Dr. Suman Dahal

Dr. Suman Dahal ✨ General & Laparoscopic Surgeon
📍 Damak Aspataal (Purano AMDA)
📍 KIOCH/Damak Baal Aspatal
🔹 Passionate about patient-centered care

28/05/2026

A cute gallstone #𝐥𝐚𝐩𝐚𝐫𝐨𝐬𝐜𝐨𝐩𝐢𝐜𝐜𝐡𝐨𝐥𝐞𝐜𝐲𝐬𝐭𝐞𝐜𝐭𝐨𝐦𝐲 #

24/04/2026

पित्त थैली को पत्थरी हुदा चिल्लो कुरा सेवन गर्दा समस्या देखिन सक्छ।

नोट: यो सामान्य जानकारी को लागी मात्र हो

23/04/2026

अण्डकोष सुन्निने समस्या हाइड्रोसिल (Hydrocele) हुन सक्छ।
लाज मानेर नबस्नुस् — धेरैजसो बिरामीहरू लाजकै कारण ठुलो भएपछि अस्पताल पुग्नुहुन्छ।

समयमै जाँच गराउँदा सजिलै उपचार सम्भव छ।
शल्यक्रियाद्वारा पूर्ण रूपमा निको पार्न सकिन्छ।

डाक्टरको सल्लाह लिनुहोस्, ढिला नगर्नुहोस्।

17/04/2026

अण्डकोष सुनिएको अवस्था हाइड्रोसिल अथवा हर्निया हुन सक्छ।

नोट: यो सामग्री केवल सामान्य जानकारीका लागि मात्र हो। कुनै पनि स्वास्थ्य समस्या वा उपचारको लागि कृपया योग्य चिकित्सकसँग परामर्श गर्नुहोस्।

16/04/2026

पेट दुखाई को कारण पित्त थैली को पत्थरी पनी हुन सक्छ।

11/04/2026

जिब्रो टाँसिने समस्या Ankyloglossia जन्मजात हुने अवस्था हो जसले जिब्रोको चाल सीमित बनाउँछ। यसले बच्चामा स्तनपान र बोलाइमा समस्या गर्न सक्छ, तर सानो उपचारबाट सजिलै समाधान गर्न सकिन्छ।

03/04/2026

पित्तथैलीमा ढुंगा हुँदा ढुंगा मात्र निकालेर हुँदैन, किनकि समस्या ढुंगामात्र होइन, पित्तथैलीमै हुने खराबी पनि हो।
ढुंगा फेरि बन्ने सम्भावना धेरै हुन्छ, त्यसैले दीर्घकालीन समाधानका लागि प्रायः पूरै पित्तथैली नै निकालिन्छ।

“ढुंगा हटाएर मात्र होइन, समस्या फेरि नदोहोरियोस् भनेर जड नै उपचार गर्नुपर्छ।” Dr. Suman Dahal

31/03/2026

पित्त थैली को ढूँगा ले जटिलता ल्याउन सक्ने हुदा समय मा नै शल्यक्रिया गर्नु पर्छ। स्वास्थ्य परामर्श लिनु होला

28/03/2026

दूर्विन प्रविधि बाट हर्निया शल्यक्रियाका मुख्य फाइदाहरू
🔹 सानो चिराबाट अपरेशन
🔹 घाउ पाक्ने कम सम्भावना
🔹 कम दुखाइ
🔹 कम अस्पताल बसाइ
🔹 छिट्टै कामकाजमा फर्किन सकिने

26/03/2026

अण्डकोष सुन्निँदै गएको छ?
दुखाइ नभए पनि बेवास्ता नगर्नुहोस्।
Hydrocele जस्तो समस्या समयमै पहिचान र उपचार गरियो भने सहज रूपमा निको पार्न सकिन्छ।

Address

Damak/1
Jhapa District
44600

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Suman Dahal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category