सुनसरी पोलिक्लिनिक एण्ड डाइग्नोसिस सेन्टर प्रा.लि.धरान -१२, सुनसरी

  • Home
  • सुनसरी पोलिक्लिनिक एण्ड डाइग्नोसिस सेन्टर प्रा.लि.धरान -१२, सुनसरी

सुनसरी पोलिक्लिनिक एण्ड डाइग्नोसिस सेन्टर प्रा.लि.धरान -१२, सुनसरी Welcome to
Sunsari polyclinic & Diagnosis center Pvt. The polyclinic is renowned for quality service.

Ltd., a privately-owned health organization located in Dharan Sub- Metro-Politian city, Nepal, which has been dedicating to health care service.

16/04/2025

Vacancy for
HA ( health assistant )
X Ray technician
Salary negotiation
Contact 9819342975

14/04/2025
25/12/2024
12/12/2024

छाताचौक देखि मात्र ५० मि पश्चिम् रहेको यस सुनसरी पोलिक्लिनिक एण्ड डाइग्नोसिस सेन्टर प्रा.लि.धरान -१२, सुनसरी
निम्नसेवाहरु उपलब्ध रहेको छ।
हाम्रा सेवाहरु
१. दैनिक विशेषज्ञ डाक्टरहरु द्वारा विभिन्न प्रकारको बिरामी चेकजाँच ।
२. दैनिक सबै प्रकारको रगत , दिसापिसाब , बिर्य , खाकार , गर्भवती इत्यादि चेकजाँच ।
३. दैनिक ई. सि. जि. (मुटुको एक्स -रे)
४.भिडियो एक्स -रे ( पेट लगायत शरीरको विभिन्न भागको भिडियो एक्स- रे) ।
५. डिजिटल एक्स-रे ( शरीरको विभिन्न भागको एक्स-रे जस्तै हडि भाचेको , नासा चापिएको, ढाडको दुखाइ, गर्धनको दुखाइ इत्यादि ) ।
६. नेबुलाइजेशन ( बच्चा तथा वृद्धहरुमा देखिने स्वासप्रस्वासको समस्यालाई डाक्टरको पुर्जा अनुसार बाफ लगाउने ब्याबस्था) ।
७. निरोगिता प्रमाणपत्र ( विभिन्न संस्थाहरु चाहिने निरोगिता प्रमाणपत्र सहुलियत रूपमा बनाउने ब्यवस्था) ।
८. वैदेशिक रोजगारीको लागि गरिने स्वास्थ परिक्षणको उचित ब्याबस्था ।
९. गर्भास्था देखिन समस्याको उचित परामर्श दिईन्छ ।
१०. वृद्धबृधाहरुमा देखिने जोर्नी दुखाइ, ढाड तथा नासारोगको दुखाइको उपचार ।
११. बच्चाहरुमा देखिने माल न्युट्रेशनको समस्यको उपचार तथा परामर्श
१२.किशोरकोशोरीमा देखिने डिप्रेशन तथा महिला र कोशोरिहरुमा देखिने महिनाबरीको गडबडि, गोप्य रोग लागायतको समस्याको उपचार तथा परामर्श।
१३. कपाल झर्ने समस्यको उचित उपचार तथा परामर्श ।
१४.विविध प्रोसिडियर जस्तै घाउ चिरफार, ड्रेसिङ्ग, टाका लागुने, क्याथेटर( पिसाब नली पाइप लागाउने) इत्यादि ।
१५.परिवार नियोजन तथा परामर्श ।
१६. खोप सेवा जस्तैः टि.टि. सगिनी, रेबिज इत्यादि ।
१७. छालामा देखिन विभिन्न प्रकारको समस्याको पहिचान गरि उचित उपचार तथा परामर्श ।
१८. निसन्तान दाम्पतियहरुको उचित उपचार तथा परामर्श ।
१९. महिलाहरुमा देखिने मेस्टेलजिया ( ब्रेष्ट्मा गाठो र दुखी रहने) को उपचार तथा परामर्श ।
२०. प्रोस्टेट ( पिसाब रोकिने, छिनछिनमा पिसाब लाग्ने) पुरुषहरूमा पिसाब सम्बन्धित रोगको उपचार तथा परामर्श ।
२१. पाइल्स र फिस्टुला सफल उपचार तथा परामर्श ।
सुनसरी पोलिक्लिनिक एण्ड डाइग्नोसिस सेन्टर प्रा. लि.
धरान -१२, छाताचौक
025-575935, 9819342935,9842456103

26/11/2024

नेपालीहरुको महान चाड दशैको हाम्रा सम्पूर्ण  ग्राहक , सुभचिनतक , आफन्तजनमा  हार्दिक मंगलमय शुभकामना तथा उत्तरोतर प्रगतीको...
10/10/2024

नेपालीहरुको महान चाड दशैको हाम्रा सम्पूर्ण ग्राहक , सुभचिनतक , आफन्तजनमा हार्दिक मंगलमय शुभकामना तथा उत्तरोतर प्रगतीको कामना गर्दछु ।
लालु प्रसाद यादव
प्रबन्धक निर्देशक
सुनसरी पोलिक्लिनिक एन्ड डाग्नोसिस सेन्टर प्रा लि
धरान-१२, सुनसरी

Address

Alerts

Be the first to know and let us send you an email when सुनसरी पोलिक्लिनिक एण्ड डाइग्नोसिस सेन्टर प्रा.लि.धरान -१२, सुनसरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to सुनसरी पोलिक्लिनिक एण्ड डाइग्नोसिस सेन्टर प्रा.लि.धरान -१२, सुनसरी:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Practice
  • Claim ownership or report listing
  • Want your practice to be the top-listed Clinic?

Share