Himalayan Yogis Foundation Jhapa

Himalayan Yogis Foundation Jhapa Himalayan yogis foundation, Jhapa, Nepal

वि.सं. २०८२ आषाढ २० गते शुक्रबारदेखि सुरु भएको ‘शिव स्वरॊदय’ (स्वर विज्ञान) अद्भुत शिक्षादिक्षा कार्यक्रम आज आषाढ २५ गते...
09/07/2025

वि.सं. २०८२ आषाढ २० गते शुक्रबारदेखि सुरु भएको ‘शिव स्वरॊदय’ (स्वर विज्ञान) अद्भुत शिक्षादिक्षा कार्यक्रम आज आषाढ २५ गते बुधबार दिव्य वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ।

यो पाँचदिने विशेष प्रशिक्षणले सहभागी साधक–साधिकाहरूलाई जीवनलाई अध्यात्म र विज्ञानको समन्वयमा जिउने कला सिकाएको छ। स्वर विज्ञान, जसलाई प्राचीन भारतका ऋषिमुनिहरूले ‘शिव स्वरॊदय’ को नामले चिनाएका थिए, आजको जीवनमा पनि उत्तिकै सान्दर्भिक र प्रभावकारी छ।

शरीरका स्वरहरूको गोप्य विज्ञानलाई बुझ्दै…
श्वास–प्रश्वासका अदृश्य लहरहरूमा सम्हालिँदै…
जीवनका आरोह–अवरोहहरूलाई सजग ढङ्गले स्वीकार्दै…

साधक–साधिकाहरूले केवल ज्ञान प्राप्त मात्र गरेनन्, आत्म–रूपान्तरणको गहिरो यात्रा प्रारम्भ गर्नुभएको छ।

हामी सम्पूर्ण सहभागीहरूलाई हार्दिक बधाई र उज्ज्वल भविष्यका शुभकामना व्यक्त गर्दछौं।
आगामी दिनहरूमा पनि यो दिव्य शिक्षाको निरन्तर अभ्यासद्वारा शान्ति, सन्तुलन, स्वास्थ्य र आध्यात्मिक उन्नतिको मार्गमा अग्रसर रहन सकुन् भन्ने कामना गर्दछौं।
जय गुरुदेव!🙏🕉️🕉️

04/07/2025

महेश्वरं नमस्कृत्य शैलजां गणनायकम् 🕉️
गुरुं च परमात्मानं भजे संसारतारणम्॥

💥गुरु पुर्णिामा विशेष कार्यक्रम 💥
हामी सबैको जीवनमा कहिलेकाहीँ यस्तो घडी आउँछ जहाँ लाग्छ, आफैँभित्र केहि हराइरहेको छ।
यस्तो कठिन क्षणहरूमा, श्रेदय गुरुदेव योगिश जस्तो आत्मज्ञानी सत्गुरुको एउटा नजर, एउटा शब्द, वा एउटा मौनताको स्पर्श ले नै सम्पूर्ण जीवनको दिशा परिवर्तन हुन सक्छ।
यस्तै ज्ञान र प्रेमको उज्यालो फैलाउँदै आएको छ हिमालय योगिश फाउन्डेसन (योगिश आत्म चैतन्य योग केन्द्र) जहाँ वचन, दृष्टि र मौनता को माध्यमबाट आध्यात्मिक ऊर्जाको अद्भुत अनुभव पाइन्छ। गुरुपूर्णिमा भनेको त्यही क्षण सम्झने दिन हो। जहाँ आफूले पाएको उज्यालोलाई कृतज्ञताको फूल चढाउने अवसर मिल्छ।

आउनुस्.. मनको ढोका खोलेर, शब्द रहित मौन वाणी सुन्नुहोस्, शान्त आत्माले मात्र अनुभूति गर्न सक्ने गुरुको अमृत तुल्य आशीर्वाद ग्रहण गर्नुहोस्।

💥कार्यक्रमका विशेष साधना र ध्यानहरू💥

1.⁠ ⁠कृतज्ञताको भावले गुरुलाई समर्पित विशेष पूजन।
2.⁠ ⁠मौन र ध्यानको माध्यमबाट अन्तरात्मामा जागरण।
3.⁠ ⁠आत्मसंगसँगै बस्न र भित्री शान्तिको अनुभव गर्न।
4.⁠ ⁠जीवन रुपान्तरणका लागि उच्चतम ऊर्जाको साथमा दृढ संकल्प।
5.⁠ ⁠हृदयको केन्द्रबाट प्रेम, करुणा र आनन्द फैलाउने अभ्यास।

