Dr. Ashish Jha , Orthopedic Surgeon

Dr. Ashish Jha , Orthopedic Surgeon Orthopedics and Trauma Surgeon

GEN Z आन्दोलन को क्रम मा घाइते भएका एक जना १८ बर्षीय भाई ५ महिना अगाडी आउनुभाथ्यो।  खुट्टा को TIBIA हड्डी धेरै टुक्रा भए...
18/03/2026

GEN Z आन्दोलन को क्रम मा घाइते भएका एक जना १८ बर्षीय भाई ५ महिना अगाडी आउनुभाथ्यो। खुट्टा को TIBIA हड्डी धेरै टुक्रा भएको हुनाले सानो चिरा दिएर सल्यक्रिया गरियो जसलाई CRIF WITH IMIL NAILING भनिन्छ। एस्लाई चिकित्सिया भाषा मा biological healing भनिन्छ । आज ५ महिना पछि भेट्न आउदा वहाको हिडाई normal छ र आफ्नो दैनिक कार्य गर्न सक्ने भैसकेका छन् र पढाई पनि सुचारु गरिसकेका छन्। Best of luck for your future endeavours God Bless You

14/03/2026
एक ३१ बर्षिया महिला कुहिना  र काँध को बीच को हड्डी humerus भाचिएर आउनु भयो। यो हड्डी भाचिदा उपचार का  विभिन्न तरिका हुन्...
14/03/2026

एक ३१ बर्षिया महिला कुहिना र काँध को बीच को हड्डी humerus भाचिएर आउनु भयो। यो हड्डी भाचिदा उपचार का विभिन्न तरिका हुन्छन जस्तै प्लास्टर अथवा intramedullary Nailing अथवा ORIF with LCLCP। ORIF with LCLCP गर्दा हड्डी सिधा जोडिने र काम मा पनि चाडै फर्किन मिल्छ। सो सल्यक्रिया गर्दा हात को नशा Radial Nerve जोगाउनु पर्ने हुन्छ। सल्यक्रिया पछि नै हात चलाउन मिल्ने हुन्छ।

एक २१ बर्षिया युवति हामी कहाँ १० महिना  अगाडी टेम्पो बाट लडेर हातको गम्भीर चोट लागेर आउनुभाथ्यो।  बाहुली को दुवै हड्डी (...
19/02/2026

एक २१ बर्षिया युवति हामी कहाँ १० महिना अगाडी टेम्पो बाट लडेर हातको गम्भीर चोट लागेर आउनुभाथ्यो। बाहुली को दुवै हड्डी ( radius /ulna) तिन ठाउँ मा भाचिएको थियो भने radius हड्डी जोडनी मा पनि भाचिएको थियो र संग संगै हात मा चुरा ले काटिएको घाउ पनि थियो। वहा को केवल एक प्रश्न थियो डाक्टर साब मेरो हात फेरी चल्छ कि चल्दैन पहिला जस्तै हुन्छ कि हुदैन
१० महिना पछि को यो result हेर्दा सार्है खुसि लाग्यो । Timely intervention, meticulous planning and ex*****on yields good results. May god bless her. Happy patient . Happy doctor . Thanks for trusting.

Address

Janakpur
Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Ashish Jha , Orthopedic Surgeon posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category