27/02/2026
आज अर्थात २०८२/११/१५ गते रहने विषेशज्ञ डक्टर हरु काे सेवा यश प्रकार रहेको छ। Dr Kumud Limbu MBBS MS( बरिष्ठ हाड,जोर्नी तथा नशा रोग बिशेषज्ञ) बेलुका ६:४० बजे बाट
Dr Amar Kapuri MBBS MD ( Internal medicine) बेलुका ५ बजे बाट। 🙏
सम्पर्क ०२३५६४७९२ , ९८१७९२८७७०