शुभ गुरुपूर्णिमा!🙏
जय गुरुदेव! 🙏

03/07/2025

हिमालय योगिष फाउन्डेसन झापा को आयोजना मा भएको पन्चदिवसिय ध्यान साधना शिविर अतिनै भब्यताका साथमा समापन भएको छ।🕉️🕉️🙏🙏 gurudev 🙏🙏🕉️🕉️💛🌸🌼🍀

28/06/2025

Welcoming our gurudev in our new hall🙏🕉️🌸💛🌼 🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

28/06/2025

ध्यानमुंल,गुरुमुर्ति
पुजामुंल गुरुपर्दम।
मन्त्रमुंल गुरुवार्र्क्यं
माेक्षमुंल गुरुकृर्पा।।🕉️🙏🌸🤩💛🌼. गुरु कृपा हि केवलम!
गुरु कृपा हि केवलम!!
गुरु कृपा हि केवलम!!! Welcoming gurudev in our new hall 🕉️🕉️🕉️🙏🌼💛🌸🌸🌸

24/06/2025

🕉️ पञ्चदिवशिय निशुल्क: विशेष ध्यान साधना शिविर 🕉️
अन्तर्मनको शुद्धि, आत्मचेतनाको जागरण र गुरुकृपाको गहिरो अनुभूति ||

स्थान: तेरापन्थ भवन, मेचीनगर
मिति: (२०८२/०३/१५-१९ सम्म)
📞 सम्पर्क: 9817019780 , 9816994399

शुभ दिन☀️Let’s go n lost in nature 🍀🌼🌼🌸🌸🕉️🕉️🙏🙏 आजको यो विशेष दिनकाे लागि गुरूदेव हजुरलाई धेरै धेरै धन्यवाद ||🌸🌸🕉️🕉️🙏🙏🌼🌼🍀...
25/05/2025

शुभ दिन☀️Let’s go n lost in nature 🍀🌼🌼🌸🌸🕉️🕉️🙏🙏 आजको यो विशेष दिनकाे लागि गुरूदेव हजुरलाई धेरै धेरै धन्यवाद ||🌸🌸🕉️🕉️🙏🙏🌼🌼🍀

💐 ra
🕉️🌸 jaygurudev🙏

24/05/2025

,,||सेवा नै धर्म हाे,,||🌸🌸🕉️🕉️🌼🌼🍀🍀🥰🥰मेचिनगर वडा न ९ स्थित कमलचाेकमा भएकाे अधिकारि परिवारकाे घर आग्लागि भै ठुलाे बिपदमा परेका बेला गुरुदेवकाे कृर्पाले हिमालयन याेगिस फाउन्डेसन काे तर्फ बाट रु १९ हजार १ सय पाच पिडित परिवारलाइ हस्तान्तरण गरियाे हाम्राे फाउन्डेसन सदैव सुखदुखकाे सारथि बन्न सकाेस जयगुरुदेव🙏🙏🌸🌼🍀🕉️🕉️

13/05/2025

अप्प दिपो भव :🕉️
||बुद्धम शरणम गक्षामी ||
||धम्मम शरणम गक्षामी ||.
|| संगम शरणम गक्षामी ||
बुद्ध पुर्णिमा बुद्ध जयन्तीको अबसरमा सबैको मनमा शान्ति आनन्द प्रेम करुणामय होस साथै आध्यात्मिक उजागर होस।।।जय गुरुदेव।।। 🙏🕉️🌸🌸💛💛🌼🌼🙏🙏

अप्प दिपो भव :🕉️ ||बुद्धम शरणम गक्षामी ||  ||धम्मम शरणम गक्षामी ||.                     || संगम शरणम गक्षामी  ||बुद्ध पु...
12/05/2025

अप्प दिपो भव :🕉️
||बुद्धम शरणम गक्षामी ||
||धम्मम शरणम गक्षामी ||.
|| संगम शरणम गक्षामी ||
बुद्ध पुर्णिमा बुद्ध जयन्तीको अबसरमा सबैको मनमा शान्ति आनन्द प्रेम करुणामय होस साथै आध्यात्मिक उजागर होस।।।जय गुरुदेव।।। 🙏🕉️🌸🌸💛💛🌼🌼🙏🙏

Address

Dhulabari
Jhapa District

Alerts

Be the first to know and let us send you an email when Himalayan Yogis Foundation Jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram