12/04/2026
Frozen Shoulder Exercises
हाड-जोर्नी तथा नशा उपचार केन्द्र Aaram physiotherapy, Attariyaविश्व स्तरिय सेवा सुविधा सहितको Advance फिजियोथेरापी/Rehabilitation सेवा अब Attariya मा ! उपचार हुने समस्या हरु नसा च्यापीएको, ढाड, कम्मर दुख्ने, जोर्नी खिइएको, घुडा दुख्ने, गर्धन दुख्ने, कुम जाम हुने, जोर्नी दुख्ने, हड्डी खिईएको, हात खुट्टा झम्झमाउने, पोल्ने, लाटो हुने, कुहिना दुख्ने, कुर्कुचा दुख्ने ! प्यारालाइसिस, मुख बङ्गिएको, बाल अपाङ्गता खेलकुदमा हुने चोटपटक, अप्रेसन पुर्व / अप्रेसन पश्चात् गरिने पुनस्थापना अन्य कुनै प्रकारको हाड जोर्नी तथा नसा सम्बन्धी समस्या छ भने हामीलाई सम्झनुहोस ! काइरो प्राक्टिक, म्यानुअल थेरापी, एक्सर्साइज, इलेक्ट्रो थेरापी लगायत का सेवा हरु उपलब्ध !**** Godawari -1, Attariya, Shree krishna market Phone no: 9811660656, 9767705701, 9841534715.
Subash Chaube Santosh Pali Sanjeev Bdr Shah Kabiraj Sharma