15/06/2023
यहीं मिति २०८०-०३-०२ गते शनिबार को दिन बरिस्ठ नसा तथा मानसिक रोग विशेषज्ञ डा. भरत कूमार गोइत आउदै हुनुहुन्छ तुरुन्त सम्पर्क गर्नुहोस् ।
सम्पर्क शुभ स्वस्तिक हस्पिटल
मोबाइल नं. ९८४४०१५६१५,९८४४०१५६१६,०४४५५०२५५
मानसि्क रोग को लक्षणहरु(डिप्रेशन्, एन्जइट्रि)
१. अत्यधिक चिन्ता
२. बिनाकारण छटपटी
३. काम नगर्दा पनि थकान र कष्ट हुने
४. ध्यान अथवा एकाग्रमा समस्या हुने (मन डुलीरहने)
५. रिसाहा अथवा क्रोधी स्वभाव विकसित हुने
६. सुत्नलाई बाधा हुने निन्द्रा नपर्ने
७ उदासी अथवा ग्लानी स्वभाव र मनस्थति, जति खेर पनि उदास भएर र दिक्क मानेर बस्ने।
८ रमाईलो गर्ने आत्मबल नै नहुने र फिटिक्कै रमाईलो वातावरणमा बस्न नरुचाउने।
९. कहिले धेरै भोक लाग्ने कहिले भोकनै नलाग्ने।
१०. कहले निन्द्रा फिटिक्कै नलाग्ने कहिले धेरै निन्द्रा लाग्ने, उठ्नै नसक्ने।
११. दैनिक गतिविधीहरूमा शुन्यता आउने, दैनिक काम कार्यहरु बिस्तारै गर्ने।
१२. शरिरमा बल, फुर्ती र शक्तिमा कमी आउने।
१३. आफूदेखि आफैँमा हिनताबोध हुने, आफुलाई आफू नै बेकारको र बोझ लाग्ने।
१४. एकाग्र हुन नसक्ने, मन ढुलिरहने, एकान्त मन पर्ने।
१५. जहिले पनि नकारात्मक सोच आउने, जे गर्दा पनि आफ्नो भविष्य अन्धकार मात्र देख्ने।
१६. प्रगति गर्न सक्दिन जस्तो मात्र लाग्ने।
१७. आत्महत्या गर्ने विचार मात्र आउने तर आत्महत्या गरि चाहिँ नहाल्ने, आत्महत्या गर्दा कस्तो होला भनेर धेरै सोचिरहने र अन्तिम अवस्थामा उपचार भएन भने आत्महत्या गर्ने।
१८. मांस्पेशी अथवा स्नायुमा तनाव हुने