30/04/2022
२०७९ साल बैशाख ३० गते हुन गईरहेकाे स्थानीय तहकाे निर्वाचनका लागी हेलम्बु गाँऊपाालिका वडा नं. २ बाट वडा अध्यक्ष पदका उम्मेदवार हुनु भएको मा श्री पेम्बा लामा ज्यु लाई हार्दिक बधाई तथा अत्यधिक बहुमतका साथ बिजय गरिदिनुहुन सबैमा विनम्र अनुराेध ।।।
धन्यवाद
श्युगेन्चे यूवा समुह