KAHS Employee Union

KAHS Employee Union KAHSEU is an institution which is formed for the assurance of providing appropriate remuneration, services to all the staffs working in KAHS.

03/06/2024

यस प्रतिष्ठानका पदाधिकारी नियुक्त भएदेखि अाजसम्म अधिकांश समय काठमाडौंमा विभिन्न वाहनामा बिताउने गरेको व्यापक जनगुनासाे छदैछ । हाल राजधानीको लामाे बसाइँपश्चात् सनिवार जुम्ला पुगेका उपकुलपति र रजिस्ट्रार विद्यार्थी,शिक्षक तथा कर्मचारीका समस्याकाे बेवास्ता गर्दै साेमबार नै जुम्ला छाेडेकाे प्रति कर्मचारी युनियनको गम्भीर ध्यानाकर्षण भएकाे छ । कार्यकालको अन्तिम बर्ष तिर अाएर प्रतिष्ठानकाे काेषमाथि दहन गर्दै खालि गाडी गुडाएर प्लेनमा उड्ने गरेकाे पाइन्छ । अस्पताल बिशेषज्ञ डाक्टर लगायत स्राेतसाधनकाे अभावले अस्तव्यस्त अवस्थामा चलेकाे छ भने भवन तथा शिक्षक अभावका कारण सुन्दर भविष्यको खाेजीमा देश विदेशबाट अाएका बिद्यार्थी मारमा छन । अर्कोतिर दिन प्रतिदिन भएका फ्याकल्टीहरु पनि राजिनामा दिएर प्रतिष्ठान छाड्ने क्रम बढ्दो छ । प्रतिष्ठानकाे पूर्ण समय केन्द्रीय कार्यालयमा कामकाज गर्न भनी नियुक्त भएका पदाधिकारीले दम्भकाे अाडमा राज्यकोषकाे दुरुपयोग गर्नु निन्दनीय छ । यथाशीघ्र पदाधिकारीहरू जुम्लामा नै अाई प्रतिष्ठानकाे सवलीकरणका निमित्त छलफल गर्न कर्मचारी युनियन विनम्रतापूर्वक अनुराेध गर्दछ । अन्यथा प्रतिष्ठानकाे रक्षार्थ पदाधिकारी बिरुद्ध युनियन लाग्न बाध्य हुनेछ । धन्यवाद !

“We can’t change the direction of the wind, but we can adjust our sails to always reach our destination.”
06/09/2022

“We can’t change the direction of the wind, but we can adjust our sails to always reach our destination.”

World Breastfeeding Werk 2022
04/08/2022

World Breastfeeding Werk 2022

यसको सुरुवात प्रतिष्ठानले पनि गर्दा कर्मचारी लाई समयमा ब्याज लगायत अन्य कुरामा फाईदा हुन्छ । online प्रर्णाली सुचारुको ल...
05/07/2022

यसको सुरुवात प्रतिष्ठानले पनि गर्दा कर्मचारी लाई समयमा ब्याज लगायत अन्य कुरामा फाईदा हुन्छ । online प्रर्णाली सुचारुको लागि अनुरोध गर्दछौ ।।

14/06/2022

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको नियमावलीले तह ३ खारेज गरि तह ४ मा समायोजन गरिएकोमा २०७६ पौष १४ गतेको निर्णय कार्यान्वयनमा नल्याई अन्यायमा परेका कर्मचारीहरूलाई न्याय दिलाइ कानूनी राज्यमा न्यायको प्रत्याभूति गराएकोमा न्यायका प्रतिमुर्ति उच्च अदालत इजलास जुम्लाका न्यायाधीश ज्यू लगायत सम्पूर्ण न्यायलय परिवारलाई धन्यवाद ! हृदयदेखि बधाई तथा शुभकामना कर्मचारी साथीहरूलाई ।

Address

Karnali
Jumla

Telephone

+9779749845152

Website

Alerts

Be the first to know and let us send you an email when KAHS Employee Union posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to KAHS Employee Union:

Share