Jiban Kalyan Samaj Sudhar Kendra

Jiban Kalyan Samaj Sudhar Kendra हाम्रो चाहना नशा रहित समाजको सृजना ।
शिक्षा,योगा,ध्यानबाट अध्यात्मिक बिकास गरि पुनःस्थापना गर्ने..!

✅Best Rehabilitation Center in Jhapa Nepal.

Jiban Kalyan Samaj Sudhar Kendra: Your Path to Recovery in Mechinagar, Jhapa Nepal.
📞Call: +977 9813933636

29/06/2025

आज असार १५ गत्ते दहि चिउरा केरा र आँप खाने हामी नेपाली परम्परालाई ध्यानमा राखी आज यो चाड्पर्ब नि यश संस्थामा मनाई खुशी को माहोललाई अङ्गालो हाल्दै मनाउनु पुग्यो.!!👌🙌🤟👌🙏✌️

Happy Saraswati Puja to all the jiban kalyan samaj sudhar kendra students.    Kakarvitta-6    Mob.no.9813933636
03/02/2025

Happy Saraswati Puja to all the jiban kalyan samaj sudhar kendra students.
Kakarvitta-6
Mob.no.9813933636

आज २०८१-१०-०७ गत्ते सोमबारका दिन जीवन कल्याण समाज सुधार केन्द्र ले मेचीनगर -६ को सहयोगबाट लागू औषध तथा मादक पदार्थ समबन्...
20/01/2025

आज २०८१-१०-०७ गत्ते सोमबारका दिन जीवन कल्याण समाज सुधार केन्द्र ले मेचीनगर -६ को सहयोगबाट लागू औषध तथा मादक पदार्थ समबन्धी काकरभिट्टा रमाईलो गाउँमा जन चेतना मुलक कार्यक्रम गर्न सफल भएकोमा सम्पुर्णमा बधाई अनि धन्याबाद टक्रयाउन्द छु..!!

आज जीवन कल्याण समाज सुधार केन्द्रका बिद्यार्थीहरुलाई हामीले काकड्भिट्टा आई केयर सेन्टरलाई आँखा का उपचारको निम्ति निवेदन ...
08/01/2025

आज जीवन कल्याण समाज सुधार केन्द्रका बिद्यार्थीहरुलाई हामीले काकड्भिट्टा आई केयर सेन्टरलाई आँखा का उपचारको निम्ति निवेदन दिएका थियौ जस अनुरुप उहाँहरुले निशुल्क केम्प चलाउनु भएकोमा यस समाजिक कार्यको निम्ति उहाँहरुप्रती धेरै आभर नमन अनि धन्याबाद टक्र्याउनु चाहान्छु..!!✌️🤘👌

05/11/2024

हाम्रो चाहना नशा रहित समाजको सृजना ।l
"उपचार सम्भव छ"
शिक्षा,योगा र ध्यानबाट अध्यात्मिक बिकास गरि पुनःस्थापना गर्ने..!
“Say No To Drugs and Alcohol, Say Yes To Life”
तपाईहरुको आशा, भरोसा, सपना हाम्रो जिम्मेवारी
🏢जीवन कल्याण समाज सुधार केन्द्र l
🚩मेचीनगर-६, काँकरभिट्टा झापा नेपाल l
📞संपर्क: 9813933636

06/08/2024

हाम्रो चाहना नशा रहित समाजको सृजना ।l
"उपचार सम्भव छ"
शिक्षा,योगा र ध्यानबाट अध्यात्मिक बिकास गरि पुनःस्थापना गर्ने..!
“Say No To Drugs and Alcohol, Say Yes To Life”

तपाईहरुको आशा, भरोसा, सपना हाम्रो जिम्मेवारी

🏢जीवन कल्याण समाज सुधार केन्द्र l
🚩मेचीनगर-६, काँकरभिट्टा झापा नेपाल l
📞संपर्क: 981-3933636 / 9801916733 / 9813933636 / 9762977386

हाम्रो चाहना नशा रहित समाजको सृजना ।"उपचार सम्भव छ"शिक्षा, योगा र ध्यानबाट अध्यात्मिक बिकास गरि पुनःस्थापना गर्ने।नशा र ...
18/05/2024

हाम्रो चाहना नशा रहित समाजको सृजना ।
"उपचार सम्भव छ"
शिक्षा, योगा र ध्यानबाट अध्यात्मिक बिकास गरि पुनःस्थापना गर्ने।

नशा र अल्कोहल बिनाको नयाँ आरम्भ, हाम्रो जीवन कल्याण समाज सुधार केन्द्रमा। संजालमा भिडेका अत्याचारको खिलाफ, साथै आफूले अन्यसँग साझा गर्नुहोस् अनुभव र उपचार।
कठिन समयमा पनि आशा फुल्छ। हाम्रो पहलमा पुन: प्राप्तिको बाटोमा रहेकाहरूको बल र दृढ संकल्प मनाउँछ l

“Say No To Drugs and Alcohol, Say Yes To Life”
🏢जीवन कल्याण समाज सुधार केन्द्र l
🚩मेचीनगर-६, काँकरभिट्टा झापा नेपाल l
📞संपर्क: 981-3933636 / 9801916733 / 981-3933636 / 9762977386
#नशा_मुक्त_जीवन #जीवन_बिकास

Address

Mechinagar 06, Kakarvitta, Ramilo Gaun
Jhapa District

Telephone

+9779813933636

Website

Alerts

Be the first to know and let us send you an email when Jiban Kalyan Samaj Sudhar Kendra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Jiban Kalyan Samaj Sudhar Kendra:

Share