Laxmi dental clinic

Laxmi dental clinic we are make your smile �

निःशुल्क OPD
05/03/2025

निःशुल्क OPD

सबै माझ Opd निःशुल्कको  सूचना।।
30/12/2024

सबै माझ Opd निःशुल्कको सूचना।।

श्री शहीद लक्ष्मी आधारभूत विद्यालय र लक्ष्मी डेन्टल क्लिनिकको सहमतिमा सञ्चालन गरिएको १ दिने निःशुल्क दाँत शिविरमा सबैजना...
26/12/2024

श्री शहीद लक्ष्मी आधारभूत विद्यालय र लक्ष्मी डेन्टल क्लिनिकको सहमतिमा सञ्चालन गरिएको १ दिने निःशुल्क दाँत शिविरमा सबैजना उपस्थितभएर दन्त शिविरलाई सफल बनाई दिएर आफ्नो दाँतको समस्यालाई भुझेर दाँत तथा मुखको बढी ख्याल राख्नु पर्दछ भन्ने सबैमा जानकारी गराछौ ।

खप्तिएको दाँतमा किरा लागेरRCT उपचार गरी Zirconia crown(Cap) लगाइएको।(दसैं तिहार तथा छठ पर्व विशेष छुट(Discount) व्यवस्था...
05/10/2024

खप्तिएको दाँतमा किरा लागेर
RCT उपचार गरी Zirconia crown(Cap) लगाइएको।
(दसैं तिहार तथा छठ पर्व विशेष छुट(Discount) व्यवस्था गरिएको छ।

हल्लिएको दाँत निकालिएको(Extraction)
28/09/2024

हल्लिएको दाँत निकालिएको(Extraction)

गर्मीको समयमा ध्यान दिनुपर्ने विषयहरु :- अहिले गर्मीको मौसम छ । यो मौसममा स्वास्थ्यमा विभिन्न समस्या देखापर्छन् । यसबाट ...
23/09/2024

गर्मीको समयमा ध्यान दिनुपर्ने विषयहरु :-
अहिले गर्मीको मौसम छ । यो मौसममा स्वास्थ्यमा विभिन्न समस्या देखापर्छन् । यसबाट बच्न निम्न उपाय अपनाउन सकिन्छ ।
- पानी सम्भव भएसम्म उमालेर पिउने । प्रत्येक घण्टाको अन्तरमा दुई गिलास पानी पिउनुपर्छ । बाहिर हिँडडुल गर्दा वा काममा जाँदा आफ्नै पानी लिएर जानु उपयुक्त हुन्छ ।
- कोल्ड ड्रिंक्सले शरीरमा डिहाइड्रेसन बढाउने भएकाले त्यसको सेवन गर्नुहुँदैन ।
- दही, मोही, लस्सी, बेल तथा घिउकुमारीको सर्बत पिउनु उपयुक्त हुन्छ ।
- काँक्रा, खरबुजाजस्ता पानी प्रशस्त हुने फलफूल तथा सागपात खानुपर्छ ।
- बासी मासुजन्य चिज, चाउचाउ, चिउरा, दालमोठ तथा जंकफुड खानु हुँदैन ।
- सकभर घरमै बनाइएका ताजा खानेकुरा खानुपर्छ ।
- बाहिर निस्कदा हल्का कटनका कपडाहरु लगाउनु पर्छ ।
- पसिना निस्कने गरी व्यायाम गरेर नुहाउनुपर्छ ।
- झोल खानेकुरा खानुपर्छ । मसलेदार खाना खानुहुँदैन ।
- राति छिटो सुत्ने तथा बिहान सबेरै उठ्ने बानी बसाल्नुपर्छ ।
- छालालाई घाम तथा एलर्जीबाट जोगाउन लामा बाहुला भएका पहिरन लगाउनुपर्छ ।
- पानी प्रसस्त मात्रामा पिउनुपर्छ ।
- सम्भव भए पौडी खेल्नुपर्छ ।
- शरीरका कोमल अंगको विशेष ख्याल राख्नुपर्छ । ओठ तथा आँखामा विशेष ध्यान दिनुपर्छ ।
- फुड प्वाइजनिङबाट जोगिन सरसफाइमा ध्यान दिनुपर्छ ।

Complete Denture 🦷🦷🦷
19/08/2024

Complete Denture 🦷🦷🦷

नि शुल्क OPD(मन मोहन होसपिटल पश्चिम)
16/06/2024

नि शुल्क OPD
(मन मोहन होसपिटल पश्चिम)

अस्थाई दाँत (झिक्ने लगाउने)
10/03/2024

अस्थाई दाँत (झिक्ने लगाउने)

Fix Zirconia cap🦷🦷🦷
25/02/2024

Fix Zirconia cap🦷🦷🦷

Address

Birtamode Ilam Stain Near Gaule Hotel
Jhapa District
57204

Telephone

+9779804921218

Website

Alerts

Be the first to know and let us send you an email when Laxmi dental clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Laxmi dental clinic:

Share