Spine X Superspeciality Hospital & Trauma Center

Spine X Superspeciality Hospital & Trauma Center Super Care, Diverse Expertise
(2)

27/07/2025

B&B हस्पिटलबाट हाडजोर्नी तथा नशा सम्बन्धी बिज्ञता हासिल गरि सर गंगाराम हस्पिटल नयाँ दिल्लीबाट मेरुदण्ड सँग सम्बन्धी Fellowship साथै Singapore बाट Navigation Spine Surgery मा Fellowship गरि मेरुदण्ड तथा हाडजोर्नी नशा सम्बन्धी बर्षौ देखीको अनुभबी डा. प्रेम बहादुर शाहीको सुन्नै पर्ने विशेष अन्तरबार्ता ।।

22/07/2025

वरिष्ठ मेरुदण्ड तथा हाडजोर्नी नशा रोग बिशेषज्ञ डा. प्रेम बहादुर शाही को मेरुदण्ड र हाडजोर्नी सम्बन्धी बिशेष अन्तरबार्ता ।

वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सुजता खड्का न्यौपानेको दैनिकओ.पि.डी सेवा Spine X Hospital मा उपलब्धछ​।उपचार ह...
21/07/2025

वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सुजता खड्का न्यौपानेको दैनिकओ.पि.डी सेवा Spine X Hospital मा उपलब्धछ​।
उपचार हुने रोगहरुः
-नि-सन्तान सम्बन्धि: दम्पतीहरुको बाझोपन परिक्षण​, प्रजन्न परिक्षण, Follicular र
Ovulation अध्य्यन, परामर्श र उपचार ।
-स्त्री रोग सम्बन्धि: सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, मासु पलाएको, महिनावारी समयमा नहुने, पाठेघर तल झरेको, पाठेधरको मुखको क्यान्स परिक्षण साथै अंडाशय सम्बन्धि समस्याको उपचार तथा सर्जरी ।
-प्रसुति सम्बन्धि: समय भन्दा अधि व्यथा लाग्ने, पानी जाने, पेट दुख्ने, गर्भ खेर जाने, गर्भबस्याको समयका जटिल्ताहरु साथै डेलिभरी तथा सर्जरी ।
डाक्टरसँग परामर्शको लागि:
सम्पर्क फोन नं :- ०२३-५९१०६८ । ०२३-५९१०६९, 9807923351
Spine X Superspeciality Hospital & Trauma Center Pvt. Ltd.
भगवान चोक, बिर्तामोड - ३, झापा

Welcome to Spine X HospitalWe are happy to welcome Dr. Sujata Khadka Neupane (Consultant Obstetrics & Gyanecology) to ou...
21/07/2025

Welcome to Spine X Hospital
We are happy to welcome Dr. Sujata Khadka Neupane (Consultant Obstetrics & Gyanecology) to our team.

यस हस्पिटलका संचालक तथा कुसल व्यावसायी प्रकाश लिङ्देन ज्यु लाई जन्म दिनको धेरै धेरै शुभकामना ।
20/07/2025

यस हस्पिटलका संचालक तथा कुसल व्यावसायी प्रकाश लिङ्देन ज्यु लाई जन्म दिनको धेरै धेरै शुभकामना ।

BPKIHS, धरानको बर्षौ देखिको अनुभब सहित वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. केशर बहादुर गुरुङ द्वारा दैनिक ओ.पी.डी. सेवा सहित...
17/07/2025

BPKIHS, धरानको बर्षौ देखिको अनुभब सहित वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. केशर बहादुर गुरुङ द्वारा दैनिक ओ.पी.डी. सेवा सहित निम्न उल्लेखित रोगहरूको सफल उपचार गरिने जानकारी गराउदछौ।
✅ छाती, फोक्सो, दम तथा श्वासप्रवासको समस्या
✅ प्रेसर साथै मुटुको समस्या
✅ मिर्गौला, पिसाब पोल्ने, छिटो छिटो पिसाब लाग्ने समस्या
✅ जन्डिस, हेपाटाइटिस सम्बन्धि समस्या
✅ थाइराइड हर्मोनको सम्पूर्ण उपचार
✅ मधुमेह, मोटोपन सम्बन्धि समस्या
डाक्टरसँग परामर्शको लागि:
सम्पर्क फोन नं :- ०२३-५९१०६८ । ०२३-५९१०६९, 9807923351
Spine X Superspeciality Hospital & Trauma Center Pvt. Ltd.
भगवान चोक, बिर्तामोड - ३, झापा

