Ankesh.Yadav

Ankesh.Yadav जय देश 🇳🇵

Patient satisfaction is our first priority.👀💯
18/09/2025

Patient satisfaction is our first priority.👀💯

11/09/2025

प्रधानमन्त्री सुशील कार्की नै हुन्छ तर जसरी नि संसद विघटन हुनु पर्छ।

अब यो लेखेर केहि हुदैन गर्ने समय मा केहि न गरि यत्याचार हेरेर बसने र हत्यारा सरकार लाई समर्थन गर्ने सबै हत्यारा हुन।   🇳...
10/09/2025

अब यो लेखेर केहि हुदैन गर्ने समय मा केहि न गरि यत्याचार हेरेर बसने र हत्यारा सरकार लाई समर्थन गर्ने सबै हत्यारा हुन।
🇳🇵

B***n Shah writes, "प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तप...
10/09/2025

B***n Shah writes, "प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,

अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ।

यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला।अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ।यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो।

यो अन्तरिम / चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु।

तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ।

अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला।

सम्माननिय रास्ट्रपति ज्यु ,

Gen z हरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नु होला ।"

फरार कैदि कसैको नेता हुदैन।     #रबिलामिछने
10/09/2025

फरार कैदि कसैको नेता हुदैन।
#रबिलामिछने

10/09/2025

हामी Gen-Z आन्दोलनको गलत फाइदा नउठाउनु।
हामी Gen-Z लाई दुई मुखे रवि लामिछाने चाहिदैन।।
#रबिलामिछने

Work on you,for you..💝
01/08/2022

Work on you,for you..💝

Success and failure are both parts of life,both are not permanent.💖
06/07/2022

Success and failure are both parts of life,both are not permanent.💖

Stay weird, be unique.🤘💯
28/03/2022

Stay weird, be unique.🤘💯

We help our patients to see the world through better eyes.👁️  💝
23/03/2022

We help our patients to see the world through better eyes.👁️
💝

Address

Gaur

Telephone

+16206781056

Website

Alerts

Be the first to know and let us send you an email when Ankesh.Yadav posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Ankesh.Yadav:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram