Om Sai Pathibhara Hospital

Om Sai  Pathibhara  Hospital 100 BEDED HOSPITAL
located at Bhadrapur Jhapa
open 24 /7

11/12/2024
29/10/2024
ॐ साईराम ,लामो समय को पर्खाई पछी DNA परिक्षण ॐ साई पाथी भरा हस्पीटल भद्रपुर मा सुरु भयेकोजानकारि गराउँदछौ !     विशेष गर...
31/07/2024

ॐ साईराम ,
लामो समय को पर्खाई पछी DNA परिक्षण ॐ साई पाथी भरा हस्पीटल भद्रपुर मा सुरु भयेको
जानकारि गराउँदछौ !
विशेष गरि २ बर्ष भन्दा माथी का बच्चा हरु
को DNA परिक्षण बाट उनीहरु को पढाइ कुन बिधा मा सफल हुन्छन् भन्ने गाईड लाईन दिने भये काले आउनु होस आजै परिक्षण गरि आफ्नो बच्चा को भबिष्य सुनीष्चित गर्नु होस ! सम्पर्क
9852623023/9852672585/9801426233

02/06/2024

मुटुका रोगीहरुको लागि विशेष अवसर
भारतको प्रसिद्ध अपोलो अस्पताल, चेन्नईका बरिष्ठ कार्डियोलोजिस्ट अब ओम साई पाथिभरा हस्पिटल, भद्रपुरमा !!!
अपोलो अस्पताल, चेन्नईका बरिष्ठ कार्डियोलोजिस्ट डा. अवन कुमार (एम.डी, डी.एम.बि) यहि मिति २०८१-जेष्ठ-२१,२२ र २३ गते (सोमबार देखि बुधवार सम्म) यस ओम साई पाथिभरा हस्पिटल, भद्रपुरमा आउनुहुने हुदा मुटुका सम्पूर्ण बिरामीहरुले सम्पर्क राखी उपचार गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ |
ओं.पी.डी समय - बिहान: ९:०० बजे देखि ५ बजे सम्म
फोन, whatsapp तथा फेसबुकवाट पनि नाम दर्ता गर्न सकिन्छः
फोनवाट दर्ता गर्नका लागि सम्पर्क नं: ०२३-४५३९८१, ४५३५८१
मोबाइल नं: ९८५२६२३०२३, ९८५२६२३०३५, ९८५२६२३०३७, ९८५२६२३०३०, ९८५२६२३०३१ (यो सबै नम्बरमा whatsapp गर्न पनि सकिन्छ)
काउन्टर: ९८५२६२३०३२, ९८५२६७८८२०, ९८५२६२३०४७
एन.सेल नं: ९८०१४२६२२७
whatsapp नं: ९८५२६२३०३२
फेसबुकवाट नाम दर्ता गर्नको लागि www.facebook/osphpl मा गएर message गर्नुहुन अनुरोध गरिन्छ |
हजुरको मुटुको सुरक्षा हाम्रो हेरचाह

यस ओम साइ पाथिभरा हस्पिटल भद्रपुरका निर्देसक परम आदरणीय श्री बाल कुमार  पोख्रेल (साई राम सर) ज्यु लाई जन्म दिनको हार्दिक...
30/04/2024

यस ओम साइ पाथिभरा हस्पिटल भद्रपुरका निर्देसक परम आदरणीय श्री बाल कुमार पोख्रेल (साई राम सर) ज्यु लाई जन्म दिनको हार्दिक मंगलमय शुभकामना!
स्वास्थ्य, समृद्धि र सुख शान्तिको कामना !!

मृगौला रोगीहरुको लागि खुशीको खवरमेडीसिटी हस्पिटल काठमान्डौका वरिष्ठ नेफ्रोलोजीष्ट  डाक्टरहरु ओम साई पाथीभरा हस्पिटलमा मे...
27/03/2024

मृगौला रोगीहरुको लागि खुशीको खवर
मेडीसिटी हस्पिटल काठमान्डौका वरिष्ठ नेफ्रोलोजीष्ट डाक्टरहरु ओम साई पाथीभरा हस्पिटलमा
मेडीसिटी हस्पिटल काठमान्डौका वरिष्ठ नेफ्रोलोजीष्ट प्रो. डा ऋषी कुमार काफ्ले सहितको मेडिकल टोली का वरिष्ठ नेफ्रोलोजीष्ट डाक्टरहरु यस पटक डा.धिरजनारायण मानन्धर र डा.नवीन वहादुर बस्नेत यही चैत्र २३ गते शुक्रवार र २४ गते शनिवार ओम साई पाथिभरा हस्पिटल भद्रपुरमा आउनु हुने हुँदा मृगौलामा समष्या भएका, डायलासिस गराईरहनु भएका, डायलासिस गनुृपर्ने अवस्थामा पुगेका , किडनी ट्रान्सप्लान्टको अवस्थामा पुगेका, फिस्टुला राख्नु पर्ने तथा फिस्टुला विग्रेका विरामीहरुले समयमै नाम टिपाई उपचार गरी स्वास्थ्य लाभ लिई ढुक्क हुनुहोस ।

फोन वाट पनि नाम दर्ता गर्न सकिने छ ।

ओपिडी समय : २०८०।१२।२३ गते शुक्रवार विहान १० वजे देखी बेलुका ५ वजे सम्म २०८०। १२।२४ गते शनिवार विहान १० वजे देखी दिउसो २ वजे सम्म

सम्पर्क
ओम साई पाथिभरा हस्पिटल प्रा.लि
भद्रपुर ७ , सगरमाथा चौक ,झापा
फोन: ०२३–४५३५८१,४५३९८१
मोवाईल: ९८५२६२३०२३, ९८५२६७८८२०, ९८५२६२३०३५,९८५२६२३०४६

Address

Bhadrapur 07 Jhapa
Jhapa

Alerts

Be the first to know and let us send you an email when Om Sai Pathibhara Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Om Sai Pathibhara Hospital:

Share

Category