12/04/2026
मानसिक स्वास्थ्य विशेषज्ञ 🌟
डा. आलोक झा, MD, यही बैशाख ५ गते, शनिबार का दिन जीवनरक्षा बिर्तामोडमा उपलब्ध हुनुहुनेछ।
विशेषज्ञता:
🧠 मानसिक स्वास्थ्य
🚭 नशा तथा लत सम्बन्धी समस्या
🧬 न्युरोलोजिकल समस्या
💭 मानसिक रोगहरू
तपाईँ वा तपाईँका प्रियजनले मानसिक स्वास्थ्यसम्बन्धी चुनौतीहरूको सामना गरिरहनुभएको छ भने, आजै अपोइन्टमेन्ट बुक गर्नुहोस् र स्वस्थ मानसिक
📍 स्थान: जीवनरक्षा बिर्तामोड, भद्रपुर रोड, बिर्तामोड-४, झापा (भद्रपुर बस स्टेण्ड अगाडि)
023591566/ 9807923352
#मानसिकस्वास्थ्य 🧠 #साइक्रियाट्रिस्ट 🚑 #जीवनरक्षा_बिर्तामोड 🏥 #स्वास्थ्यसेवातपाईंसंगै