Buddha Health Clinic and Diagnostic pvt.ltd

Buddha Health Clinic and Diagnostic pvt.ltd PROPRIETOR. GYALJE SHERPA

OPD सेवा  दैनिक 7 AM morning (बिहान)4 PM evening (बेलुका)
03/08/2024

OPD सेवा दैनिक
7 AM morning (बिहान)
4 PM evening (बेलुका)

गत महिना हाम्रो स्वास्थ्य संस्थामा गनेश रिजाल सर Birtamode Nagar Hospital post PHI.र राजीव कृष्ण बिष्ट सर स्वाथ्य प्रमुख...
05/07/2024

गत महिना हाम्रो स्वास्थ्य संस्थामा गनेश रिजाल सर Birtamode Nagar Hospital post PHI.र राजीव कृष्ण बिष्ट सर स्वाथ्य प्रमुख, Health Section-Birtamode Municipality बाट अनुगमनमा आउनु भई, हामीले दिएको सेवा प्रति सल्हासुझाव साथै हौसला प्रदान गर्नु भएकोमा हाम्रो स्वास्थ्य संस्था उहाँहरुप्रति आभारी छौं,
साथै धेरै धेरै धन्यवाद ज्ञापन गर्दछौं ।
बिशेष धनयवाद हरिजंग रायमाझी सर USAID MOMENTUM

हाम्रो सेवा
28/06/2024

हाम्रो सेवा

USAID MOMENTUM द्वारा आयोजित त्रैमासिक नगरपालिका बैठक आदरणीय स्वास्थ्य शाखा प्रमुख सर को अध्यक्षतामा निजी स्वाथ्य संस्था...
17/06/2024

USAID MOMENTUM द्वारा आयोजित त्रैमासिक नगरपालिका बैठक आदरणीय स्वास्थ्य शाखा प्रमुख सर को अध्यक्षतामा निजी स्वाथ्य संस्थाहरु बाट भई रहेको सेवाको योजना कार्यक्रमको रेकर्डिङ रिपोर्टिङ चुनौती ब्यवस्थापन र प्रगति आदि बिषयमा छलफल गरियो।

किशोरकिशोरहरुका यौन तथा प्रजनन् स्वास्थ्यसमबन्धी जिज्ञासाको आधारमा आज वीर अमरसिंह मा.वि का ८/९/१० कक्षा का भाइबहिनीहरुसं...
14/05/2024

किशोरकिशोरहरुका यौन तथा प्रजनन् स्वास्थ्यसमबन्धी जिज्ञासाको आधारमा आज वीर अमरसिंह मा.वि का ८/९/१० कक्षा का भाइबहिनीहरुसंग छलफल गरियो।
सहयोग को लागि स्कूल परिवार प्रति हामी आभारी छौ

02/05/2024

Laceration wood
Wishing you rapid recovery

USAID प्रोग्राम अन्तर्गत site orientation program  आज Buddha Health Clinic and Diagnostic pvt.ltd  मा २०८१/०१/१३
25/04/2024

USAID प्रोग्राम अन्तर्गत site orientation program आज Buddha Health Clinic and Diagnostic pvt.ltd मा २०८१/०१/१३

यही मिति २०८१ वैशाख १६ गतेदेखि हात्तीपाइले रोग बिरुद्धको आम औषधी सेवन कार्यक्रम अन्तर्गत औषधी सेवनका लागि आफूलाई पायक पर...
24/04/2024

यही मिति २०८१ वैशाख १६ गतेदेखि हात्तीपाइले रोग बिरुद्धको आम औषधी सेवन कार्यक्रम अन्तर्गत औषधी सेवनका लागि आफूलाई पायक पर्ने स्थान, केन्द्रमा सम्पर्क राखी तालिम प्राप्त स्वास्थ्यकर्मीहरुबाट औषधी सेवन गरौं ।

दुई वर्ष मुनिका बालबालिकाहरू, गर्भवती महिला तथा सात दिनभित्रका सुत्केरीहरू र ओच्छ्यान लागेका सिकिस्त बिरामीहरूबाहेक सबैले यस रोगबाट उत्पन्न हुने समस्याहरूबाट छुटकारा पाउन अनिवार्य रूपमा यो औषधी सेवन गर्न सकिने कुरा जानकारी गराइन्छ।🙏🙏🙏🙏

जनहितमा जारी

कोरोना भाइरस को महामारी समयमा हामीले अपनाएको दोहोरो सुरक्षा जस्ले गर्दा हामी बाट सेवाग्राही वा बिरामीलाई र बिरामी बाट हा...
22/04/2024

कोरोना भाइरस को महामारी समयमा हामीले अपनाएको दोहोरो सुरक्षा जस्ले गर्दा हामी बाट सेवाग्राही वा बिरामीलाई र बिरामी बाट हामीलाई सङ्क्रमण बाट जोगिन
सहयोग गरेको थियो।

के तपाईंलाई थाहा छ ..? औषधी सेवन गर्दा ध्यान दिनु होला ।मापदण्ड पूरा गरेर सेवन गर्नु भएमा मात्रा औषधी को प्रतिफल उच्चतम ...
21/03/2024

के तपाईंलाई थाहा छ ..?
औषधी सेवन गर्दा ध्यान दिनु होला ।
मापदण्ड पूरा गरेर सेवन गर्नु भएमा मात्रा औषधी को प्रतिफल उच्चतम रहने गर्दछ ।।
💊💊💊💊

मौसम परिव्तनसँगै स्वस्थ्यमा पर्ने असर र रोग बारेमा आफू पनि सचेत हौ अनि साथी भाई लाई पनि जानकारी गरउनुहोस्।जनहितमा जारी ।...
23/02/2024

मौसम परिव्तनसँगै स्वस्थ्यमा पर्ने असर र रोग बारेमा आफू पनि सचेत हौ अनि साथी भाई लाई पनि जानकारी गरउनुहोस्।जनहितमा जारी ।
मौसम परवर्तनसँगै अजा भोलि रुँघा खोकी, झाडापखाला साथै बन्ता हुने आदि समस्या देखिन थालेका ले यस बाट बच्नको लागि हिन्दा डुल्दा मास्क 😷 लगाउने उमालेको पानी पिउने साथै सरसफाईमा ध्यान देने जस्त उपाय अपनाउन सकिन्छ धन्यवाद।

USAID / MOMENTUM परियोजना द्वारा सञ्चालित २ दिने Business Skills Training उपलब्धि मुलक रमाईलेा भयेा  । आयोजक तथा प्रशिक्...
10/02/2024

USAID / MOMENTUM परियोजना द्वारा सञ्चालित २ दिने
Business Skills Training उपलब्धि मुलक रमाईलेा भयेा ।
आयोजक तथा प्रशिक्षक ज्युहरु लाई हार्दिक धन्यवाद🙏🙏

Address

BIRTAMOD/2 CHARPANE RAJGAD Road
Jhapa District
57204

Opening Hours

Monday 06:00 - 21:00
Tuesday 06:00 - 21:00
Wednesday 06:00 - 21:00
Thursday 06:00 - 21:00
Friday 06:00 - 21:00
Saturday 09:00 - 17:00
Sunday 06:00 - 21:00

Telephone

+9779817980540

Website

Alerts

Be the first to know and let us send you an email when Buddha Health Clinic and Diagnostic pvt.ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Buddha Health Clinic and Diagnostic pvt.ltd:

Share