Geta Hospital - गेटा अस्पताल

  • Home
  • Nepal
  • Geta
  • Geta Hospital - गेटा अस्पताल

Geta Hospital - गेटा अस्पताल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Geta Hospital - गेटा अस्पताल, Hospital, Geta Hospital Geta, Kailali, Nepal, Geta.

Government of Nepal
Ministry of Health and Population
Geta Hospital
Geta, Kailali, Nepal

( नेपाल सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
गेटा अस्पताल
गेटा, कैलाली, नेपाल )

08/04/2026
03/04/2026

गेटा अस्पताल का निर्देशक डा. प्रमोद कुमार यादव ज्यू को १ वर्ष को कार्यकालमा ५० शैय्या को अस्पताल संचालनमा ल्याउनका साथै ३०० शैय्या को अस्पताल छिटै संचालनमा ल्याउनका लागि पहल गर्नु भएको छ। डा. यादव ज्यू ले विभिन्न सेवाहरु (जस्तै: २४ घण्टा आकस्मिक सेवा (ER), अन्तरंग सेवा (IPD), बहिरंग सेवा (OPD), मोडुलर (Modular OT) सेवा, नैदानिक सेवाहरु (Diagnostic Service), मातृ तथा नवजात सिसु स्वास्थ्य सेवा (MCH), एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC) , ईको सेवा (ECHO Service), सामाजिक सेवा एकाई (SSU), प्रयोगशाला सेवा (Laboratory Service), फिजियोथेरापी सेवा (Physiotherapy Service), रेडियोलोजि सेवा (Radiology Service), मेमोग्राफी सेवा (Mammography Service), ईन्डोस्कोपी सेवा (Endoscopy Service), EEG Service, EEG Service, Oxygen Plant, आदि) बिस्तार मा ल्याउनका साथै, प्रत्येक दिन ३५० भन्दा बढी ले सेवा सुविधा पाउन थालेका छन् र यहाँका स्थानीय लाई टेवा पुगेको छ। डा. यादव ज्यू का अनुसार, चिकित्सा शिक्षा संचालनमा ल्याउनको लागि कम्तिमा ३०० शैय्या को अस्पताल आवश्यक पर्छ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय को निहितमा रही छिटै नै ३०० शैय्या को अस्पताल संचालनमा ल्याउन सकिने बताउनु भएको छ।@

मिति २०८२/१२/०८ गते का दिन कैलाली र कंञ्चनपुर जिल्लामा संचालित एकद्बार संकट व्यवस्थापन केन्द्र (OCMC) को समिक्षा बैठक सम...
23/03/2026

मिति २०८२/१२/०८ गते का दिन कैलाली र कंञ्चनपुर जिल्लामा संचालित एकद्बार संकट व्यवस्थापन केन्द्र (OCMC) को समिक्षा बैठक सम्पन्न भयो । कार्यक्रम मा कैलालीका प्रमुख जिल्ला अधिकारी ज्यू को अध्यक्षता र कंञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ज्यू को प्रमुख आथित्यमा संचालन गरिएको थियो।
मिति २०८२/१२/०९ गते का दिन सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी किरण के.सी. ज्यू र गेटा अस्पतालका निर्देशक डा. प्रमोद कुमार यादव ज्यू का बीच भेटघाट सम्पन्न। भेटघाटमा सुदूरपश्चिम पृतना र गेटा अस्पताल बीच आवश्यक सहयोग आदान प्रदान गर्ने विषयमा छलफल भएको छ।यस गेटा अस्पतालका निर्देशक डा. प्रमोद कुमार यादव ज्यू को एक वर्ष को कार्यकाल मा, प्रत्येक दिन ३५० भन्दा बढी ले सेवा सुविधा पाएका छन् र सेवाहरु बिस्तार तपसिल बमोजिम रहेका छन्।
हाम्रा सेवाहरु:
• २४ घण्टा आकस्मिक सेवा (ER)
• बहिरंग सेवा (OPD)
• अन्तरंग सेवा (IPD)
• मोडुलर (Modular OT) सेवा
• नैदानिक सेवाहरु (Diagnostic Service)
• मातृ तथा नवजात सिसु स्वास्थ्य सेवा (MCH)
• फार्मेसी सेवा (Pharmacy Service)
• एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC)
• ईको सेवा (ECHO Service)
• सामाजिक सेवा एकाई (SSU)
• प्रयोगशाला सेवा (Laboratory Service)
• फिजियोथेरापी सेवा (Physiotherapy Service)
• रेडियोलोजि सेवा (Radiology Service)
• मेमोग्राफी सेवा (Mammography Service)
• ईन्डोस्कोपी सेवा (Endoscopy Service)
• EEG Service
• ECG Service
• Canteen Service

