30/07/2024
सूचना ! सूचना ! सूचना !
मिति २०८१ साउन १९ गते शनिबार सुश्रुत आयुर्वेद अस्पताल बिर्तामोडमा, काठमाडौँबाट बरिष्ठ आयुर्वेद कन्सल्टेन्ट फिजिसियन डा. सिद्धार्थ ठाकुरको विशेष सेवा उपलब्ध छ।
हाम्रा सेवाहरु:
👉 हाइड्रोसिल, हर्निया
👉 जन्डिस, हेपाटाइटिस सम्बन्धि उपचार,
👉 यौन समस्या, निसन्तान, शिघ्र पतन, महिनावारी गड्वडी, सेतो पानी जाने,
👉 हातखुट्टा, कम्मर, जोर्नी दुख्ने, नसा च्यापिएको, हड्डी खिएको साथै सम्पूर्ण बाथ रोगहरुको सफल उपचार,
👉 ग्यास्ट्रिक, अल्सर, कोलाइटिस पेटको समस्या, पत्थरी, मृगौला सम्बन्धि रोग,
👉 मधुमेह, रक्तचाप, थायराइड, युरिकएसिड
👉 कपाल झर्ने , अनुहारको दाग, चायापोतो
👉 दम, छातीको दाग, पुरानो खोकी, टन्सिल, पिनास, माइग्रेन सम्बन्धि उपचार,
👉 लगायत सम्पूर्ण शारीरिक तथा मानशिक रोगहरुको सफल उपचार ।
सम्पर्क:
📍 सुश्रुत आयुर्वेद अस्पताल प्रा. लि.
बोलबम पेट्रोल पम्प, मानव डेन्टल संगै, बिर्तामोड, झापा
📱 ९८१-८७९३९८६ // ९८५-२६८८९८६
सम्पूर्ण रोगहरुको आयुर्वेदिक चिकित्सा