्ण! 🙏

रक्षाबन्धन र जनै पूर्णिमाको पावन अवसरमा सबैलाई हार्दिक शुभकामना! दिदीबहिनी र दाजुभाइको माया र सुरक्षाको प्रतीक यो दिनले ...
19/08/2024

रक्षाबन्धन र जनै पूर्णिमाको पावन अवसरमा सबैलाई हार्दिक शुभकामना! दिदीबहिनी र दाजुभाइको माया र सुरक्षाको प्रतीक यो दिनले हाम्रो सम्बन्धलाई अझ बलियो बनाओस्। साथै, जनै पूर्णिमाको यस दिनले धार्मिक आस्थालाई पुनः सुदृढ पारोस्। शुभ रक्षाबन्धन र जनै पूर्णिमा!

हाडजोर्नी तथा नशा रोगको समाधान सौभाग्य हस्पिटलमा | विशेषज्ञ : Dr. Manoj Bhatta |  थप जानकारीका लागी :☎️ 091-590660, 091-...
13/08/2024

हाडजोर्नी तथा नशा रोगको समाधान सौभाग्य हस्पिटलमा | विशेषज्ञ : Dr. Manoj Bhatta |
थप जानकारीका लागी :
☎️ 091-590660, 091-590699, 9801752114
📧 saubhagyahospital2078@gmail.com
🏥 धनगढी -०२, पुरानो भन्सार रोड चोक (कृषी सामग्री केन्द्र लि.को अगाडि), कैलाली
नोट : फोनबाट पनि नाम दर्ता गराउन सकिने छ ।

नाग पञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो । हिन्दू मान्यताअनुसार नाग पञ्चमीमा नागको चित्र बनाई पूजा गरेर घरको ढोकामा टाँ...
09/08/2024

नाग पञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो । हिन्दू मान्यताअनुसार नाग पञ्चमीमा नागको चित्र बनाई पूजा गरेर घरको ढोकामा टाँस्नाले सर्पको डर हुँदैन भन्ने विश्वास छ ।
नाग देवताको पूजा गरी मनाइने नाग पञ्चमी २०८१ को शुभकामना ।

🎉 Happy Birthday, Yuvraj Kunwar Sir! 🎉On behalf of the entire Saubhagya Hospital Pvt. Ltd.. team, we extend our warmest ...
05/08/2024

🎉 Happy Birthday, Yuvraj Kunwar Sir! 🎉

On behalf of the entire Saubhagya Hospital Pvt. Ltd.. team, we extend our warmest wishes to you on your special day. May this year bring you joy, good health, and continued success. Your leadership and vision have been an inspiration to us all.

May you be blessed with happiness and prosperity in the year ahead. Enjoy your day!

Best regards,
The Saubhagya Hospital Pvt. Ltd. Team

Address

धनगढी ०२, पुरानो भन्सार रोड चोक, मैन रोड
Dhangadhi
10900

Telephone

+97791590660

Website

Alerts

Be the first to know and let us send you an email when Saubhagya Hospital Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Saubhagya Hospital Pvt. Ltd.:

Share