Asmani Pharma

Asmani Pharma Medical

14/03/2023

मुटुरोगीहरुलाई खुसिको खबर !

- शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाण्डौका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.मुरारी ढुंगाना प्रत्येक महिनाको पहिलो शनिबार पोखरा आउने भएकाले उच्च रक्तचाप, मुटु हल्लिने, स्वाँ स्वाँ हुने, छाति दुख्ने, भारी हुने, एन्जियोग्राम तथा एन्जियो प्लाष्ट गरेका बिरामीहरुलाई स्वास्थ्य परिक्षण गराई लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ । इसिजि र इकोको पनि व्यवस्था छ ।

नयाँ तथा पुराना बिरामीहरुले आफ्ना पुराना रिपोर्टहरु लिएर आउनुहोला ।
समय : बिहान ९ बजेदेखी दिउँसो ४ बजेसम्म ।

सम्पर्क :
अस्मानी फार्मेसी (जि.एम.सी हस्पिटलको ठिक अगाडी पश्चिमाञ्चल डेण्टल हस्पिटलसंगै)

- फोन : ०६१–५८४७४९, ९८५६०३११९७, ९८५६०३७४४९ र ९८०१०३११९७
नोट : सिट सिमित भएकाले तुरुन्त सम्पर्क गर्नुहोला । फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ ।

29/12/2022

डा.आउने मिति : यहि माघ महिनाको पहिलो शनिबार अर्थात ७ गते ।
समय : बिहान ९ बजेदेखी दिउँसो ४ बजेसम्म ।
सम्पर्क :

अस्मानी फार्मेसी (जि.एम.सी हस्पिटलको ठिक अगाडी पश्चिमाञ्चल डेण्टल हस्पिटलसंगै)

- फोन : ०६१–५८४७४९, ९८५६०३११९७, ९८५६०३७४४९ र ९८०१०३११९७
नोट : सिट सिमित भएकाले तुरुन्त सम्पर्क गर्नुहोला । फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ ।

Address

Pokhara-08
Kaski
33700

Telephone

+9779856031197

Website

Alerts

Be the first to know and let us send you an email when Asmani Pharma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Asmani Pharma:

Share