Nepal Terai City Hospital Pvt. ltd.

Nepal Terai City Hospital Pvt. ltd. मान्छेको मन होस वा कपडा पुरानो भयेर केहि हुदैन, सफा भयेर पुग्छ ।

25/12/2025

सूचना. सूचना. सूचना.
😲
नेपाल तराई सिटी अस्पतालले शल्यक्रियामा भारी छुट दिने गरे
घोषणा, आजदेखि लागू, गर्भवती महिला र सर्वसाधारणलाई प्रत्यक्ष लाभ ।

मंसिर २७ गते, रौतहट ।

रौतहट जिल्लाको यमुनामाई गाउँपालिका–१, सुकदेव चौकमा अवस्थित नेपाल तराई सिटी अस्पतालले विभिन्न शल्यक्रियामा आजदेखि लागू हुने गरी भारी छुटको व्यवस्था गरेको छ।

अस्पतालले केही महिनासम्म लागू हुने गरी शल्यक्रिया (अपरेशन) सेवामा करिब आधा शुल्क कटौती गरेको जनाएको छ। यसबाट आर्थिक अभावका कारण उपचारबाट बञ्चित हुँदै आएका बिरामीहरूलाई प्रत्यक्ष राहत पुग्ने विश्वास लिइएको छ।

अस्पतालका चिकित्सक मधुरेन्द्र यादवका अनुसार बच्चादानी (हिस्टेरेक्टोमी) को शल्यक्रिया शुल्क २० हजार रुपैयाँ, अपेन्डिक्स १८ हजार, हर्निया २० हजार, हाइड्रोसिल १५ हजार, पाइल्स १५ हजार तथा फिस्टुलाको शुल्क १५ हजार रुपैयाँ मात्र तोकिएको छ।

यसअघि बच्चादानीको शल्यक्रियामा ३० देखि ३५ हजार रुपैयाँ खर्च हुने गरेकामा अब २० हजारमै सेवा उपलब्ध हुने छ। यस्तै, पहिले पेट खोलेर बच्चा निकाल्दा ५० हजारदेखि १ लाख रुपैयाँसम्म खर्च लाग्ने गरेकोमा अब उक्त शुल्क घटाएर ३० हजार रुपैयाँ मात्र कायम गरिएको अस्पतालले जनाएको छ।

यस्तै, अपेन्डिक्स शल्यक्रिया अब १८ हजार रुपैयाँमा गरिनेछ, जुन पहिले २८ हजार रुपैयाँसम्म पर्थ्यो। हर्निया शल्यक्रियाको शुल्क २० हजार रुपैयाँ कायम गरिएको छ, जबकि यसअघि ३० हजार रुपैयाँसम्म लाग्ने गरेको थियो।

त्यसैगरी, हाइड्रोसिल शल्यक्रिया अब १५ हजार रुपैयाँमा उपलब्ध हुनेछ, जुन पहिले ३० हजार रुपैयाँसम्म खर्च हुने गर्थ्यो। पाइल्स (बवासीर) र फिस्टुला शल्यक्रिया दुवैको शुल्क १५–१५ हजार रुपैयाँ मात्र तोकिएको छ, जबकि यसअघि यी शल्यक्रियामा २५ हजार रुपैयाँसम्म खर्च लाग्ने गरेको थियो।

गर्भवती महिलाका लागि अझै ठूलो राहत दिँदै अस्पतालले पेट खोलेर बच्चा निकाल्ने (सिजेरियन CS) शल्यक्रियाको शुल्क जम्मा ३० हजार रुपैयाँ मात्र तोकेको छ। यसअघि सोही शल्यक्रियामा ५० हजार देखी १ लाख रुपैयाँसम्म खर्च हुने गरेको थियो।

अस्पतालले विभिन्न सात प्रकारका शल्यक्रियामा करिब आधा छुट प्रदान गरेपछि बिरामीहरूको उपचार खर्चमा उल्लेखनीय बचत हुने भएको छ। विशेषगरी गर्भवती महिला तथा निम्न आय भएका परिवारहरूका लागि यो सुविधा अत्यन्तै लाभदायक हुने अपेक्षा गरिएको छ। धन्यवाद 🙏

25/12/2025


हजुरको आफ्नो होस्पिटल #नेपालतराईसिटीहोस्पिटल 🙏👍️❣️

19/12/2025

रौतहट मा पहिलो पटक hemiarthroplasty को operation तपाईंको hospital #नेपालतराईसिटीहोस्पिटल सुक्देव चौक मा द्वारा सफल भयेको छ। DrMadhurendra Yadav Sneha Yadav 👍️💥👏❣️

सब भन्दा पहिला बुझ्नुपर्ने कुरा के हो भन्ने तपाईंलाई गठिया जस्ता क्षयकारी अवस्थाहरूका कारण कम्मर दुखिरहेको हुन सक्छ र यो अवस्थाको व्यवस्थापनको लागि अर्थोपेडिक विशेषज्ञलाई भेट्न आवश्यक पर्दछ र सम्भवतः सबै असफल भएपछि पूर्ण हिप प्रतिस्थापन पनि गर्न सकिन्छ। हेमियार्थ्रोप्लास्टी एक आपतकालीन अवस्था हो जुन धेरै दुर्लभ प्रकारको हिप फ्र्याक्चरको लागि विशिष्ट छ। यदि तपाईंलाई हेमियार्थ्रोप्लास्टी आवश्यक छ भने, तपाईंले तुरन्त आउनुस हाम्रो र राम्रो Nepal Terai City Hospital Pvt. ltd.
👍️

CCL start 2082-09-03🔥 चन्द्रपुर क्रिकेट लिग - CCL 🔥     Chief Minister Krishna Yadav graced the opening ceremony of the ...
18/12/2025

CCL start 2082-09-03
🔥 चन्द्रपुर क्रिकेट लिग - CCL 🔥
Chief Minister Krishna Yadav graced the opening ceremony of the Chandrapur Cricket League (CCL) as a chief guest, where he inaugurated the event, interacted with players and organizers, and encouraged sportsmanship, youth participation, and unity through cricket.


Terai को भाव, Berojgar को गौरव सम्भावनाको शक्ति ❤️
जहाँ तराईको माटो त्यहीं Team को आत्मा ❤️🕊️

👏🥰🥰🎉🎉
Nepal Terai City Hospital & Berojgar Taem
CCL Auction 2082...player squared...🥰🥰

🇳🇵❤️🕊️

18/12/2025

16/12/2025

यस नेपाल तराई सिटि होस्पिट्ल मा बरिष्ठ सर्जन डा. Pankaj Shah द्वारा अत्याधुनिक दुरबिन प्रबिधि बाट पित्त थैली को पत्थरी को अप्रेसन बिना चिरफार गरि गरिएको छ । 👍️👏❣️🙏 Pankaj Shah

LAPROSCOPIC CHOLECYSTECTOMY (दुर्बिन प्रबिधि द्वारा पित थैली को पथरीको शल्यक्रिया गरिदै ) at Nepal Terai City Hospital Pvt. ltd.Sukdev Chowk Rautahat DrMadhurendra Yadav Sneha Yadav Nandu Avi Ksri Sunrise Mobile Care Dharmendra Kr Yadav Perwez Raja

      DrMadhurendra Yadav Sneha Yadav     💥🎂रौतहटको मध्य भाग सुकदेव चौकमा रहेको नेपाल तराई सिटी होस्पिटलले बिगतको दिन दे...
13/12/2025

DrMadhurendra Yadav Sneha Yadav 💥🎂
रौतहटको मध्य भाग सुकदेव चौकमा रहेको नेपाल तराई सिटी होस्पिटलले बिगतको दिन देखि अत्याधुनिक बिधिबाट बिरामीलाई उपचार प्रदान गर्दै आई रहेको छ। फेरि थप अत्याधुनिक सेवा प्रदान तर्फ उन्मुख हुदै तेस्रो धमाकाका रुपमा नेपाल तराई सिटी होस्पिटलले ( #सि_आर्म_मेसिन) जडान गरेको छ । यसले बिरामीलाई अत्याधुनिक तवरले उपचार प्रदान गर्ने बिश्ववासकोको साथ यस होस्पिटलले बिधिवत रुपमा आज देखि उदघाटन गरि सञ्चालनमा ल्याएको छ।। धन्यवाद🙏 #हजुरकोसाथहजुरकोबिश्वास को एउटा अझ सफलता ❣️🙏

  📣🔥 चन्द्रपुर क्रिकेट लिग - CCL 🔥🇳🇵 नेपाल तराई सिटी र बेरोजगार चाइवाला टोलीले आफ्नो मार्की खेलाडीहरुलाई गर्वका साथ प्रस...
03/12/2025

📣
🔥 चन्द्रपुर क्रिकेट लिग - CCL 🔥
🇳🇵 नेपाल तराई सिटी र बेरोजगार चाइवाला टोलीले आफ्नो मार्की खेलाडीहरुलाई गर्वका साथ प्रस्तुत गर्दछ - पहिलो बलबाटै स्वर सेट गर्ने उत्कृष्ट ओपनर! 🏏✨ र साथमा विभिन्न किसिमका अल राउन्डर खिलाडिहरु प्रस्तुत गर्नेछौं 👍️

Terai को भाव, Berojgar को गौरव सम्भावनाको शक्ति ❤️
जहाँ तराईको माटो त्यहीं Team को आत्मा ❤️🕊️

👏🥰🥰🎉🎉
Nepal Terai City Hospital & Berojgar Taem
CCL Auction 2082...player squared...🥰🥰

🇳🇵❤️🕊️

25/11/2025

Hi everyone! 🌟 You can support me by sending Stars – they help me earn money to keep making content that you love.

Whenever you see the Stars icon, you can send me Stars.

25/11/2025

your physical and mental well-being is far more important than wealth in the realm of life satisfaction.

Address

44500
Gaur

Alerts

Be the first to know and let us send you an email when Nepal Terai City Hospital Pvt. ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category