स्वास्थ्य सेवा कार्यालय, जाजकोट

  • Home
  • Nepal
  • Jajarkot
  • स्वास्थ्य सेवा कार्यालय, जाजकोट

स्वास्थ्य सेवा कार्यालय, जाजकोट Take care of your Health and Body, its the only place where you have to live.

कोरोनाको दोस्रो लहरका कारण अस्पतालको ईमर्जेन्सी सेवा बाहिक अन्य सेवा अबरुद्ध हुने बारे सूचना !
29/04/2021

कोरोनाको दोस्रो लहरका कारण अस्पतालको ईमर्जेन्सी सेवा बाहिक अन्य सेवा अबरुद्ध हुने बारे सूचना !

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला बाट  जाजरकोट जिल्लामा   परिचालन भएको चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले मित...
08/03/2021

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला बाट जाजरकोट जिल्लामा परिचालन भएको चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले मिति २०७७/११/१७ गते बाट ११/२३ सम्म जाजरकोट अस्पताल जाजरकोट मा निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरी सेवा प्रदान गर्नु भएकोमा स्वास्थ्य सेवा कार्यालय हार्दिक आभार प्रकट गर्दछ । साथै आगामी दिनहरूमा पनि हाम्रो सहकार्य निरन्तर रहिरहने कुरामा हामी विश्वस्त छौं ।

स्वास्थ्य सेवा कार्यालय, जाजरकोटमा  पाठेघर खस्ने समस्याको  निःशुल्क  शल्यक्रिया शिविरमा सहभागी  महिलाहरु साथमा चिकित्सक ...
05/03/2021

स्वास्थ्य सेवा कार्यालय, जाजरकोटमा पाठेघर खस्ने समस्याको निःशुल्क शल्यक्रिया शिविरमा सहभागी महिलाहरु
साथमा चिकित्सक र स्वास्थ्यकर्मीहरु

जाजरकोटको इतिसहमै पहिलो पटक यति धेरै  डक्टरहरु लाई एकै पटक स्वागत गर्न पाउँदा हामी हार्सित छौं । A warm Welcome to New e...
04/03/2021

जाजरकोटको इतिसहमै पहिलो पटक यति धेरै डक्टरहरु लाई एकै पटक स्वागत गर्न पाउँदा हामी हार्सित छौं ।
A warm Welcome to New energetic Doctors In jajarkot.
Dr. Puspa Raj Shrestha MDGP/IOM
Dr. Shristi Thapa MBBS
Dr. Indra Thapa MBBS
Dr. Manoj Biswakarma MBBS
Dr. Shatrudhan Rajak MBBS

पहिलो चरणकाे कोभिड-19 संञ्चालन सम्बधमा
27/01/2021

पहिलो चरणकाे कोभिड-19 संञ्चालन सम्बधमा

यस स्वास्थ्य सेवा कार्यालय, जाजकोटमा CORONA भाइरस विरुद्दको खोप लगाउने कार्यक्रमको शुभारम्भ भएको छ।
27/01/2021

यस स्वास्थ्य सेवा कार्यालय, जाजकोटमा CORONA भाइरस विरुद्दको खोप लगाउने कार्यक्रमको शुभारम्भ भएको छ।

Result of aayurved, baaidha (4th level)
01/01/2021

Result of aayurved, baaidha (4th level)

संक्षिप्त सूची प्रकाशन सम्बन्धमा ।
27/12/2020

संक्षिप्त सूची प्रकाशन सम्बन्धमा ।

स्लेट ढुङ्गा लिलाम बिक्री सम्बन्धी  सूचना ।
22/12/2020

स्लेट ढुङ्गा लिलाम बिक्री सम्बन्धी सूचना ।

सेवा करार लिने सम्बन्धी सुचना
11/12/2020

सेवा करार लिने सम्बन्धी सुचना

Address

भे. न. पा. ३ जाजरकोट, कर्णाली प्रदेश
Jajarkot
21500

Opening Hours

Monday 10:00 - 04:00
Tuesday 10:00 - 04:00
Wednesday 10:00 - 04:00
Thursday 10:00 - 04:00
Friday 10:00 - 03:00
Sunday 10:00 - 04:00

Website

Alerts

Be the first to know and let us send you an email when स्वास्थ्य सेवा कार्यालय, जाजकोट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category