रास्कोट अस्पताल

रास्कोट अस्पताल रास्कोट अस्पताल

दादुरा रुबेला खोप अभियान २०८०।०८१कालीकोट जिल्लाका ९ वटा पालिकामा २०८० फागुन १३ देखि १९ गतेसम्म संचालित दादुरा रुबेला खोप...
03/03/2024

दादुरा रुबेला खोप अभियान २०८०।०८१
कालीकोट जिल्लाका ९ वटा पालिकामा २०८० फागुन १३ देखि १९ गतेसम्म संचालित दादुरा रुबेला खोपको प्रारम्भिक प्रगति विवरण मा
रास्काेट नगरपालिका पहिलाे। 🙏🙏

27/02/2024
27/02/2024

तनावै तनावको दैनिकीले माइग्रेनको समस्या दिन दुईगुना रात चारगुनाका दरले बढ्दै गएको छ । विश्वमा बढ्दो यो प्रकोपले ...

आज विश्व क्यान्सर दिवस । क्यान्सरविरूद्ध लड्दै गरेका प्रत्येक जीवन र क्यान्सरलाई जितेका सबै सहयोद्धाहरूलाई सलाम । 🙏🏼क्या...
04/02/2024

आज विश्व क्यान्सर दिवस ।
क्यान्सरविरूद्ध लड्दै गरेका प्रत्येक जीवन र क्यान्सरलाई जितेका सबै सहयोद्धाहरूलाई सलाम । 🙏🏼
क्यान्सरविरूद्धको लडाईंमा स्वास्थ्यकर्मी एवं समाजको जे जस्तो सहयोग आवश्यक पर्छ, त्यस्तो नभएको, नपाएको विश्वभरका क्यान्सरसँग संघर्षरथ योद्धाहरूको पिँडा छ । यसका लागी चिकित्सा शिक्षा प्रणालीमै व्यापक सुधार आवश्यक छ, सामाजिक मानसिकता सहयोगी बनाउन समाजको रिइन्जिनियरिङ नै आवश्यक छ । रोगहरूका बारेमा सामान्य जानकारी मात्र नभएर प्रत्येक रोगसँग कसरी लड्ने र एकले अर्कालाई कसरी सहयोग गर्ने, यो विद्यालयतहको पाठ्यक्रममा नै पढाइनपर्छ ।
बालबालिकामा लाग्ने क्यान्सरले त विभिन्न मानव सभ्यातामा सदिऔँदेखि स्थापित मुल्य मान्यतालाई नै प्रश्न गर्छ । विज्ञानले कुनै दिन त्यति प्रगति त गर्ला जसले संघर्षीहरूका प्रश्नहरूको जवाफ दिनेछ र क्यान्सर पनि सामान्यसँग जितिने प्रकृतिको रोग बन्नेछ । संसारका सबै क्यान्सरविरूद्धका संघर्षीहरूले समान प्रकारको हेरचाह र उपचार पाउने व्यवस्था - समाजवादको त्यो एक दिन यो संसारमा पक्कै आउनेछ । आशामा नै छ जीवन । 🙏🏼

💔🙏
31/01/2024

💔🙏

मुगु – जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका–६ पुरुमुरुमा तीन जनाको ज्यान जाने गरी फैलिएको रुघाखोकी .....

भोलिदेखि कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म
29/01/2024

भोलिदेखि कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म

Doctor Diagnose but Nurse cure. Nursing is Great... Happy National Nursing Day. ❤️🇳🇵
29/01/2024

Doctor Diagnose but Nurse cure. Nursing is Great... Happy National Nursing Day. ❤️🇳🇵

सूचना !
21/01/2024

सूचना !

बडा दशै तथा सुभ दिपावलिको पावन अबसरमा रास्कोट अस्पतालमा कार्यरत कर्मचारीहरुमा शुभकामना आदानप्रदान कार्यक्रम  लगाएत सम्पु...
18/10/2023

बडा दशै तथा सुभ दिपावलिको पावन अबसरमा रास्कोट अस्पतालमा कार्यरत कर्मचारीहरुमा शुभकामना आदानप्रदान कार्यक्रम लगाएत सम्पुर्ण देश तथा बिदेश मा रहनु हुने नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना

ॐ देवी चंद्रघण्टायै नम: आज दशैं/नवरात्रीको तेस्रो दिन, नवदुर्गा भवानीको तेस्रो रूप "चन्द्रघण्टा देवी" को पूजा गरिने दिन।...
17/10/2023

ॐ देवी चंद्रघण्टायै नम: आज दशैं/नवरात्रीको तेस्रो दिन, नवदुर्गा भवानीको तेस्रो रूप "चन्द्रघण्टा देवी" को पूजा गरिने दिन। ❤️🙏

04/10/2023

जिल्ला अस्पताल बझाङमा एक जना सुत्केरी महिला ‘डेलिभरी’ गर्ने समयमा अचानक भूकम्प गयो।

बारबार स्वास्थ्यकर्मी माथी हातपात किन??
26/09/2023

बारबार स्वास्थ्यकर्मी माथी हातपात किन??

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा विरामीको मृत्यु भएपछि चिकित्सकमाथि हातपात भएको छ । लमजुङकी ५७ व.....

16/08/2023

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्ला मा मिर्गौला का बिरामि को लागि पहिलो पटक डाइलाइसिस(dialysis) सेवा संचालन भयको मा प्रतिस्ठानका डा. मंगल रावल र र्सम्पुण टिम लाई हिर्दय देखि धन्यवाद !🙏

२०७९ साल पौष देखि २०८०/०४/२४ गते सम्म यस  रास्कोट अस्पताल मा कार्यरत  रहि रास्कोटी जनतालाई र रास्कोट अस्पताललाई विशेष यो...
11/08/2023

२०७९ साल पौष देखि २०८०/०४/२४ गते सम्म यस रास्कोट अस्पताल मा कार्यरत रहि रास्कोटी जनतालाई र रास्कोट अस्पताललाई विशेष योगदान गर्नु भयको मा अस्पताल परिवार र मेरो तर्फ हार्दिक धन्यवाद । Dhanu Gurung अबको दिन देखि हजुरको भबिस्य अझै उज्ज्वल रहोस् 🙏

आज मिति 2080/04/19 गतेका दिन रास्काेट नगरपालिका स्वास्थ्य  शाखाको आयोजनामा रास्काेट अस्पतालमा  महिला हरुका लागी पाठेघरका...
04/08/2023

आज मिति 2080/04/19 गतेका दिन रास्काेट नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा रास्काेट अस्पतालमा महिला हरुका लागी पाठेघरकाे मुखकाे जाँच( VIA)शिबिर सन्चालन गरियो ।जम्मा 106 जना सेवा ग्राहीलाई सेवा दिइयो जसमा VIA positive 5 जना uterus prolapse 3 जना र अन्य समस्या भएको 98 जना लाई सेवा दिनु भएको थियो साथै शिबिर सन्चालनमा सहयोग गर्नुहुने अस्पतालका डा.धनुमाया गुरुङ ,डा.शेरमान गुरुङ अस्पताल ब्याबस्थापक काैशल न्याैपाने,,नर्सिङ अधिकृत ईसना शाहि,सि अनमी बिमला न्यौपाने लगायत सम्पुर्ण रास्काेट अस्पताल परिवार लाई हार्दिक धन्यवाद!🙏🙏

पुरानो कुराको  रेकर्ड  नयाँ  कुरा  को सुरुवात  जर्मनी  टोलि  रास्कोट अस्पताल  मा
07/05/2023

पुरानो कुराको रेकर्ड नयाँ कुरा को सुरुवात जर्मनी टोलि रास्कोट अस्पताल मा

रास्कोट अस्पतालमा सेवा सुचारु  गरेको आज ४ बर्ष पुराभएको छ यहाँ सम्म सहयोग समर्थन गर्नु हुने स्थानीय सरकार ,प्रदेश सरकार ...
29/04/2023

रास्कोट अस्पतालमा सेवा सुचारु गरेको आज ४ बर्ष पुराभएको छ यहाँ सम्म सहयोग समर्थन गर्नु हुने स्थानीय सरकार ,प्रदेश सरकार ,केन्द्र सरकार र विभिन्न संघ संस्थाहरु प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी मनहरुमा हार्दिक हार्दिक धन्यवाद व्यक्त गर्दछौ !
धन्यवाद !!
#रास्कोट अस्पताल परिवार 💖🙏🥀

13/04/2023

रास्टिय स्वतन्त्र पार्टीका महामन्त्री Dr. Mukul Dhakal  र उहाँको स्वकीय सचिव साथै २ जना संसद  रास्कोट अस्पताल आउनु भएको ...
14/02/2023

रास्टिय स्वतन्त्र पार्टीका महामन्त्री Dr. Mukul Dhakal र उहाँको स्वकीय सचिव साथै २ जना संसद रास्कोट अस्पताल आउनु भएको थियोे १ दिनको बसाई पछि आज सुर्खेत पर्किनु भएकोछ! रास्कोट अस्पताल प्रतिको न्यानो माया र स्नेहको लागी धेरै धेरै धन्यवाद साथै रास्कोट बासी सधैं आभार सहिद कृतज्ञता व्यक्त गर्दछौं !🙏❤️😘
रास्कोट अस्पताल

मिति २०७९/१०/०३ गतेबाट यस रास्कोट अस्पतालमा प्रसूतितिसेवा सुरु गरेको थिएम आज २०७९/१०/१६ गतेसम्म ६ जनाले सेवा पाईसक्नु भए...
30/01/2023

मिति २०७९/१०/०३ गतेबाट यस रास्कोट अस्पतालमा प्रसूतितिसेवा सुरु गरेको थिएम
आज २०७९/१०/१६ गतेसम्म ६ जनाले सेवा
पाईसक्नु भएको छ यसमध्य रास्कोट नगरपालिका
वडा नम्बर ०९ कि मिना बिक को ३४हप्ता ४ (34weeks+4 day) को (premature baby)
गर्वअबस्थाको समयपुरा हुनु अगाडि नै जन्मिएको थियोे ! यसका लागि डा.Dhanu Gurung र सम्पुर्ण दक्षजनस्वास्थ्यकर्मी हरुलाई हार्दिक धन्यवाद !🙏

Address

रास्कोट अस्पताल रास्कोट नगरपालिका ०४ कालिकोट
Kalikot
KARNALIZONE

Alerts

Be the first to know and let us send you an email when रास्कोट अस्पताल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to रास्कोट अस्पताल:

Videos

Share


Other Kalikot clinics

Show All