19/08/2025
हिजो भन्दा आज र आज भन्दा उज्यालो भोलिका लागी केहि त गर्नैपर्छ! कर्म बिना त कहाँ सम्भब छ र?हामीले बोलेर लेखेर रातारात परिवर्तन त नहोला तर हाम्रो ठाउँलाइ सहि कुरा सहि समयमा सहि तरिकाले सम्प्रेषण गर्नेहरूको खाचो छ।सोहि खाचो पुरा हुँदै गर्दाको तस्बिर...छिट्टै सुरुहुदै छ आखाको सल्यक्रिया को सुबिधा सहित 🙏🙏🙏
आउनुहोस् सकारात्मकतालाइ साथ दिउँ!आलोचना आबश्यक्ता छ तर प्रशंसा पनि उतिकै जरुरी 🙏❣️🙏