DrArun Kumar Singh

DrArun Kumar Singh B.Sc,MBBS,MCPS,MD Paediatics Medicine
Fellowship-Paed.Endo & Diabetes
Nihon University,Tokyo,Japan. Magyar Imre EASD Clinical PGC in Budapest Hungary. P.

PGPN by BUMM (USA). PEDIA EXPERT -Pediatric Gastroenterology by American Academy of Pediatrics,USA I am a Pediatrician, Neonatologist at Department of Pediatrics Medicine associated with B. Koirala Institute of Health Sciences, Dharan in Nepal working for the child health sector. I have completed my MBBS and MD Pediatrics Medicine from King Edward Medical College, Lahore, Pakistan. People with poo

r economic condition are welcome to visit me without hesitation, I will do my best to help them for the medical treatment and facilities.

25/04/2026

एम्बुलेन्स सेवा व्यापार होइन, जनताको जीवनरक्षा प्रणाली हो। अस्पतालसँगको अवाञ्छित सेटिङ अन्त्य गरी, प्रशिक्षित .....

19/04/2026

नेपाल चिकित्सक संघ, BPKIHS धरान शाखा

चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सातामा दुई दिन (शनिबार र आइतबार) सरकारी बिदा दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णयलाई नेपाल चिकित्सक संघ, BPKIHS धरान शाखाले हार्दिक स्वागत गर्दछ ।

यो निर्णयले स्वास्थ्यकर्मीहरूको कार्य–जीवन सन्तुलन, मानसिक स्वास्थ्य तथा सेवा प्रवाहको गुणस्तर सुधार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास हामीले लिएका छौँ ।

साथै, यस ऐतिहासिक निर्णयका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयप्रति संघ आभार प्रकट गर्दछ ।

🙏 स्वागत छ यो सकारात्मक कदमलाई 🙏

28/03/2026

धरान, नेपाली चिकित्सक संघ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान शाखाको अध्यक्षमा डा. अरुणकुमार सिंह चय...

27/03/2026

बालेन जी र तपाईंको नयाँ मन्त्रीमण्डललाई हार्दिक बधाई तथा शुभकामना। तपाईंहरुको नेतृत्वमा देशको उज्ज्वल भविष्यको कामना गर्दछु। 🇳🇵✨

20/03/2026

यहाँका केही मानिसहरू चुग्ला–चुग्ली (गफ–गफ) मा त पीएचडी गरेका जस्ता छन्, आफ्नो कर्तव्यमा भने कुनै चासो छैन,
आफूलाई ठूलो मान्ने र यस्तो चुग्ला–चुग्ली गरेर नै आफ्नो पद र स्थान बढ्छ भन्ने सोच राख्ने त्यस्ता व्यक्तिहरूबाट सचेत रहनुहोस्।

20/03/2026
18/03/2026

Professional life र personal life मेरो लागि फरक–फरक हो।

Professional रूपमा म सम्मान र मर्यादामा विश्वास गर्छु।
तर personal रूपमा कसैले अनावश्यक आक्रमण गर्‍यो भने, म चुप लागेर बस्ने मान्छे होइन 👞

Respect दिइन्छ, तर अपमान सहिँदैन।

17/03/2026

बाल स्वास्थ्य सेवामा समर्पित डा. अरुण कुमार सिंह मंगलबार, चैत्र ०३, २०८२ धरान । नेपालको स्वास्थ्य क्षेत्रमा समर्प....

Today Blast Khabar / ब्लाष्ट खबर
17/03/2026

Today Blast Khabar / ब्लाष्ट खबर

14/03/2026

केही नेताहरूले पहिले मलाई पनि भनेका थिए— “डाक्टर साहेब, राजनीति मा आउनुहोस्।”
त्यतिबेला मैले त्यो प्रस्ताव अस्वीकार गरेको थिएँ। अहिले कहिलेकाहीँ मनमा लाग्छ— सायद उनीहरूको कुरा मान्नुपर्थ्यो कि?

तर मेरो पूरा जीवन चिकित्सा पेशामै बितेको छ। बिरामीको सेवा नै मेरो पहिचान हो, त्यसैले यो पेशा छोड्ने इच्छा छैन।

तर मनमा एउटा प्रश्न उठिरहन्छ—
मधेशमा जन्मेका हामीजस्ता चिकित्सकहरूको नेतृत्व गर्ने समय कहिले आउँछ?

आज पनि धेरै अवसर काठमाडौंमै बस्ने व्यक्तिहरूलाई मात्र पुग्ने जस्तो देखिन्छ। कतिपय अवस्थामा काठमाडौंका मन्त्री, शक्तिशाली व्यक्तिहरूका आफन्त वा साथीभाइले परिधिका महत्वपूर्ण पदहरू पाउने गरेका छन्।

देशभरिका योग्य चिकित्सकहरूलाई समान अवसर र सम्मान मिल्ने वातावरण बन्नुपर्छ भन्ने मेरो आशा छ।

Address

B.P.Koirala Institute Of Health Science Dharan Nepal
Dharan
56700

Alerts

Be the first to know and let us send you an email when DrArun Kumar Singh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to DrArun Kumar Singh:

Share

Category