Dr. Bibhush*t Mahat, Consultant Urologist

Dr. Bibhush*t Mahat, Consultant Urologist Consultant Urologist

25/01/2025

अब मृगौलाको पत्थरी घाउ विना नै लेजर पद्दति RIRS (Retrograde Intrarenal Surgery) शल्यक्रिया गरि सजिलै हटाउनुहोस् । डा. विभूषित महत, MBBS, MS (Urology), Consultant Urosurgeon, NMC Regd: 13022 द्वारा प्रदान गरिने यो प्रक्रिया अत्यन्त सुरक्षित र प्रभावकारी रहेको छ।

🩺 RIRS प्रक्रिया के हो?
RIRS मृगौलाको पत्थरी हटाउनको लागि लेजर र फाइबरोप्टिक एन्डोस्कोपको सहायताले न्यूनतम जोखिम, सुरक्षित र प्रभावकारी आधुनिक प्रक्रिया हो।

👉 फाइदाहरू:
• कुनै प्वाल नपारिने र नकाटिने
• एकदमै कम दुखाई
• छोटो अस्पताल बसाई
• २४ घण्टामै घर जान सकिने
• खुल्ला शल्यक्रिया भन्दा छिटो निको हुने
• संक्रमण र रक्तश्रावको जोखिम कम हुने
• ठूला र साना पत्थरी हटाउन प्रभावकारी

Book your appointment:
☎️ 091-410101 / 410102
📧 cphdhangadhi@gmail.com
📍 Dhangadhi - 4, Chatakpur, Kailali

25/01/2025

अब सि.पि.अस्पतालमा RIRS मार्फत सजिलै पत्थरी हटाउनुहोस्!

Retrograde Intrarenal Surgery (RIRS) बाट विना चिरफार र सजिलै मृगौलाको पत्थरी हटाउनुहोस्।

🌟 फाइदाहरू:

✔️ कुनै घाउ र चिरा नहुने
✔️ कम रक्तश्राव
✔️ पीडारहित प्रक्रिया
✔️ मृगौलालाई कुनै हानी नहुने
✔️ छिटो निको हुने
✔️ ठूला र साना दुवै प्रकारका पत्थरी हटाउन प्रभावकारी

🚑 अब आधुनिक प्रविधिद्वारा पत्थरीको समस्याबाट छुटकारा पाउनुहोस्!

Book your appointment:
☎️ 091-410101 / 410102
📧 cphdhangadhi@gmail.com
📍 Dhangadhi - 4, Chatakpur, Kailali

25/01/2025

📢 Important Update! 🏥

C.P. Hospital will be shifting from Dhangadhi-4 to our new location in Dhangadhi-3 at Chatakpur, Kailali soon. We're excited to offer advanced infrastructure and features for your reliable health services. Stay tuned for more details!

25/01/2025

सि.पि. अस्पताल कन्सलटेन्ट युरोलोजिष्ट डा. बिभुषित महत द्वारा तल उल्लेखित समस्याहरुको सफल उपचार गरिन्छ, यहाँ भएका कुनै समस्याबाट तपाई चिन्तित हुनु हुन्छ भने कृपया हामिलाई सम्पर्क गर्नु होला ।

✅ मृगौला / मृगौलाको पत्थरी
✅ पिसाबनली
✅ पिसाबनलीको पत्थरी
✅ प्रोस्टेट ग्रन्थी
✅ सम्पूर्ण उपचार र अप्रेसन सेवा

डाक्टरसँग परामर्शको लागि:
☎️ ०९१-४१०१०१ / ४१०१०२
📧 सि.पि. अस्पताल प्रा. लि.
📍धनगढी ४, चटकपुर, कैलाली

Address

CP HOSPITAL, Chatakpur
Dhangadhi
10400

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Bibhush*t Mahat, Consultant Urologist posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share