17/07/2025

मेरुदण्डको चोटले सामान्य क्षतिदेखि मेरुदण्डको कर्डमा दिर्गकालिन वा गम्भीर क्षतिसम्म पुर्याउन​ सक्छ।
यदि तपाइँ मेरुदण्डको चोटबाट पीडित हुनुहुन्छ भने, मेरुदण्ड विशेष्ज्ञहसँग परामर्श लिन महत्त्वपूर्ण हुन्छ​।
के तपाइँ मेरुदण्डको दुखाइ बाट पीडित हुनुहुन्छ ?
यदी हुनुहुन्छ भने विशेषज्ञ परामर्श लिनुहोस र उपचार तर्फ अगाडी बड्नुहोस​।
परामर्शका लागीः
०२३ - ५९१०६८ । ५९१०६९
भगवान चोक​, बिर्तामोड - ३, झापा

17/07/2025

उच्च क्याल्सियम युक्त खाने कुराहरु जस्तै गेडा गुडी, गाजर​, बडकाउलि, अधुवा, किवि फल आदिले हाम्रो हड्डीलाई स्वस्थ रहन मदत गर्छ​।
यदि तपाइँलाई हाड जोर्नी तथा नशा सम्बन्धि कुनै पनि समस्या छ भने हाम्रा विशेष्ज्ञ डाक्टर​हरुसंग परामर्श लिन नभुल्नुहोला।
परामर्शको लागि ०२३ - ५९१०६८ । ५९१०६९ । ९८१७९२३३५१ मा सम्पर्क गर्नुहोला ।
परामर्शको समय ः बिहान ८ बजे देखि बेलुका ८ बजे सम्म
Spine X Superspeciality Hospital & Trauma Center Pvt. Ltd.
भगवान चोक​, बिर्तामोड​-३, झापा

 मेरुदण्ड,नशा तथा हाडजोर्नी प्रमुख विशेषज्ञ सर्जन डा.प्रेम बहादूर शाहीको दैनीक ओ.पी.डी. सेवा सुचारु भएको जानकारी गराउदछौ...
15/07/2025


मेरुदण्ड,नशा तथा हाडजोर्नी प्रमुख विशेषज्ञ सर्जन डा.प्रेम बहादूर शाहीको दैनीक ओ.पी.डी. सेवा सुचारु भएको जानकारी गराउदछौ।
सम्पर्क फोन नं: ०२३-५९१०६८ ,9807923351

10/07/2025

वरिष्ठ हाड जोर्नि तथा स्पाईन सर्जन डा. प्रेम ब. शाहि असार ३० गते सम्म बिदामा रहनु हुनेछ र ३१ गते देखि नियमित ओ.पि.डी सुचारु हुने छ साथै डा. कुमुद कु. लिम्बु (हाड जोर्नि तथा नशा), डा. केशर ब. गुरुङ (फिजिसियन), डा. लक्ष्मण राना मगर (सर्जन) को दैनिक ओ.पि.डी सुचारु रहेको जानकारि गराउदछौ।

डा. लक्ष्मण राना मगर जनरल एण्ड ल्याप्रोस्कोपीक सर्जन को दैनीक ओ.पी.डी. तथा सर्जरी सेवा सुचारु भैरहेको जानकारी गराउदछौ।ओ....
04/07/2025

डा. लक्ष्मण राना मगर जनरल एण्ड ल्याप्रोस्कोपीक सर्जन को दैनीक ओ.पी.डी. तथा सर्जरी सेवा सुचारु भैरहेको जानकारी गराउदछौ।
ओ.पी.डी. तथा सर्जरी सेवाको लागी Spine-X हस्पिटल मा सम्पर्क गरि आफ्नो Appointment बुक गर्नहुन हार्दिक अनुरोध गर्दछौ।
सम्पर्क फोन नं: ०२३-५९१०६८ ,०२३-५९१०६९ 980-7923351
Spine X Superspeciality Hospital & Trauma Center Pvt. Ltd.
भगवान चोक, बिर्तामोड - ३, झापा

   #BPKIHS, धरानको बर्षौ देखिको अनुभब सहित वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. केशर बहादुर गुरुङ को दैनीक ओ.पी.डी. सेवा सुचा...
03/07/2025

#
BPKIHS, धरानको बर्षौ देखिको अनुभब सहित वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. केशर बहादुर गुरुङ को दैनीक ओ.पी.डी. सेवा सुचारु भएको जानकारी गराउदछौ। ओ.पी.डी. सेवाको लागी Spine-X हस्पिटल मा सम्पर्क गरि आफ्नो Appointment लिनहुन हार्दिक अनुरोध गर्दछौ।
सम्पर्क फोन नं :- ०२३-५९१०६८ । ०२३-५९१०६९, 9807923351
Spine X Superspeciality Hospital & Trauma Center Pvt. Ltd.
भगवान चोक, बिर्तामोड - ३, झापा

Address

Bhagwan Chowk, Birtamode/3
Jhapa District
57204

Alerts

Be the first to know and let us send you an email when Spine X Superspeciality Hospital & Trauma Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Spine X Superspeciality Hospital & Trauma Center:

Share

Category