Dr. Amrit Chaulagain

Dr. Amrit Chaulagain Just a doctor for the people in need..

हेटौडा उपमहानगरपालिका काे उपमेयर मिना लामा ज्यू काे छोरा काे बर्तबन्ध बधाई तथा शुभकामना ।
12/02/2022

हेटौडा उपमहानगरपालिका काे उपमेयर मिना लामा ज्यू काे छोरा काे बर्तबन्ध बधाई तथा शुभकामना ।

📌 सार्वजनिकहरुको लागी कदमहरू : कोभिड–१९बाट संक्रमित बिरामीहरूलाई घरमै स्याहार कसरी गर्ने ?  📌   ⃣
24/01/2022

📌 सार्वजनिकहरुको लागी कदमहरू : कोभिड–१९बाट संक्रमित बिरामीहरूलाई घरमै स्याहार कसरी गर्ने ? 📌

Lip laceration by a steel glass done suturing   steel ग्लास मा परेर ओठ काटिएर सिलाइएको
16/01/2022

Lip laceration by a steel glass done suturing

steel ग्लास मा परेर ओठ काटिएर सिलाइएको

12/01/2022

के कोभिड-१९ भेरियन्टहरूबाट सुरक्षित रहने उपायहरू पहिलेको जस्तै हो ? 🤔

हो 👍

यी जनस्वास्थ्यका मापदण्दहरुको पालना जारी राखेर तपाईं र तपाईंका प्रियजनहरूलाई कोभिड-१९ को संक्रमण बाट बचाऔं ।

Don't have a 2️⃣0️⃣2️⃣2️⃣ resolution yet? We've got you covered. In 2022 take a resolution to: 🥳 Get vaccinated🥳 Wear ma...
09/01/2022

Don't have a 2️⃣0️⃣2️⃣2️⃣ resolution yet? We've got you covered. In 2022 take a resolution to:

🥳 Get vaccinated
🥳 Wear mask properly
🥳 Cough or sneeze into the elbow
🥳 Maintain safe distance in crowded spaces
🥳 Keep doors and windows open to ensure proper ventilation
🥳 Maintain hand hygiene

कोभिड-१९ को बेला विद्यालयहरुलाई अझै सुरक्षित बनाऔं  ! 🏫🔺विद्यार्थी, शिक्षक, तथा सबै कर्मचारीहरुलाई मास्कसम्बन्धी सुझावहर...
18/11/2021

कोभिड-१९ को बेला विद्यालयहरुलाई अझै सुरक्षित बनाऔं ! 🏫
🔺विद्यार्थी, शिक्षक, तथा सबै कर्मचारीहरुलाई मास्कसम्बन्धी सुझावहरुको पालना गर्नका लागी प्रोत्साहित गर्नुहोस्। 😷
🔺कोठाका झ्याल 🪟 ढोका 🚪 खुल्ला राखेर वायुसञ्चारको राम्रो व्यवस्था गर्नुहोस्।
🔺साबुनपानी🧼 💧 / स्यानिटाइजरको 🧴पर्याप्त उपलब्धता सुनिश्चित गर्नुहोस्।
🔺कक्षाकोठा भित्र र बाहिर सामाजिक दूरी ⬅️➡️ कायम गर्नुहोस्।

आज विश्व रेविज दिवसको दिनमा याद गरौं ‍ - “रेविजः तथ्य बुझौं, त्रसित नहोऔं” ‍️✅हामीले रेविजबाट हुने दु: ख र बोझ रोक्न सक्...
28/09/2021

आज विश्व रेविज दिवसको दिनमा याद गरौं ‍ - “रेविजः तथ्य बुझौं, त्रसित नहोऔं” ‍️✅

हामीले रेविजबाट हुने दु: ख र बोझ रोक्न सक्छौं ।
.....

Today on World Rabies Day, let's learn the facts and not give in to fear ✅

We can prevent the suffering and burden of rabies.

Dog bite in lips case before and after surgery.

📺 भोलि विश्व बिरामी सुरक्षा दिवसको अवसरमा "सुरक्षित र सम्मानजनक प्रसूती, स्वास्थ्यमा प्रगति" को नारा लिएर 🇳🇵 नेपाल टेलिभ...
17/09/2021

📺 भोलि विश्व बिरामी सुरक्षा दिवसको अवसरमा "सुरक्षित र सम्मानजनक प्रसूती, स्वास्थ्यमा प्रगति" को नारा लिएर 🇳🇵 नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमहरु 👇

✅ डेंगीबाट सुरक्षित रहौं !✅ डेंगीको रोकथाम गरौं !✅ डेंगीको नियन्त्रण गरौं !डेंगीबाट सुरक्षित रहने उपायहरु सिक्नुहोस् ......
17/09/2021

✅ डेंगीबाट सुरक्षित रहौं !
✅ डेंगीको रोकथाम गरौं !
✅ डेंगीको नियन्त्रण गरौं !

डेंगीबाट सुरक्षित रहने उपायहरु सिक्नुहोस्
.....

✅ Let's stay safe from dengue!
✅ Let's control dengue!
✅ Let's prevent dengue!

Address

Hetauda

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Amrit Chaulagain posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Amrit Chaulagain:

Share

Category