
10/11/2024
दुख खबर!
दिउँसो 2:30 बजेतिर कणाँलि प्रदेस कालिकोटको पताला गा पा ३ राडुनेटामा कणाँलि प्रदेस ००१ ज ५६ नम्बरको बोलेरो गाडि सडकबाट करिब १५० मिटर तल खसि दुर्घटना भएको छ । उक्त जिपमा २० जना रहेकोमा ८ जनाको मत्यु भइसकेको र बाकि हताहत भएको खबर प्राप्त भएको छ । र घाइतेहरूको उद्धारका लागि प्रदेस राजधानी सुर्खेतबाट हेलिकोप्टर पुगिसकेको छ।
घाइतेको सिघ् स्वास्थ्य लाभको कामना सहित मृतक प्रति भावपुर्ण श्रद्धाञ्जली ।