Yashoda Medical Hall

Yashoda Medical Hall All types of medicine are available and health service

स्वास्थ्य बीमाको सेवा आंशिक रूपमा रोकिने निर्णय
28/05/2026

स्वास्थ्य बीमाको सेवा आंशिक रूपमा रोकिने निर्णय

🌿 GULMI MODEL – स्वास्थ्य सेवामा नयाँ परिवर्तन 🌿अब Gulmi मा पनि✔️ गुणस्तरीय औषधि✔️ भरपर्दो स्वास्थ्य सेवा✔️ उचित मूल्य✔️...
07/05/2026

🌿 GULMI MODEL – स्वास्थ्य सेवामा नयाँ परिवर्तन 🌿
अब Gulmi मा पनि
✔️ गुणस्तरीय औषधि
✔️ भरपर्दो स्वास्थ्य सेवा
✔️ उचित मूल्य
✔️ स्वास्थ्य जनचेतना
💙 Yashoda Medical Hall सधैं तपाईंको सेवामा तयार छ।
Resunga Municipality-08, Tamghas, Gulmi
📞 9864243990
👉 तपाईंको स्वास्थ्य, हाम्रो जिम्मेवारी।

“💊 Minoxidil Topical Solution 💊✔️ कपाल झर्न कम गर्न मद्दत गर्छ✔️ नयाँ कपाल उम्राउन सहयोग गर्छ✔️ Clinically proven hair r...
06/05/2026

“💊 Minoxidil Topical Solution 💊
✔️ कपाल झर्न कम गर्न मद्दत गर्छ
✔️ नयाँ कपाल उम्राउन सहयोग गर्छ
✔️ Clinically proven hair regrowth treatment
🏥 Yashoda Medical Hall
Resunga-08, Gulmi
📞 9864243990
आजै सम्पर्क गर्नुहोस् 🙏”


“☀️ Premium Sun Care Products Available ☀️✔️ Fix Derma Sun Cream✔️ Shadow Sun Cream✔️ Cetaphil All Products✔️ Asta Berry...
05/05/2026

“☀️ Premium Sun Care Products Available ☀️
✔️ Fix Derma Sun Cream
✔️ Shadow Sun Cream
✔️ Cetaphil All Products
✔️ Asta Berry Sun Cream
🌞 तपाईंको छालालाई घामबाट जोगाउनुहोस्
✨ Healthy & Glowing Skin को लागि
Yashoda Medical Hall
Resunga-08, Gulmi
📞 9864243990
आजै आउनुहोस् 🙏”




“💊 Yashoda Medical Hall  💊✔️ Aiwibi, Cocon Buds, Mamypoko Pants, Zuvara लगायत सबै diapers उपलब्ध ✔️ Surgical items पनि उ...
03/05/2026

“💊 Yashoda Medical Hall 💊
✔️ Aiwibi, Cocon Buds, Mamypoko Pants, Zuvara लगायत सबै diapers उपलब्ध
✔️ Surgical items पनि उपलब्ध
Resunga-08, Gulmi
📞 9864243990
आजै सम्पर्क गर्नुहोस् 🙏”



“💊 Yashoda Medical Hall 💊तपाईंको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता 🙏
02/05/2026

“💊 Yashoda Medical Hall 💊
तपाईंको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता 🙏


गर्भा अवस्थामा Video X-ray कहीले र किन गर्ने।।                       YASHODA MEDICAL HALL🩺❤️💊💉
29/08/2025

गर्भा अवस्थामा Video X-ray कहीले र किन गर्ने।। YASHODA MEDICAL HALL🩺❤️💊💉

"Exciting Job Opportunity in Tamghas – Be part of Yashoda Medical Hall's dedicated team!"
26/07/2025

"Exciting Job Opportunity in Tamghas – Be part of Yashoda Medical Hall's dedicated team!"

25/07/2025

🩺 बरखा याम विशेष स्वास्थ्य सल्लाह 🌧️
Yashoda Medical Hall, Resunga-8, Tamghas, Gulmi
✅ तपाईंको स्वास्थ्य हाम्रो प्राथमिकता!

१️⃣ सफा पानी मात्र पिउनुहोस्
➡ उमालिएको वा फिल्टर गरिएको पानी प्रयोग गर्नुहोस्।

२️⃣ बासी वा झोलिलो खाना जोगाउनुहोस्
➡ घरमै पकाइएको तातो खाना खानुहोस्।

३️⃣ मच्छरबाट जोगिन झुल र रिपेलेन्ट प्रयोग गर्नुहोस्
➡ डेंगु, मलेरिया र भाइरलबाट बच्न सावधानी अपनाउनुहोस्।

४️⃣ सरसफाइमा ध्यान दिनुहोस्
➡ साबुनले हात धुनुहोस्, नियमित नुहाउने बानी बसाल्नुहोस्।

५️⃣ भिजेका लुगा वा जुत्ता नलगाउनुहोस्
➡ फंगल संक्रमण (घाउ, खटिरा) बाट बच्न आवश्यक।

६️⃣ तातो पेय पदार्थ पिउनुहोस्
➡ तुलसी, अदुवा, बेसार भएको पानी वा चिया सेवन गर्नुहोस्।

७️⃣ सर्प, झिँगा र कीराबाट सावधान रहनुहोस्
➡ पानी जम्न नदिनुहोस्, झ्याल ढोका झुल लगाउनुहोस्।

८️⃣ ज्वरो, झाडापखाला वा कमजोरी देखिए तुरुन्त सल्लाह लिनुहोस्
➡ हाम्रो फार्मेसीमा आएर सल्लाह लिनुहोस् वा नजिकको स्वास्थ्य केन्द्र जानुहोस्।
📍 YASHODA MEDICAL HALL
📌 Resunga Municipality-8, Tamghas, Gulmi
📞 Contact: 9864243990
📧 Email: yashodamedicalhall@gmail.com
💊 Lab, Counseling, BP/Sugar Check, Emergency सेवा उपलब्ध
🌿 गुणस्तरीय औषधि एकै थलोमा
🕒 खुला समय: बिहान 6:00 देखि बेलुका 8:00 सम्म

🩺❤️ यसोदा मेडिकल हल,तम्घास,गुल्मीअब तपाईँको स्वास्थ्य सेवा हाम्रो जिम्मेवारी!हामीसँग अब उपलब्ध छन्:💊 सम्पूर्ण ब्रान्डेड ...
25/07/2025

🩺❤️ यसोदा मेडिकल हल,तम्घास,गुल्मी
अब तपाईँको स्वास्थ्य सेवा हाम्रो जिम्मेवारी!
हामीसँग अब उपलब्ध छन्:
💊 सम्पूर्ण ब्रान्डेड औषधिहरू
🧪 ल्याब टेस्ट, ब्लड प्रेसर, सुगर
🩻 Whole Body Check-up & X-ray (Video X-ray)
📋 काउन्सेलिङ र डिजिटल बिलिङ
🚨 इमरजेन्सी सेवा
📍स्थान:नेपाल SBI बैंक नजिकै,पुरानोबजार,तम्घास गुल्मी
📞 सम्पर्क: 9864243990

15/05/2025

मेरो सासु आमा र ससुरा बुवाले मधुमेह र उच्च रक्तचापको औसधि सेवन गर्न थालेको १० बर्षभन्दा धेरै भयो । हरेक महिना औसधि किन्न र फ्लोअपको लागि बुवा आमालाई अस्पताल लिएर जाने क्रममै त्यहीँका स्वास्थ्यकर्मीबाट स्वास्थ बिमाको बारेमा जानकारी पाएपछि मैले पनि सरकारबाट पाएको सुबिधा लिने निधो गरेरै एक बर्ष अगाडी स्वास्थ्य बिमा गराइदिएँ । त्यसपछि स्वास्थ्य बिमा अनुसार अस्पतालबाट नि: शुल्क उपलब्ध हुने औसधि सेवन गराउन थालेँ तर ती औसधिहरू प्रयोग गर्न थालेको महिना दिन पनि नबित्दै बर्षाैँदेखि कन्ट्रोलमा रहदै आएको मधुमेह र उच्चरक्तचाप निक्कै हाइ बन्दै गयो यतिसम्म कि बाबालाइ त अस्पताल भर्नानै गर्नुपर्यो। स्वस्थकर खानपिनको र डाक्टरको सल्लाह बमोजिम चल्दाचल्दै पनि कसरी यस्तो भयो? खोजिनिधी गरेपछि अन्तिममा थाहा भयो ती औसधिहरू काम नलाग्ने खालका थिए। यति थाहा पाएपछि केही बोलिन मनमा एउटै कुरा आयो। जताततै ठग नै ठग भएको हाम्रो देशमा स्वास्थ बिमा तिर पनि ठगी हुनु के नौली भयो र। कहिँ कतै केही बोलिन बस् पैलाको जस्तै फार्मेसीबाट औसधिहरू किनेरै खुवाउन थालेँ । ऐले बाबा आमाको सुगर प्रेसर कन्ट्रोलमै छ।

साभार : निलाञ्जला भारद्वाज

Address

Gulmi Tamghas

Website

Alerts

Be the first to know and let us send you an email when Yashoda Medical Hall posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share