
15/06/2024
"मनोसंवाद-मन संग मन जोड्दै " मानसिक रोग र तिनका यावत पाटाहरु केलाउने कार्यक्रम श्रृङखलाबद्द ढंगले देशै भरिका विभिन्न रेडियो स्टेसनबाट आम नेपालीहरु माझ आइरहेको छ। 🔊🔊
हामीलाई सुनेर प्रतिक्रिया र अमुल्य सल्लाह, सुझाव प्रदान गर्नु हुन सम्पुर्णमा हार्दिक अनुरोध गर्दछौ। 📠
तपाहरुको प्रतिक्रिया हाम्रो कार्यक्रम आगडी बढाउने
महत्त्वपूर्ण पक्ष हुनेछ। 📝
सुन्न र सुनाउन सहयोग गरिदिनुहोला 🙏
Starting Ashad 4, 2081 or June 18, we will be broadcasting radio program focussing on mental health. Please follow at NIOMH Youtube channel https://www.youtube.com/channel/UC78H4n-bxwZ4Lh2Xn8OMUHw and page https://www.facebook.com/nepalinstituteofmentalhealth/
and instagram page. https://www.instagram.com/niomh_awareness/ for release of radio episodes. These episodes will also be broadcasted by 8 Radio stations across Nepal.