मिति २०८२/१०/२४ गते शनिबार, गेटा अस्पतालका निर्देशक डा. प्रमोद कुमार यादव ज्यू को पहलमा माननीय स्वास्थ्य तथा जनसंख्या मन...
09/02/2026

मिति २०८२/१०/२४ गते शनिबार, गेटा अस्पतालका निर्देशक डा. प्रमोद कुमार यादव ज्यू को पहलमा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम ज्यू को विशेष आतिथ्यतामा अस्पतालद्वारा सञ्चालित इमरजेन्सी, भिडियो X-Ray, X-Ray, ECHO, फिजियोथेरापी, OPD, मोडुलर ल्याब, डेन्टल लगायतका सेवाहरूको निरीक्षण सम्पन्न भयो। साथै मोडुलर OT, इनडोर, ICU/NICU सेवाहरूको शुभ उद्घाटन भई औपचारिक रूपमा सञ्चालन सुरु भएको छ।

उक्त अवसरमा माननीय मन्त्रीज्यूले यस क्षेत्रको स्वास्थ्य सेवालाई अझ भरपर्दो, गुणस्तरीय र जनमुखी बनाउन मन्त्रालयबाट आगामी दिनमा ३०० शैय्याको अस्पताल निर्माणका लागि आवश्यक बजेट तथा नीतिगत समन्वय चाँडै सुनिश्चित गरिने विश्वास व्यक्त गर्नुभयो।

यो महत्वपूर्ण उपलब्धिले सम्पूर्ण क्षेत्रवासीमा नयाँ आशा र उत्साह थपेको छ। यस ऐतिहासिक उपलब्धिका लागि माननीय मन्त्रीज्यू, अस्पताल परिवार तथा सहयोगी सम्पूर्णमा हार्दिक धन्यवाद तथा बधाई व्यक्त गर्दछौँ।

नेपाल स्वास्थ्य सेवा अन्तरगत सेवा करार कर्मचारीको खुला भर्ना आवश्यकता सम्वन्धी २१ दिने सूचना !!!सूचना नं. ०२/२०८२/२०८३प्...
09/12/2025

नेपाल स्वास्थ्य सेवा अन्तरगत सेवा करार कर्मचारीको खुला भर्ना आवश्यकता सम्वन्धी २१ दिने सूचना !!!
सूचना नं. ०२/२०८२/२०८३
प्रथम पटक प्रकाशित मिति मंसिर २३ गते

फाराम download गर्न को लागि link मा click गर्नु होला
https://drive.google.com/file/d/1soMynblQ4ctkd7D9OPh62xWY4DjZq84V/view?usp=sharing

नेपाल स्वास्थ्य सेवा अन्तरगत सेवा करार कर्मचारीको खुला भर्ना आवश्यकता सम्वन्धी २१ दिने सूचना !!!सूचना नं. ०१/२०८२/२०८३ प...
08/12/2025

नेपाल स्वास्थ्य सेवा अन्तरगत सेवा करार कर्मचारीको खुला भर्ना आवश्यकता सम्वन्धी २१ दिने सूचना !!!
सूचना नं. ०१/२०८२/२०८३ प्रथम पटक प्रकाशित मिति मंसिर २२ गते

फाराम download गर्न को लागि link मा click गर्नु होला
https://drive.google.com/file/d/1soMynblQ4ctkd7D9OPh62xWY4DjZq84V/view?usp=sharing

Address

Geta Hospital Geta, Kailali, Nepal
Geta
10900

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 16:00

Alerts

Be the first to know and let us send you an email when Geta Hospital - गेटा अस्पताल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category