CARE for CURE

CARE for CURE Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from CARE for CURE, Kapilvastu.

A Healthcare facilities organization provides medical assistance and management to individuals who can't access necessary treatment in their home country, offering quality healthcare services in India,

नयाँ वर्ष २०८३ को सम्पुर्णमा हार्दिक शुभकामना! यो नयाँ वर्षले जीवनमा नयाँ आशा, उत्साह, सुस्वास्थ्य, र सफलता लिएर आओस्। व...
14/04/2026

नयाँ वर्ष २०८३ को सम्पुर्णमा हार्दिक शुभकामना! यो नयाँ वर्षले जीवनमा नयाँ आशा, उत्साह, सुस्वास्थ्य, र सफलता लिएर आओस्। विगतका अनुभवहरूबाट सिक्दै आगामी दिनहरू थप रचनात्मक र फलदायी हुन्। यहाँ हरू को परिवारमा सुख, शान्ति स्वस्थ जीवन एवं , समृद्धि छाओस्, नयाँ वर्षको धेरै धेरै शुभकामना🙏
Carefor Cure

🙏💕🙏
22/04/2025

🙏💕🙏

शुभ दशैं! दुर्गा माताको आशीर्वाद संगै  सुख, समृद्धि र शान्तिको हार्दिक शुभकामना 🙏💐🌹”एल पी पाण्डे’’
12/10/2024

शुभ दशैं!
दुर्गा माताको आशीर्वाद संगै सुख, समृद्धि र शान्तिको हार्दिक शुभकामना 🙏💐🌹
”एल पी पाण्डे’’

01/01/2024

Happy New Year 2024 🙏💐

शुभ यात्रा, 🙏💕म्यान्मार🇲🇲 को मुसे မူဆယ်မြို့ निवासी आदरणीय माता श्री श्रीमती गोमा पौडेल भारत को दिल्ली मा सफल र सन्तोषजन...
11/09/2023

शुभ यात्रा, 🙏💕
म्यान्मार🇲🇲 को मुसे မူဆယ်မြို့ निवासी आदरणीय माता श्री श्रीमती गोमा पौडेल भारत को दिल्ली मा सफल र सन्तोषजनक स्वास्थ्य परिक्षण पछी आज स्वदेश फर्कदै हुनुन्छ वहाँ लाई शुभ यात्रा को कामना सहीत दिर्घ एवं स्वस्थ जिवन को हार्दिक शुभकामना 🙏💐
Carefor Cure

28/10/2021
नया बर्ष २०७५ को उपलक्ष्यमा दिल्ली  मा पहीलो पटक बच्चा तथा महिला दिदी बहिनी हरु को लागी निशुल्क स्वास्थ्य शिविर सञ्चालन ...
13/04/2018

नया बर्ष २०७५ को उपलक्ष्यमा दिल्ली मा पहीलो पटक बच्चा तथा महिला दिदी बहिनी हरु को लागी निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै छ, समपूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा शिविर मा उपस्थित भई आफ्ना वच्चा र दिदीबहिनीहरुले आफ्नो स्वास्थ्य जाँच गर्न अनुरोध छ

म्यानमार बाट भारत को राजधानी दिल्ली उपचार गर्न जानु परेमा   care for cure  मा समपरक गर्नू होला  ,हामी दिल्लीमा  सहज तरिक...
10/01/2018

म्यानमार बाट भारत को राजधानी दिल्ली उपचार गर्न जानु परेमा care for cure मा समपरक गर्नू होला ,हामी दिल्लीमा सहज तरिकाले कम लागतमा गुणस्तरीय अस्पतालमा गुणस्तरीय उपचार को प्रबन्ध गरिदीनछौ.

3rd International Techwando Championship 2017 को कार्यक्रम मा Apollo spectra hospital   को सहयोगमा निशुल्क स्वास्थ्य शिव...
28/12/2017

3rd International Techwando Championship 2017 को कार्यक्रम मा Apollo spectra hospital को सहयोगमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन,

क्रिश्चियन धर्मावलम्वीहरुको महान चाड "मेरी क्रिसमस" को अवसरमा देश विदेशमा रहनु भएका सम्पुर्ण क्रिश्चियन धर्मावलम्वीहरुमा...
25/12/2017

क्रिश्चियन धर्मावलम्वीहरुको महान चाड "मेरी क्रिसमस" को अवसरमा देश विदेशमा रहनु भएका सम्पुर्ण क्रिश्चियन धर्मावलम्वीहरुमा सुख, शान्ती, सम्वृद्धि, सु-स्वास्थ्य एंव दिर्घायुको लागि शुभकामनाका ।

May the joy and peace of Christmas be with you all through the Year.. Merry Christmas to all the Christians around the World !

Address

Kapilvastu

Alerts

Be the first to know and let us send you an email when CARE for CURE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to CARE for CURE:

Share