Pashupati marriage beuro

Pashupati marriage beuro Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pashupati marriage beuro, Itahari.

27 वर्षिय divorce(बच्चा नभएको ) ब्राह्मण बधुको लागि स्वजातीय बर चाइयो बधू finance को manager भएर कार्यरत हुनु हुन्छ ।
24/09/2021

27 वर्षिय divorce(बच्चा नभएको ) ब्राह्मण बधुको लागि स्वजातीय बर चाइयो बधू finance को manager भएर कार्यरत हुनु हुन्छ ।

31 वर्षिय ब्राम्हण काठमाण्डू निवासी बधुलाई 42 बर्ष सम्मको स्वजातीय वर चाइयो ( केटी नेपालको राम्रो company मा कार्यरत हुन...
22/09/2021

31 वर्षिय ब्राम्हण काठमाण्डू निवासी बधुलाई 42 बर्ष सम्मको स्वजातीय वर चाइयो ( केटी नेपालको राम्रो company मा कार्यरत हुनु हुन्छ ।

३० वर्षिय सम्पन्न माड़वाड़ी वरको लागि स्वजातीय वा गुप्ता , रौनियार वधु चाइयो ।संपर्क : 9852065001
27/06/2021

३० वर्षिय सम्पन्न माड़वाड़ी वरको लागि स्वजातीय वा गुप्ता , रौनियार वधु चाइयो ।
संपर्क : 9852065001

13/06/2021

पोर्चुगलमा बस्नु हुने 30 वर्षीय क्षेत्री डिवोर्स वधुको लागि स्वजातीय वर चाहियो । { बिहे गरेर पोचुगलनै सेटल हुने }

संपर्क : 9852065001

32 वर्षीय engineer वरको लागि मास्टर सकेको वा अध्ययनरत वधू चाहियो !जात : ब्राम्हणउमेर : 32ठेगाना : इटहरीStudy : मास्टर ( ...
22/04/2021

32 वर्षीय engineer वरको लागि मास्टर सकेको वा अध्ययनरत वधू चाहियो !

जात : ब्राम्हण
उमेर : 32
ठेगाना : इटहरी
Study : मास्टर ( इंजीनियर)
वर्ण : गहु गोरो
पेशा : विदेशी company मा engineer

खोजिएको जीवन साथी

जाती : ब्राम्हण
उमेर : मिल्दो
ठेगाना : नेपाल
Study : master वा सो सरह

नोट : केटा अव बिदेश जाने तयारिमा हुनु हुन्छ ।

३५ वर्षीय अमेरिकी ग्रीन कार्ड होल्डर साफ्टवेयर इंजीनियर नेवार वर को लागि B.Sc nursing , साफ्टवेयर इंजीनिय(नेवार,ब्राह्मि...
26/12/2020

३५ वर्षीय अमेरिकी ग्रीन कार्ड होल्डर साफ्टवेयर इंजीनियर नेवार वर को लागि B.Sc nursing , साफ्टवेयर इंजीनिय(नेवार,ब्राह्मिन, क्षेत्री) 30 वर्ष सम्मको वधु चाहियो । संपर्क 9852065001

३० वर्षिय काठमाण्डौ निवासि मेडिकल व्यवसायी वरको लागि फार्मेसी वा MBBS अध्ययन गरेको वधु चाइयो ?जात : ब्राम्हण (उपाध्याय)उ...
26/08/2020

३० वर्षिय काठमाण्डौ निवासि मेडिकल व्यवसायी वरको लागि फार्मेसी वा MBBS अध्ययन गरेको वधु चाइयो ?

जात : ब्राम्हण (उपाध्याय)
उमेर : ३०
ठेगाना : काठमाण्डौ
अध्ययन : master(M. pharma) running
तौल : 62
वर्ण : गहु गोरो
पेशा : मेडिकल व्यवसायी

खोजिएको जीवन साथी

जाती : ब्राम्हण (उपाध्याय)
उमेर : 20 to 26
धर्म : हिन्दू
ठेगाना : प्रदेश १ र ३ भए राम्रो
अध्ययन : pharmacy / MBBS

Contact : 9842462632

२८ वर्षीय नेवारी वधुको लागि वर चाहियो ।जात : नेवारठेगाना : प्रदेश न १पढाई  : व्याचुलर runningवर्ण : हल्का रातो पेशा : pr...
22/08/2020

२८ वर्षीय नेवारी वधुको लागि वर चाहियो ।
जात : नेवार
ठेगाना : प्रदेश न १
पढाई : व्याचुलर running
वर्ण : हल्का रातो
पेशा : privet job

खोजिएको जीवन साथी

उमेर : 28 देखी 38 सम्म
धर्म : हिन्दू
जात : नेवार
ठेगाना : काठमांडु र प्रदेश न 1 भए राम्रो
पेशा : business / job

Contact : 9842462632

13/01/2020

32 वर्सिय डिवोर्स स्नातक पास ब्राम्हण वधुलाई स्वजातीय वर चाईयो ।

12/12/2019

32 वर्षिय क्षेत्री बधू लाई 40 वर्ष संमकों वर चाईयो ।
9852065001

12/12/2019

26 वर्षीय ऑस्टेलिया निवाशी विश्वकर्मा वरलाई स्वजातीय वधु चाईयो । 9852065001

07/12/2019

30 बर्षीय उपाध्याय ब्राह्मण सरकारी जागीरे केटाको लागि bachelor सकेको वा लोकसेवा तयारी गर्दै गरेको केटी चाईयो ।

29/05/2019
20/05/2019

बिबाहको लागि वर / बधू चाहिएमा हामीलाई संपर्क गर्नु होस
संपर्क:-9852065001
ईटहरी

09/04/2019

वर वधु चाहिएमा संपर्क गर्नु होला ।
पशुपति म्यारिज ब्युरो
9852065001

21/03/2019

रंगीन कपड़ा र अनुहार मात्र हैन भित्र हृदय पनि मायाँ प्रेम र सद्भाबले रंगीन बनोस देश बिदेशमा रहनु हुने हजुरहरु सबैमा होलीको धेरै धेरै शुभकामना !!!

03/03/2019

महाशिवरात्रिको शुभकामना सम्पूर्ण हिन्दू माहानुभावहरुमा

01/03/2019

USA PR Holder वधु लाई master's clear गर्नु भएको वर चाहियो !
सम्पर्क :- 9852065001

Address

Itahari
3212

Telephone

+977 985-2065001

Website

Alerts

Be the first to know and let us send you an email when Pashupati marriage beuro posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram