Dr. Sunil Sah

Dr. Sunil Sah Health is wealth.

11/01/2026

Scenario 1:
महिना बित्न नपाउदै "छोरो पैसा त सक्केको छैन ?" भनेर फोन
आउँछ , म भन्छु, "जाबो १५००० ले यत्रो ज्यान
कसरी पाल्नु काठमाडौंमा ? बुबा हत्त न पत्त सानो
स्वरमा भन्नू हुन्छ ,
" म पैसा खोजिराको छु , तलब नि अझै निकाशा भको छैन , म टोलमा
कसैसङ सापट मागेर पठाइदिन्छु नि "
अनि cafe मा केटाहरुसङ चुरोट उडाउदै भन्छु : लास्ट ल्याङे यार
मेरो बाउ , पैसा नि भिक मागे झै माग्नु पर्ने !!
scenario 2 :
"ल केटाहो मुस्ताङ जुम, सहि रेल्ला गर्नु पर्छ " ,एउटा साथि
बोल्छ,
म जोस्सिन्छु, "म्या हो त केटा हो , रुक म बाउलाई कल गर्छु "
" बाबा हेर्नू न त्यो Java को class लिनु पर्ने १४००० भन्दै छ ,
त्यो पढे पछि राम्रो हुन्छ sir ले भन्नू भको"
"हिजो तेरो मम्मीको BP high भयेर चेक गराउन
लगेको अल्लि खर्छ भको छ , अर्को महिनाबाट गर नि हुँदैन ?"
"दुई दिनमा जसरी नि पठाइदिनु , पढ्ने कुरा मा नि एक
महिना कुराउने अनि मेरो प्रगती कसरी
हुन्छ ? "
अनि ४ दिन पछि मुस्ताङमा केटाहरुसङ चुरोट उडाउदै भन्छु : लास्ट
ल्याङे यार मेरो बाउ , पैसा नि भिक मागे झै माग्नु पर्ने
Scenario 3:
सबै केटाहरु बाइकमा केटि लिएर हिडेको देख्छु, अनि जोस्सिन्छु र
झुट बोल्छु,
" बाबा job पाइयो नि "
खुसी हुँदै " हो र छोरा ? "
"अ तर एउटा सानो problem छ ? बसाइँ बानेश्वर भयो, काम
सामाखुशी , टाढा पर्ने भो "
" त्यो गाउँको एक कट्ठा खेत बेचेर पठाइदिम्ला , तेइ बाइक किन्न त
माग्न लाको होला पैसा , कति चाइन्छ भन बरु "
"तेहि सुजुकी company को हुन्छ बाबा एउटा बाइक
४५०००० जति मा आउँछ "
अनि २ हफ्ता पछि नयाँ Duke पछडी
बसेकी केटि लाई भन्छु : लास्ट ल्याङे यार मेरो बाउ ,
पैसा नि भिक मागे झै माग्नु पर्ने
येस्तै धेरै उदाहरणहरु छन समाजमा , येस्तै धेरै
छोराछोरी छन यो समाजमा जसले आफ्नो बुवालाई ATM
machine को रुपमा प्रयोग गर्ने गर्छन , कसैले भन्छन , "म
एउटै छोरोलाई नगरे कस्लाइ गर्ने" , कसैले भन्छन "म
छोरी बिहे गरेर गयेपछि के नै गर्नु पर्छ र , ऐले
यती नि नगर्दिने" ।।
सबैले आफुलाइ बुझ्ने नै भन्छन , मैले त गरेको छैन येस्तो
भन्छन तर त्यसो गर्दा त्यो हाड-छाला खियाउदै दिन रात मिहिनेत
गर्ने बुबाको आँसुको स्राप लाग्न सक्छ ।।

बेरोजगार हुँदा चाइदो नचाहिदो कुरामा ठगेर अफ्नै बुबासङ पैसा
असुल्नेले भोलि तेहि बुबाले गरेको दुख भुली उहाँकै
अनुहारको हासोलाई ‌आखाको आशु नबनाउलान भन्न सक

30/12/2025
    Lesions:→ MaculeFlat, non-palpable change in skin color without elevation or depression (e.g., freckles).→ PapuleSol...
22/12/2025

Lesions:
→ Macule
Flat, non-palpable change in skin color without elevation or depression (e.g., freckles).
→ Papule
Solid, raised lesion 1 cm, often formed by coalescence of papules (e.g., psoriasis).
→ Nodule
Solid, deeper lesion involving dermis or subcutaneous tissue, usually >1 cm.
→ Vesicle
Small, fluid-filled blister 1 cm (e.g., bullous pemphigoid).
→ Pustule
Pus-filled lesion containing neutrophils (e.g., acne, bacterial infections).
→ Wheal
Transient, edematous, raised lesion due to dermal edema (e.g., urticaria).
→ Comedo
Plugged hair follicle seen in acne; may be open (blackhead) or closed (whitehead).
→ Papilloma
Benign epithelial growth with a finger-like or verrucous surface.
→ Erythema
Redness of skin due to vasodilation; blanches on pressure.
→ Telangiectasia
Visible dilated superficial blood vessels.
→ Burrow
Thin, linear track in the skin, classically seen in scabies.
→ Petechiae
Pinpoint, non-blanching hemorrhages (1 cm).
→ Hematoma
Localized collection of blood within tissues due to vessel rupture.
→ Poikiloderma
Combination of pigmentation changes, atrophy, and telangiectasia.

27/04/2025

जसको बिना छ सृष्टीको रचना गाह्रो
आमा शब्द नै हो सबै भन्दा प्यारो
जति बाँडे नि कहिल्यै रितीदै रित्तिन्
आमाको अचम्म करुणा रुपी भाॅडो

Happy mother's day❤️🙏❤️

Vitamin
06/04/2025

Vitamin

Emergency Drug list of Nepal ....
08/03/2025

Emergency Drug list of Nepal ....

FDA approved Non opiod Pain killer
22/02/2025

FDA approved Non opiod Pain killer

हाल प्रयोग मा भइरहेको HPV खोप सम्बन्धी जानकारी !
06/12/2024

हाल प्रयोग मा भइरहेको HPV खोप सम्बन्धी जानकारी !

Address

Godar-6, Ganeshman Charnath Muncipility
Janakpur
JANAKPUR

Telephone

+9779840097020

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Sunil Sah posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Sunil Sah:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram