Panchami Urgent Care Clinic

Panchami Urgent Care Clinic PANCHAMI URGENT CARE CLINIC: HEALING WITH COMPASSION

खुसीको खबर...!!!     खुसीको खबर...!!!  खुसीको खबर...!!! दमक तथा झापा जिल्लावासीहरू! 🙏🙏🙏​तपाईँको मुटुको ख्याल राख्न अब टा...
09/04/2026

खुसीको खबर...!!! खुसीको खबर...!!! खुसीको खबर...!!!
दमक तथा झापा जिल्लावासीहरू! 🙏🙏🙏
​तपाईँको मुटुको ख्याल राख्न अब टाढा धाउनु पर्दैन।
हामीले हाम्रो Panchami Urgent Care Clinic मा
मुटु रोग विशेषज्ञ डा. Dipendra Singh लाई स्वागत गरेका छौँ।
​"तपाईँको मुटु, हाम्रो जिम्मेवारी।"
​अबदेखि नियमित जाँच र परामर्शका लागि (Cardiologist) Dr. Dipendra Singh प्रत्येक महिनाको अन्तिम शनिबार उपलब्ध हुनुहुनेछ।
​आजै आफ्नो अपोइन्टमेन्ट लिनुहोस् र स्वस्थ मुटुको साथ खुसी जीवन बिताउनुहोस्।
​📞 फोन: 9825981981/ 023-576123
🏢 Panchami Urgent Care Clinic
Pashupati Marga, Damak-06, jhapa

🌸🎨 पञ्चमी अर्जेन्ट केयर क्लिनिकको तर्फबाट होलीको हार्दिक शुभकामना! 🎨🌸रंगहरूको यो पावन पर्वले तपाईंको जीवनमा सुख, शान्ति,...
03/03/2026

🌸🎨 पञ्चमी अर्जेन्ट केयर क्लिनिकको तर्फबाट होलीको हार्दिक शुभकामना! 🎨🌸

रंगहरूको यो पावन पर्वले तपाईंको जीवनमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिका रंगहरू भरिदियोस्।
परिवार र आफ्ना प्रियजनसँग सुरक्षित र हर्षोल्लासका साथ होली मनाउनुहोस्।

स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस्।
– पञ्चमी अर्जेन्ट केयर क्लिनिक परिवार 🌿
​📞 फोन: 9825981981/ 023-576123
पशुपति मार्ग, दमक–०६, झापा

OFFER….. OFFER….. OFFER….. 🎉🎉🎉✨ पञ्चमी डेन्टल केयरमा विशेष फाल्गुन अफर! 🦷💚सहरमै उत्कृष्ट डेन्टल सेवा खोज्दै हुनुहुन्छ? अ...
20/02/2026

OFFER….. OFFER….. OFFER….. 🎉🎉🎉
✨ पञ्चमी डेन्टल केयरमा विशेष फाल्गुन अफर! 🦷💚

सहरमै उत्कृष्ट डेन्टल सेवा खोज्दै हुनुहुन्छ? अब नै सही समय हो!

🎉 फाल्गुन २१ गतेसम्म मात्र मान्य
✅ निःशुल्क OPD परामर्श
✅ निःशुल्क डेन्टल एक्स–रे
✅ डेन्टल प्रक्रियामा २०% छुट

सिमित समयको यो विशेष अवसर नछुटाउनुहोस्। अब किफायती मूल्यमा आफ्नो मुस्कानको हेरचाह गर्नुहोस्। 😁

📍 पञ्चमी डेन्टल केयर
📞 982-5981981 / 023-576123

आजै आफ्नो अपोइन्टमेन्ट बुक गर्नुहोस् र हामीसँगै आफ्नो मुस्कान झन् उज्यालो बनाउनुहोस्! ✨

VACANCY...!!!  VACANCY...!!!  VACANCY...!!!Salary: NegotiableTime: Full Time/ Part TimeInterested candidate can apply wi...
19/02/2026

VACANCY...!!! VACANCY...!!! VACANCY...!!!
Salary: Negotiable
Time: Full Time/ Part Time
Interested candidate can apply within 10 days.

खुसीको खबर...!!!     खुसीको खबर...!!!  खुसीको खबर...!!! दमक तथा झापा जिल्लावासीहरू! 🙏🙏🙏​तपाईँको मुटुको ख्याल राख्न अब टा...
16/02/2026

खुसीको खबर...!!! खुसीको खबर...!!! खुसीको खबर...!!!
दमक तथा झापा जिल्लावासीहरू! 🙏🙏🙏
​तपाईँको मुटुको ख्याल राख्न अब टाढा धाउनु पर्दैन।
हामीले हाम्रो Panchami Urgent Care Clinic मा
नयाँ सेवाको सुरुवात गर्दै मुटु रोग विशेषज्ञ डा. Dipendra Singh लाई स्वागत गरेका छौँ।
​"तपाईँको मुटु, हाम्रो जिम्मेवारी।"
​अबदेखि नियमित जाँच र परामर्शका लागि (Cardiologist) Dr. Dipendra Singh प्रत्येक महिनाको अन्तिम शनिबार उपलब्ध हुनुहुनेछ।
​आजै आफ्नो अपोइन्टमेन्ट लिनुहोस् र स्वस्थ मुटुको साथ खुसी जीवन बिताउनुहोस्।
​📞 फोन: 9825981981/ 023-576123
🏢 Panchami Urgent Care Clinic
Pashupati Marga, Damak-06, jhapa

VACANCY...!!!  VACANCY...!!!  VACANCY...!!!🦷 We Are Hiring – BDS Dental Doctor 🦷Panchami Dental Care, Damak invites appl...
15/02/2026

VACANCY...!!! VACANCY...!!! VACANCY...!!!
🦷 We Are Hiring – BDS Dental Doctor 🦷

Panchami Dental Care, Damak invites applications from dedicated and skilled BDS Doctors.

✔ Friendly working environment
✔ Good patient flow
✔ Attractive benefits

📍 Pashupati Marga, Damak-06, Jhapa
📞 9825981981/023-576123

Apply now or DM/ mail @ Panchamiucclinic@gmail.com us for details.

15/02/2026

On this sacred occasion of Maha Shivratri, may Lord Shiva bless you and your family with good health, peace, strength, and prosperity.
Let this holy night bring positivity, healing, and well-being to all.
🙏 Wishing everyone a healthy and blessed Maha Shivratri.

Panchami Urgent Care Clinic
Visit us at Damak-6, Jhapa
Call us at 023-576123 / 9825981981

📢✨ पञ्चमी अर्जेन्ट केयर क्लिनिकमा ईएनटी विशेषज्ञ  (नाक, कान, घाँटी सम्बन्धी परामर्श) सेवा..। 🩺👉 अनुभवी ईएनटी विशेषज्ञद्व...
19/01/2026

📢✨ पञ्चमी अर्जेन्ट केयर क्लिनिकमा ईएनटी विशेषज्ञ (नाक, कान, घाँटी सम्बन्धी परामर्श) सेवा..। 🩺
👉 अनुभवी ईएनटी विशेषज्ञद्वारा समस्या पहिचान, उपचार, र परामर्श।
🕒 समय: दैनिक (बिहान र साँझ)
📍 ठेगाना: पञ्चमी अर्जेन्ट केयर क्लिनिक
स्वास्थ्यका लागि हामी सदैव तपाईंसँग! 😊
Schedule your appointment today and experience the care you deserve!
Visit us at Damak-6, Jhapa
Call us at 023-576123 / 9825981981
Together, let’s embark on a journey toward better health!

Address

Namuna Market, Pashupati Marga, Damak/06
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Panchami Urgent Care Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram