Videos ,News and photo

Videos ,News and photo 2for twice

05/05/2026

चीन र भारतको लुछाचुँडी: नेपाली जडिबुटीको असली शक्ति! नेपाल ले कौडी को भाउ मा बेच्दै आफू ले महँगो मा किन्दै विदेश बाट।

​ #नेपाली_जडिबुटी #यार्सागुम्बा

Good news Good luck ।घण्टे सरकार 2083/01/22 । दिन दिनै घट्दै शेयर मार्केट खाली फेक न्यूज मात्रै बढ्दै घण्टे हरु को। 🙊 चु...
04/05/2026

Good news Good luck ।घण्टे सरकार 2083/01/22 । दिन दिनै घट्दै शेयर मार्केट खाली फेक न्यूज मात्रै बढ्दै घण्टे हरु को। 🙊 चुप चाप घण्टी सुकुम्बासी र देश सब पत्ता साप 🤣🤣🤣🤣

04/05/2026

कुमारी देवी ।

सुकुम्बासी बस्ती हटाउन आफ्नै जनता माथि बलप्रयोग गर्न सेना परिचाल हुन्छ तर देश को सिमाना जगाउन सेना परिचाल गर्न सक्दैन । ...
04/05/2026

सुकुम्बासी बस्ती हटाउन आफ्नै जनता माथि बलप्रयोग गर्न सेना परिचाल हुन्छ तर देश को सिमाना जगाउन सेना परिचाल गर्न सक्दैन । सरकार किन ? के यो सरकार पनि विदेशी दलाल हो?

03/05/2026

Old is gold memories .... श्री ५ वीरेन्द्र वीर विक्रम शाह देव । 👑

29/04/2026

इंडिया को चलखेल । इंडिया को अरु देश लाई हेपने बानी कहिले पनि सुद्दिने भएन ।

फेरि आज पनि २०८३/०१/१६ मा शेयर मार्केट हात्ती आयो हात्ती आयो फुस्सा 🤣🤣🤣 धेरै पढ लेखेको अर्थमन्त्री आयो भने यस्तै हुन्छ ।...
29/04/2026

फेरि आज पनि २०८३/०१/१६ मा शेयर मार्केट हात्ती आयो हात्ती आयो फुस्सा 🤣🤣🤣 धेरै पढ लेखेको अर्थमन्त्री आयो भने यस्तै हुन्छ ।🤣🤣🤣🤣 अनुभव 0%
चुनाव मा उफ्री उफ्री चुप चाप घण्टी छाप 🔔🔔🔔🔔 अब ५साल चुप लागेर बस्🤣🤣🤣🤣
***n

28/04/2026

किन MCC पास भयो किन SPP पास गर्न खोज्दै छ अमेरिका ले। SPP पास नभए को कारण ले केपी ओली सरकार ढलियो किन घण्टे सरकार आयो अब किन सेना लाई सहयोग गर्दै छ अमेरिकाले ? सहयोग नाम मा विनास त होइन? uranium

Address

Kanchanpur
Kanchanpur
10400

Telephone

+97799580293

Website

Alerts

Be the first to know and let us send you an email when Videos ,News and photo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Videos ,News and photo:

Share