17/01/2026
डिप्रेसन, एञ्जाईटी जस्ता मानसिक समस्याका बारेमा मेरा प्रिय मित्र अनि अब्बल मनोचिकित्सक Rishav Koirala सँगको यो अत्यन्त जानकारी मूलक अन्तर्वार्ता नछुटाउनु होला है।
यसमा उनले खुलेर आफैँले भोगेको मानसिक समस्याका बारेमा पनि बताएका छन्। अर्थात् मानसिक समस्या जो कोहीलाई हुन सक्छ र यसको बारे खुलेर कुरा गर्नु जरुरी छ भनेर आफैँ उदाहरण बनेर प्रस्तुत भएका छन्।
यो उदारता र आँटका निम्ति मित्र ऋषभ लाई पनि धेरै धेरै धन्यवाद 🙏
Mental Health: Understanding Sadness, Depression, Anxiety & ADHD | Dr Rishav Koirala| |Consultant Psychiatrist| |HealthFirst| |Ep30| |Kalpala Acharya|To watc...