Dr. Lok Bista

Dr. Lok Bista Kailali Multiple Campus

09/10/2023

सम्पूर्ण सर मेडम हरू तथा विद्यार्थी भाइ बहिनीहरूमा नमस्कार
सुदुरपश्चिम विश्वविद्यालय कृषि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरू Learn to Earn कार्यक्रमकाे सिलसिलामा इजरायलमा अध्ययन गर्न गएका हाम्रा विद्यार्थीहरू काे अपुर्णिय क्षति हुन गएकाेमा हाम्रो विश्वविद्यालय शाेकमा डुबेकाे अबस्थामा भाेलि बिहान ७ बजे क्याम्पस प्रशासन भवन अगाडि शाेक मनाउने र क्याम्पस का सम्पूर्ण क्रियाकलाप परीक्षा लगायत सबै स्थगित गर्ने र परीक्षा अन्तिम दिनकाे अर्काे दिन अर्थात २६ गते गर्ने गरि सुचना गराउन अनुराेध छ ।शाेक मनाउने सुचना भए अनुसार गर्न गराउन सम्पूर्ण क्याम्पस प्रशासन, विभागिय प्रमुख, प्राध्यापक तथा कर्मचारी एवं विद्यार्थीहरूमा जानकारी का लागि अनुराेध छ
डा. लाेक बहादुर विष्ट
सहायक क्याम्पस प्रमुख
कैलाली बहुमुखी क्याम्पस

Capacity Building Training on data analysis and scientific paper writing
04/09/2023

Capacity Building Training on data analysis and scientific paper writing

Address

Dhangadhi Sub. Metropolitan City
Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Lok Bista posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category