Namo medical Hall

Namo medical Hall OPD service, All Medicineas available as prescription, Good counselling

राष्ट्रिय कण्डम दिवस (National Condom Day) कोजाग्रत पूर्णिमापछिको पहिलो शनिबारHIV र यौन राेग सर्नबाट बचौं!कण्डमकाे नियमि...
19/10/2024

राष्ट्रिय कण्डम दिवस (National Condom Day) कोजाग्रत पूर्णिमापछिको पहिलो शनिबार
HIV र यौन राेग सर्नबाट बचौं!
कण्डमकाे नियमित र समुचित प्रयोग गरौं!!

Available at   Medical Hall
07/10/2024

Available at Medical Hall

हिन्दुहरुको  महान चाडपर्व बडा दशैंको पहिलो दिन अर्थात घटस्थापनाको उपलक्ष्यमा बुद्धिजीवी ,नागरिक सामाज,जन नायक , विद्यार्...
03/10/2024

हिन्दुहरुको महान चाडपर्व बडा दशैंको पहिलो दिन अर्थात घटस्थापनाको उपलक्ष्यमा बुद्धिजीवी ,नागरिक सामाज,जन नायक , विद्यार्थी ,शिक्षक,नगरबासी , देशबासी तथा विदेशमा बस्नु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा सुख, शान्ति, समृद्धि तथा दीर्घायु एबं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।🎇🎇🌺🌺🌺

18/09/2024
किशोर किशोरीहरुका यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि जिज्ञासा , चासो, चिन्ता र समस्याहरुको समाधानका लागि 1143 मा सम्पर्क...
19/06/2024

किशोर किशोरीहरुका यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि जिज्ञासा , चासो, चिन्ता र समस्याहरुको समाधानका लागि 1143 मा सम्पर्क गर्न सकिन्छ।
#

28/05/2024

कपडामा रगतको धब्बा देखिदा तिमि लजाउनु पर्दैन,
पसलमा गई प्याड माग्न तिमी डराउनु पर्दैन
महिनावारी हुँदाका समस्या तिमी दाजुभाई, बा,अामा सङ्ग निर्धक्क भई राख्नु। यो त प्रकृतिले दिएको उपहार हो, तिमी सुनाउन हिचकिचाउनु पर्दैन !!😊🌻♥️
🌼❤️

13/04/2024

🙏💐नव वर्ष २०८१ को पावन अवसरमा स्वेदश तथा विदेशमा रहनु हुने दाजुभाई तथा दिदीबहिनीहरु मा सुख, शान्ति, समृद्धि, सु - स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु #🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

 ित्रको_हार्दिक_बधाई_तथा_शुभकामना !!!  मुस्लिम समुदायको महान् पर्व इद उल फित्रकाे अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम...
11/04/2024

ित्रको_हार्दिक_बधाई_तथा_शुभकामना !!!
मुस्लिम समुदायको महान् पर्व इद उल फित्रकाे अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा दीर्घायुका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

Address

Itahari
Itahari
56705

Telephone

+9779863975583

Alerts

Be the first to know and let us send you an email when Namo medical Hall posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Namo medical Hall:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram