Santati IVF & Fertility Center

Santati IVF & Fertility Center Bringing New Beginning to Life
(1)

16/04/2026

Aba Santan Parapti ko lagi Tadha Janu pardain- Santati IVF Center ❤️❤️

💖 मातातिर्थ औँसीको विशेष उपहार 💖आमाको मायालाई सम्मान गर्दै ल्यायौं विशेष हेल्थ चेकअप अफर! 👩‍👧✔ AMH✔ TSH✔ TVS✔ Doctor Con...
16/04/2026

💖 मातातिर्थ औँसीको विशेष उपहार 💖
आमाको मायालाई सम्मान गर्दै ल्यायौं विशेष हेल्थ चेकअप अफर! 👩‍👧

✔ AMH
✔ TSH
✔ TVS
✔ Doctor Consultation

✨ अब मात्र रु. 4500/- मा ✨

📞 Appointment का लागि: 9700000400
📍 Sahid Gate, Dhangadhi-4

🚨 We’re Hiring! Join Santati IVF Center 🌸Santati IVF Center, the first IVF center in Far-West Nepal, is expanding its te...
15/04/2026

🚨 We’re Hiring! Join Santati IVF Center 🌸

Santati IVF Center, the first IVF center in Far-West Nepal, is expanding its team and looking for passionate professionals!

💼 Open Positions:
🔹 Receptionist
🔹 Marketing Executive
🔹 Staff Nurse

✨ If you are dedicated, motivated, and want to grow in the healthcare field, this is your opportunity!

📍 Location: Sahid Gate, Dhangadhi-4
📞 Contact: 091591212, 970000400

🗓️ Deadline: 6 Baishakh, 2083

📩 Send your updated CV to:
👉 hrsantatiivf1@gmail.com

💬 Freshers are also encouraged to apply!

15/04/2026

Short clips from the CME program. ❤❤

Warmest Birthday Wishes to Our Chairman, Denisha Singh 🎉Your leadership and dedication continue to inspire our journey f...
14/04/2026

Warmest Birthday Wishes to Our Chairman, Denisha Singh 🎉

Your leadership and dedication continue to inspire our journey forward.

💫 May this year bring you greater success and happiness.

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🎊यो नयाँ वर्षले तपाईंको जीवनमा✨ खुशी✨ स्वास्थ्य✨ र परिवारसँगका सुन्दर क्षणहरूल...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🎊

यो नयाँ वर्षले तपाईंको जीवनमा
✨ खुशी
✨ स्वास्थ्य
✨ र परिवारसँगका सुन्दर क्षणहरू
लिएर आओस्।

💙 सन्तति IVF सेन्टर
तपाईंको नयाँ सुरुवातको साथमा सधैं रहनेछ।

📞 9700000400
📍 Sahid Gate, Dhangadhi -4

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!यस नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि ल्याओस्। नयाँ व...
13/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!
यस नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि ल्याओस्।

नयाँ वर्षको अवसरमा भोलि (१ दिन) हाम्रो IVF सेन्टर बन्द रहने जानकारी गराइन्छ।
असुविधाको लागि क्षमाप्रार्थी छौं।

धन्यवाद 🙏

📞 9700000400
📍 Sahid Gate, Dhangadhi-4

Santati IVF center को पहलमा आयोजित CME कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यक्रममा डा. उमा श्रीवास्तवज्यूको विश...
12/04/2026

Santati IVF center को पहलमा आयोजित CME कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यक्रममा डा. उमा श्रीवास्तवज्यूको विशेष उपस्थिति रह्यो। उहाँद्वारा प्रस्तुत गरिएको उत्कृष्ट प्रस्तुति निकै ज्ञानवर्धक रह्यो, जसमा IVF तथा infertility सँग सम्बन्धित विभिन्न विषयहरू समेटिएका थिए। infertility भनेको के हो, IVF प्रक्रिया कसरी गरिन्छ, र case हरूलाई कसरी diagnosis गर्ने भन्ने विषयहरूलाई स्पष्ट र व्यवस्थित रूपमा प्रस्तुत गर्नुभएको थियो।
साथै, कार्यक्रममा विभिन्न consultant, doctors specialist, other health professional हरूको उल्लेखनीय सहभागिता रह्यो। सबै सहभागीहरूको सक्रिय सहभागिता र सहयोगका कारण हाम्रो CME कार्यक्रम भव्य तथा सफलतापूर्वक सम्पन्न गर्न सफल भयौं।
कार्यक्रममा सहभागी हुनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं। सन्तति IVF ले सेवा मात्र होइन, यस्ता ज्ञानवर्धक कार्यक्रमहरू,class program हरू तथा informative, and educational program हरू निरन्तर रूपमा आयोजना गर्ने प्रतिवद्धता व्यक्त गर्दछ। आगामी दिनहरूमा पनि यहाँहरूको साथ र सहयोगको अपेक्षा राख्दछौं।
धन्यवाद!”

10/04/2026

Cme Session

विश्व स्वास्थ्य दिवस २०८२ को शुभकामना 🌍💙स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो।स्वस्थ परिवार = खुसी जीवन 👨‍👩‍👧‍👦👉 आजै आफ्नो स्...
07/04/2026

विश्व स्वास्थ्य दिवस २०८२ को शुभकामना 🌍💙

स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो।
स्वस्थ परिवार = खुसी जीवन 👨‍👩‍👧‍👦

👉 आजै आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनुहोस्।

सन्तति IVF सेन्टर
तपाईंको स्वस्थ भविष्यका लागि सधैं साथमा छ।

📞 9700000400
📍 Sahid Gate, Dhangadhi-4

05/04/2026

A Tour of our IVF Center - Santati IVF and Fertility Center ❤

03/04/2026

अभिभावक बन्ने यात्रा यहींबाट सुरु हुन्छ 💙
सही निर्णय, सही समय र सही विशेषज्ञ
यी तीन कुराले तपाईंको सपना साकार बनाउन सक्छ।

सन्तति IVF सेन्टरमा
हामी तपाईंलाई हरेक चरणमा साथ दिन्छौं।

👉 आजै आफ्नो पहिलो कदम चाल्नुहोस्।
📞 9700000400
📍 Sahid Gate, Dhangadhi-4

Address

Sahid Gate, Dhangadi
Dhangadhi
10900

Alerts

Be the first to know and let us send you an email when Santati IVF & Fertility Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram