Asmita Pharmacy

Asmita Pharmacy Come with your problems and go being free.. Every type of patients are treated here and all types of Yaha sabai prakar ko rog ko upachar garinxa.

27/12/2025

हाड-जोर्नी नसा तथा बाथरोग विशेषज्ञ
डा अरुण्कुमार साहको सेवा प्रतेक दिन
दिन भरी नै
Dr Arun kumar shah
consultant Orthopedics surgeon
every day
9 Am to 6 pm
Asmita pharmacy damak 6

21/12/2025

काठमाडौ बाट आउनु हुने
डा सुबोध दाहाल बाट
उपचार हुने रोगहरु
समस्या हरु
:डिप्रेसन
:खाना नरुच्ने
:निन्द्रा मा समस्या
:मुटु बढी ढुक ढुक्क गर्ने
:फ्रेस नहुने
:छट्पटी लाग्ने
:टाउको लामो समय देखि दुखिरहने
:आत्तिने
: मन मा अनेक प्रकार का कुरा खेल्ने
: योन समस्या
:दुर्ब्यसनी
यी मधे कुनै पनि समस्या छ भने सम्पर्क गर्नु होला
सम्पर्क Asmitapharmacy अस्मिता फार्मेसी दमक ६ जेसिज चोक झापा।
मिति 2082/10/05 गते सोमबार बिहान 8 बजे।
माघ ५ गते सोमबार
फोन/व्हाटसप 980-4919697

09/12/2025

नाक-कान तथा घाँटीरोग विशेषज्ञ डा ज्ञानेन्द्र साहको सेवा प्रतेक दिन
दिन भरिनै
Ent head & neck surgeon daly
Asmita pharmacy Damak

सबै खाले औसधि सहित आँखाको औसधि पनि पाइने थाउ  अस्मिता फार्मेसी दमक जेसिज चोक।
04/12/2025

सबै खाले औसधि सहित आँखाको औसधि पनि पाइने थाउ अस्मिता फार्मेसी दमक जेसिज चोक।

04/12/2025

नाक-कान तथा घाटिरोग विशेषज्ञ डा ज्ञानेन्द्र साहको सेवा प्रतेक दिन
ENT Dr Gyanendra sah
every day

25/11/2025
यस अर्गानिक योग साधना केन्द्र दमक का श्री सन्जय साह ज्यु लाई जन्म दिनको अनगिन्ती शुभकामना । माता पाथीभरा को कृपा सधैं रह...
25/11/2025

यस अर्गानिक योग साधना केन्द्र दमक का
श्री सन्जय साह ज्यु लाई जन्म दिनको
अनगिन्ती शुभकामना । माता पाथीभरा को कृपा सधैं रहोस।सु स्वास्थ अनि दिर्घायुको कामना l

23/11/2025

अरु तिर देखाएर ठिक न भको
नसा,टाउको तथा मानसिकरोग विशेषज्ञ काठमाडौ बाट
डा सुबोध दाहाल भोलि सोमबार बिरामी जाचबुझ गरिने हुदा समयमै सम्पर्क राख्नु होला।
उपचार हुने रोगहरु
:डिप्रेसन
:खाना नरुच्ने
:निन्द्रा मा समस्या
:मुटु बढी ढुक ढुक्क गर्ने
:फ्रेस नहुने
:छट्पटी लाग्ने
:टाउको लामो समय देखि दुखिरहने
:आत्तिने
: मन मा अनेक प्रकार का कुरा खेल्ने
: योन समस्या
:दुर्ब्यसनी
यी मधे कुनै पनि समस्या छ भने सम्पर्क गर्नु होला
सम्पर्क Asmitapharmacy अस्मिता फार्मेसी दमक ६ जेसिज चोक झापा।
मिति 2082/08/08 गते सोमबार बिहान 8 बजे।

14/11/2025

योगाको सरुवात ज्योति बाट।

Address

Jacyees Chowk
Jhapa District

Telephone

+9779804919697

Website

Alerts

Be the first to know and let us send you an email when Asmita Pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Asmita Pharmacy:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category