GyanYog - ज्ञानयोग

GyanYog - ज्ञानयोग नमस्ते ! यस channel बाट हामी केबल वास्तविक तथ्य ज्ञान र अनुभवको माध्यम द्वारा जीवन प्रति जागरूक बन्ने प्रयत्न गर्नेछौं ।
*Osho Disciple
*Writer

28/03/2025

Think creatively. Ignore the first thought that comes to mind and enter the second. The first thought is given by social culture and the second thought is given by consciousness. When you think a little about the first thought, you realize that it is useless, then the first thought itself starts coming to consciousness. It starts from here. - Swami anand(Bipul)

re-post:- धन्यवाद पुर्वाञ्चल दैनिक लेख प्रकाशनको लागी ।स्पष्ट अक्षरमा अध्यन गर्नका लागि 2081/11/05 गतेको निम्न link मा ज...
28/02/2025

re-post:- धन्यवाद पुर्वाञ्चल दैनिक लेख प्रकाशनको लागी ।
स्पष्ट अक्षरमा अध्यन गर्नका लागि 2081/11/05 गतेको निम्न link मा जानुहोला ।https://purwanchaldaily.com/209925/

27/02/2025

ध्यानको प्राथमिक चरणमा प्रवेश गर्ने सम्बन्धमा आफ्नो अनुभवमा आधारित भिडियो । जस्लाइ पनि ध्यान प्रतिको आकर्षक र इच्छा छ एक पटक अवश्य हेर्नुहोला ।

18/02/2025
धन्यवाद ! पुर्वाञ्चल दैनिक पत्रीका परिवार बिचार व्यक्त गर्न अवसर प्रदान गर्नु भएकाेमा । स्पस्ट अक्षरमा अध्ययनकाे लागि नि...
23/01/2025

धन्यवाद ! पुर्वाञ्चल दैनिक पत्रीका परिवार बिचार व्यक्त गर्न अवसर प्रदान गर्नु भएकाेमा । स्पस्ट अक्षरमा अध्ययनकाे लागि निम्न link मा click गर्नुहोला ।
आज २०८१ साल माघ १० गते बिहीबारको पूर्वाञ्चल दैनिक
https://purwanchaldaily.com/wp-content/uploads/2024/10/10-ko-pdf.pdf

चित्र ध्यानमा प्रबेशको आधारशिला ।
05/01/2025

चित्र ध्यानमा प्रबेशको आधारशिला ।

21/12/2024

ध्यानको प्रारम्भिक चरणमा प्रवेश गर्न को लागि यो भिडियो महत्त्वपूर्ण बन्न सक्नेछ ।

विश्व ध्यान दिवसको (World meditation Day) सम्पुर्ण ध्यानी र गैरध्यानि मित्र हरु लाई सुभकामना छ । ओशो -" संसारमा खुशी, कृ...
21/12/2024

विश्व ध्यान दिवसको (World meditation Day) सम्पुर्ण ध्यानी र गैरध्यानि मित्र हरु लाई सुभकामना छ । ओशो -" संसारमा खुशी, कृतज्ञ र परमात्मा सङ एक र साक्षातकार बन्ने एउटा मात्र उपाय छ,ध्यान ! केबल ध्यान मात्र, यो भन्दा न अर्को उपाय छ न त हुनेछ ।" ध्यान नगर्ने साथि हरु लाई पनि ध्यानमा उत्रिन र अन्तरिक तत्व को बाेध बाट जिबन को सार्थकता ( जुन मृत्यु पश्चात् पनि शेष रहन्छ ) पहिचान गर्नका लागि अपील गर्छु । 🙏

किताब पढ्नु केबल परिक्षा पास गर्न मात्र होइन । यो मस्तिष्क लाई जिउँदो,ताजा  बनाउने एउटा मध्यम हो । सिर्जनात्मक बन्ने एउट...
16/12/2024

किताब पढ्नु केबल परिक्षा पास गर्न मात्र होइन । यो मस्तिष्क लाई जिउँदो,ताजा बनाउने एउटा मध्यम हो । सिर्जनात्मक बन्ने एउटामात्र उपाय भनेको लेख्नु र किताब अध्यन गर्नु हो । जुन दिन बाट अध्यन र लेख्ने कार्य रोकिन्छ र कुनै सिर्जनात्मक क्षेत्रमा समेत आबद्धता रहदैन त्यहीँ बाट केबल स्मृती ज्ञान मात्र शेष रहन्छ र बुद्धि को उपयोगीता निष्क्रिय र शून्य बन्छ ।

आज बुद्ध पुरुष ओशोले शरीर धारण गर्नु भएकाे दिन । जिबन, प्रेम र ध्यान प्रती तपाईंले जुन विचार दिनुभएकाे छ तेस्ले वास्तविक...
11/12/2024

आज बुद्ध पुरुष ओशोले शरीर धारण गर्नु भएकाे दिन । जिबन, प्रेम र ध्यान प्रती तपाईंले जुन विचार दिनुभएकाे छ तेस्ले वास्तविक रुपमा नै जीवनलाई सार्थकता को बाटो मा लैजान सक्छ । धर्म, धार्मिकता, आध्यात्मिक जागरण, सामाजिक बिकृती र अन्धो मान्यता प्रती सम्पुर्ण जीवन बिना कुनै डर बिद्रोह पुर्बक आफ्नो तार्किक चिन्तन प्रस्तुत गर्नुहुने ओशो प्रति मेरो सम्पुर्ण जीवन प्रणाम छ । मेरो तपाईं सङको भेट कुनै सम्योग थिएन यो आवस्यक पनि थियो र मेरो अधिकार पनि । मेरो चन्चल्ता मेरो खोजी केबल तपाईंको प्राप्ति सङै पुर्ण भएकाे छ । म सङ तपाईंको सत्य सुन्न सक्ने साहास रहेछ र मेरो सौभाग्य तपाईंको सन्यास उपलब्ध भयो ।🙏

06/12/2024

Address

Jhapa
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when GyanYog - ज्ञानयोग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share